संसद् विघटन गरेर ओलीले विदेशी शक्तिसामु आत्मसमर्पण गरेः प्रचण्ड

काठमाडौं, २५ चैत–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशी शक्तिअघि आत्मसमर्पण गरेको आरोप लगाएका छन्। बुधबार सल्यान पुगेका प्रचण्डले एक कार्यक्रममा ओलीले संसद् विघटन गरेर…

राष्ट्रवादी हुँ भन्ने ओलीले विदेशी शक्तिसामु आत्मसमर्पण गरेः अध्यक्ष प्रचण्ड

सल्यान, २५ चैत–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेशी शक्तिसामु आत्मसमर्पण गरेको बताएका छन् । आज सल्यानमा आयोजित एक कार्यक्रममा अध्यक्ष…

२९८ संक्रमित थपिए, थप दुईजनाको मृत्यु

काठमाडौं, २५ चैत–पछिल्लो २४ घण्टामा कोभिड–१९ का २९८ संक्रमित थपिएका छन् । चार हजार ११० वटा नमुनाको पीसीआर परीक्षण गरिएकोमा २९८ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल…

पत्रकार महासंघको चुनाव आज, १३ हजार पत्रकारले छान्दै नेता

काठमाडौं, २५ चैत–आज नेपाल पत्रकार महासङ्घको चुनाव हुँदै छ। बिहान ९ बजेदेखि ५ बजे सम्म हुने चुनावमा ४९ पदाधिकारीका लागि १५२ जनाको उम्मेदवारी परेको छ। महासङ्घको केन्द्र, प्रदेश, प्रतिष्ठान र…

३७ समूहले लिए हिमाल आरोहण अनुमति‚ सगरमाथामा १८ समूह

काठमाडौं, २५ चैत–कोभिड–१९ महामारीको प्रतिकूल परिस्थितिका बावजुद पनि सर्वोच्च शिखर सगरमाथासहितका हिमाल आरोहण गर्न आरोहीले आरोहण अनुमति लिएका छन्। महामारीकै कारण अघिल्लो वर्षको वसन्त याममा पर्वतारोहण र पदयात्राले असर बेहोरेको…

आजदेखि चीनले अनुदान दिएको ‘भेरोसेल’ खोप लगाइने

काठमाडौं, २५ चैत–सरकारले बुधबारदेखि चीनले अनुदानमा दिएको कोरोनाविरुद्धको खोप (भेरोसेल) नागरिकलाई लगाउने भएको छ। यसका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउने व्यक्तिको प्राथमिकिकरण र खोप केन्द्र समेत तोकिसकेको छ।…

१३ हजार मतदाता सहभागी पत्रकार महासंघको पहिलो प्रत्यक्ष निर्वाचन आज

काठमाडौं, २५ चैत–नेपाल पत्रकार महासंघको नयाँ कार्यसमिति चयनका लागि आज निर्वाचन हुँदै छ । निर्वाचनमा देशभरका १३ हजार १२२ पत्रकारले मतदान गर्ने छन् । अघिल्लो निर्वाचनसम्म पार्सदले मात्रै मतदान गर्न…

प्रधानमन्त्री ओलीको बहिर्गमन छिट्टै हुन्छः बाबुराम भट्टराई

गोरखा, २५ चैत–जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा।बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई छिट्टै बहिर्गमन गर्ने बताएका छन् । मंगलबार गृह जिल्ला गोरखा पुगेका उनले पत्रकारसँगको कुराकानीमा प्रधानमन्त्रीविरुद्ध अविश्वासको…

ओलीलाई जनता र कार्यकर्ताले ठेगान लगाउने दिन आइसकेः भीम रावल

धनगढी, २५ चैत–नेकपा एमाले खनाल–नेपाल पक्षका सुदूरपश्चिम प्रदेश कमिटीका इन्चार्ज भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई जनता र कार्यकर्ताले ठेगान लगाउने बताएका छन् । मङ्गलबार धनगढीमा आयोजित अखिल नेपाल महिला…

डढेलो १० वर्षयताकै उच्चः फायर फाइटिङ हेलिकप्टर ल्याउन दुई अर्ब माग

काठमाडौं, २५ चैत–नेपालमा डढेलोले प्रकोपको रूप लिएका बेला सरकारले फायर फाइटिङ हेलिकप्टर नेपाल ल्याउने प्रक्रिया अगाडि बढाएको छ । डढेलोले दुःख गरेर संरक्षण गरिएको वन क्षेत्र विनाश गर्नुका साथै जनताको…