आज देशभर एकसाथ पत्रकार महासंघको निर्वाचन, दुई प्यानलबीच कडा प्रतिष्पर्धा
काठमाडौं, २५ चैत–नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चयनका लागि आज देशभर एकसाथ निर्वाचन हुँदैछ । महासंघको नेतृत्व चुन्न देशैभर एक साथ प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचन हुन लागेको हो । केन्द्रीय,…
सरकार लकडाउन गर्ने मनस्थितिमा छैनः स्वास्थ्यमन्त्री त्रिपाठी
काठमाडौं, २४ चैत–स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ रोकथामका लागि सरकार लकडाउन गर्ने मनस्थितिमा नरहेको स्पष्ट पारेका छन्। मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’मा मन्त्री त्रिपाठीले नेपाल अब कहिल्यै…
१६ थान चोरीको मूर्तिसहित एक जना पक्राउ
काठमाडौं, २४ चैत–ललितपुरबाट चोरीका १६ थान मूर्तिसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बेथानचोक गाउँपालिका –६ घर भई हाल ललितपुर–१२ मंगलबजार बस्ने ४८ वर्षीय राजकुमार सुनार छन्…
कर्णाली प्रदेशका तीन मन्त्रीले दिए राजीनामा
सुर्खेत, २४ चैत–कर्णाली प्रदेश सरकारका तीन मन्त्रीले आज (मंगलबार) पदबाट राजीनामा दिका छन् । एमालेबाट कर्णाली प्रदेश सरकारमा सहभागी भएका तीन मन्त्रीले संयुक्त रुपमा राजीनामा दिएका हुन् । राजीनामा दिनेमा…
गृहमन्त्री थापासहित पाँच मन्त्रीलाई कारवाही गर्दै नेकपा माओवादी केन्द्र
काठमाडौं, २४ चैत–नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापासहित पाँच मन्त्रीलाई कारवाहीको तयारी अगाडि बढाएको छ । माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलस्रोत…
काठमाडौंको प्रदूषण घटेन‚ आज पनि विश्वकै प्रदूषित शहर
काठमाडौं, २४ चैत–राजधानी काठमाडौं आज पनि विश्वकै प्रदूषित सहरको सूचीमा नम्बर १ मा रहेको छ। हिजो पनि सोही सूचीमा रहेको थियो। केही दिन कम देखिएको प्रदूषण हिजोदेखि पुनः उच्च बन्दै…
नाइजेरियाको कारागारबाट १८ सय कैदी–बन्दी भागे
काठमाडौं, २४ चैत–नाइजेरियको एक कारागारबाट १८ सय भन्दा बढी कैदीबन्दी भागेका छन् । बन्दुकधारीहरुले कारागारमा आक्रमण गरेसँगै ती कैदीबन्दी भागेको बीबीसीले जनाएको छ । दक्षिण पश्चिम शहर ओभरीमा रहेको कारागारमा…
विदेशमा ज्यान गुमाएका १५ श्रमिकको शव नेपाल ल्याइयो
काठमाडौं, २४ चैत–वैदेशिक रोजगारीका क्रममा विदेशमा ज्यान गुमाएका श्रमिकको शव स्वदेश ल्याइएको छ । आइतबार मात्रै नेपाल एयरलाइन्समार्फत मलेसिया, साउदी अरब र कतारबाट १५ जनाको शव नेपाल ल्याएको वैदेशिक रोजगार…
प्रहरी र तस्कर समूहबीच गोली हानाहान
कैलाली, २४ चैत–कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने…
पूर्वी नेपालमा भूकम्पको धक्का महसुस
काठमाडौं, २४ चैत–पूर्वी नेपालमा भूकम्पको धक्का महसुस भएको छ । भारतको सिक्किम केन्द्रबिन्दु बनाएर गएको भूकम्पको धक्का महसुस नेपालका पूर्वी क्षेत्रमा भएको हो । ५.६ म्याग्निच्युडको भूकम्प गएको मापन केन्द्रले…
