शिबसताक्षीका क्यानसर पीडित राजकुमारलाई ६६ हजार ८ सय ७७ सहयोग हस्तान्त्रण
गोविन ल्वागुन, २७ चैत–झापाको शिबसताक्षी–८ श्रीजङ्घा चोकका एक क्यानसर पीडितलाई बिहिबार आर्थिक सहयोग हस्तान्त्रण गरिएको छ । शिबसताक्षी–८ श्रीजङ्घा चोकका ४३ बर्षिय राजकुमार घिमिरे (बिश्वकर्मा) लाई स्थानीय युबाहरुले संकलन गरेको…
नयाँ सत्ता गठबन्धनका लागि देउवा निवासमा आज तीन दलको संयुक्त वैठक बस्दै
काठमाडौं, २७ चैत–प्रधानमन्त्री केपी शर्मा ओलीको विकल्प खोज्ने निर्णय गरेर पनि एक सातासम्म मौन रहेको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नयाँ सत्ता गठबन्धनका लागि आज (शुक्रबार) तीन दलको बैठक बोलाएको…
नयाँ सरकार गठन गर्ने कसरतमा कांग्रेस
काठमाडौं, २७ चैत–प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार गठनको लागि आवश्यक पहल थालेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देउवालाई नयाँ सरकार गठनको नेतृत्व गर्न…
एमाले प्रवेश गरेका चार माओवादी नेताको सांसद र मन्त्री पद नै गुम्यो
काठमाडौं, २६ चैत–नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमाले प्रवेश गरेका चार नेताको सांसद र मन्त्री पद दुबै गुमेको छ । आज (बिहीबार) को प्रतिनिधिसभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले नेकपा (माओवादी…
कांग्रेस सभापति देउवाले बोलाए तीन दलको बैठक
काठमाडौं, २६ चैत–कांग्रेस सभापति शेरबहादुर देउवाले तीन दलको बैठक बोलाएका छन् । शुक्रबार दिउँसो उनले कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेताहरुको बैठक बोलाएका हुन् । कांग्रेस केन्द्रीय समिति…
प्रधानमन्त्रीलाई गगन थापाको निम्तोः ‘कहाँ चमत्कार भएको छ, आउनुस् बहस गरौँ’
काठमाडौं, २६ चैत–नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी ओलीलाई ‘विकासका काममा चमत्कार कहाँ–कहाँ भएको छ बहसका लागि संसदमा आउन’ चुनौती दिएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा बोल्दै सांसद थापाले…
जनजीवन ठप्प हुनसक्छ, बेसार पानी खानुहोलाः प्रधानमन्त्री ओली
काठमाडौं, २६ चैत–प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ को संक्रमण बढ्दै गएकाले स्वास्थ्य सावधानी अपनाउन आग्रह गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री अोलीले सावधानी नअपनाए जनजीवन ठप्प पार्नुपर्ने…
पत्रकार महासंघ चुनावः प्रदेश-१ मा एक हजार ४८७ मत खस्यो
विराटनगर, २५ चैत–नेपाल पत्रकार महासंघमा नयाँ नेतृत्व चयन गर्न प्रदेश नम्बर-१ का सबै जिल्लामा आज मतदान सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ प्रदेश कमिटीका अनुसार संखुवासभाबाहेक अन्यत्र कतै पनि…
दक्षिण एसियाका चार देशमा कोरोना संक्रमण तीव्र, भारतमा नयाँ रेकर्ड
काठमाडौं, २५ चैत–दक्षिण एसियाली देशहरूमा कोरोना संक्रमण फेरि तीव्र गतिमा फैलन थालेको छ । भारत, बंगलादेश र पाकिस्तानमा संक्रमणको दोस्रो लहर देखिएको छ भने नेपालमा पनि दोस्रो लहरको संकेत देखिएको छ ।…
महाकाली अस्पतालमा एकजना कोरोना संक्रमितको मृत्यु
काठमाडौं, २५ चैत–महाकाली अस्पतालमा उपचारार्थ भर्ना भएका भीमदत्त नगरपालिका– १५ का ४५ वर्षीय कोरोना संक्रमित पुरुषको गएराति मृत्यु भएको छ । भारतको गुजरातबाट चैत २२ गते नेपाल फर्केका उनमा कोरोना…
