प्रधानमन्त्री ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ
काठमाडौँ, २२ चैत–प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमति जुट्दै गर्दा प्रधानमन्त्री ओलीले अहिलेको प्रतिनिधिसभाको अंक गणित बदल्न मध्यावधि निर्वाचनमा जानुपर्ने…
प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा छः पौडेल
काठमाडौँ, २२ चैत–नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले राजीनामा नदिए प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव लैजाने बताएका छन् । प्रधानमन्त्री ओलीलाई नहटाए लोकतन्त्र खतरामा पर्ने उनको दाबी छ ।…
प्रधानमन्त्री ओली भन्छन्ः ‘समर्थन फिर्ता गर न, राजीनामा त आइहाल्छ नि !’
काठमाडौँ, २२ चैत– प्रधानमन्त्री केपी शर्मा ओलीले समर्थन फिर्ता लिए आफ्नो राजीनामा आउने बताएका छन् । निर्वाचन क्षेत्र रणनीतिक सडक कार्यक्रमको शुभारम्भ गर्दै प्रधानमन्त्री ओलीले दिनैपिच्छे राजीनामा माग्ने गरेको र,…
राजनीतिले कोल्टे फेर्यो, छिट्टै नयाँ सरकार बन्छः प्रचण्ड
काठमाडौँ, २१ चैत–नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै नयाँ सरकार बन्ने दाबी गरेका छन् । नेपाली कांग्रेसले प्रधानमन्त्रीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने…
नयाँ गठबन्धन बनाउन गृहकार्य
काठमाडौं, २२ चैत–प्रमुख प्रतिपक्ष कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने अपौचारिक निर्णय गरेलगत्तै नयाँ गठबन्धनका लागि दलहरुबीच संवाद पनि सुरु भएको छ ।…
माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित, यस्तो छ कारण
काठमाडौं, २२ चैत–नेकपा माओवादी केन्द्रको आइतबार विहान बस्ने भनिएको स्थायी कमिटी बैठक स्थगित भएको छ । पार्टीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने अन्तिम तयारी स्वरुप पार्टीले…
सिटीको सहज जित
काठमाडौं, २२ चैत–म्यान्चेस्टर सिटीले प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । लेष्टरको मैदानमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले सहज जित निकाल्न सफल भएको हो । शनिबार राति भएको खेलमा सिटीले…
रियल दोस्रो स्थानमा उक्लियो
काठमाडौं, २२ चैत– साविकको विजेता टोली रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । शनिबार राति भएको खेलमा इबरलाई सहजै पराजित गर्दै रियल दोस्रो स्थानमा उक्लिएको हो…
घरेलु मैदानमा पीएसजी पराजित, नेयमारलाई रातोकार्ड
काठमाडौं, २२ चैत–स्टार खेलाडी नेयमारले रातोकार्ड खाएको खेलमा साविकको विजेता पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वानमा फुटबलमा पराजित भएको छ । शनिबार राति भएको खेलमा पीएसजी लिलसँग १-० गोल…
आजदेखि शैक्षिक संस्था नियमित हुने
काठमाडौं, २२ चैत–वायु प्रदूषणका कारण बन्द रहेको शैक्षिक संस्था आजदेखि नियमित सञ्चालनमा आएका छन् । वातावरणमा सुधार आएको भन्दै विद्यालय नियमित गर्न लागिएको शिक्षा मन्त्रालयले जनाएको छ । सरकारले यसअघि…
