मन्त्री टङ्क आङ्बुहाङको सांसद पद खोसियो
विराटनगर, २३ चैत–पार्टी परित्याग गर्दै प्रदेश १ को आर्थिक मामिला तथा योजनामन्त्री बनेका टङ्क आङ्बुहाङलाई माओवादी केन्द्रले पदमुक्त गरेको छ । पार्टी परित्याग गर्दै मन्त्री बनेको आङ्बुहाङलाई माओवादी केन्द्रले १०…
माओवादी केन्द्रले मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता लिने
विराटनगर, २३ चैत–नेकपा माओवादी केन्द्रले पनि प्रदेश–१ का मुख्यमन्त्री शेरधन राईविरुद्ध सचिवालयमा दर्ता गरिएको अविश्वास प्रस्ताव फिर्ता लिने भएको छ । माओवादी केन्द्रले आज ९सोमबार० दिउँसो २ बजे बस्ने प्रदेश…
सरकार ढालेर देखाउन गोकुल बाँस्कोटाको चुनौति
काठमाठौं, २३ चैत–एमाले सांसद गोकुल बाँस्कोटाले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकार ढालेर देखाउन प्रधानमन्त्रीको राजीनामा माग्दै आएका दलहरुलाई चुनौति दिएका छन् । प्रधानमन्त्रीको राजीनामा माग गर्ने दलहरुले दोहोरो चरित्र…
एभरेष्ट बैंकको सिईओमा सुदेश खालिङ नियुक्त, पहिलोपटक नेपालीले कमाण्ड सम्हाल्दै
काठमाडौ, २३ चैत–एभरेष्ट बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृतमा पहिलो पटक नेपाली नियुक्त गरेको छ। स्थापनाको २५ बर्षसम्म भारतीय नागरिकलाई प्रमुख कार्यकारी बनाएको एभरेष्ट बैंकले सुदेश खालिङलाई नियुक्त गरेको हो। नेपालमा…
देउवा अझै अलमलमा
काठमाडौं, २३ चैत–संसद् पुनर्स्थापनाको झण्डै डेढ महिनापछि आफ्नै नेतृत्वमा सरकार गठनको अग्रसरता लिने निर्णय गरे पनि प्रमुख प्रतिपक्ष दल कांग्रेस अझै अलमलमा देखिएको छ । पार्टीभित्र दबाब भएपछि शुक्रबार केन्द्रीय कार्यसमितिबाट…
सरकारले एसिड खरिद–बिक्रीमा गर्यो कडाइ, अब गृह मन्त्रालयबाट अनुमति लिनुपर्ने
काठमाडौं, २३ चैत–सरकारले एसिड खरिद–विक्रीमा कडाइ गरेको छ । अब एसिड ९तेजाब० किन्न सरकारको स्वीकृति लिनुपर्ने भएको छ । एसिड आक्रमणका घटना बढेपछि सरकारले यसको खरिद–बिक्रीमा कडाइ गरेको हो ।…
बर्दियामा बाघको आक्रमणबाट गैंडा गणकको मृत्यु
बर्दिया, २३ चैत–बर्दियामा बाघको आक्रमणमा परेर एक जना गैंडा गणकको ज्यान गएको छ । आइतबार बेलुका पौने ६ बजेतिर बर्दियाको ठाकुरबाबा नगरपालिका-९ गैंडामचानस्थित बर्दिया राष्ट्रिय निकुञ्जभित्र रहेका गैंगा गणनाका लागि…
पत्रकार महासंघ झापा शाखाको निर्वाचनमा शर्मा र आचार्य निर्बिरोध निर्वाचित
बिर्तामोड, २२ चैत–नेपाल प्रेस युनियन नेतृत्वको लोकतान्त्रिक प्यानलले नेपाल पत्रकार महासंघको निर्वाचनमा झापाबाट बिजयी शुरुवात गरेको छ । आज भएको उम्मेद्वारी दर्तामा झापा शाखामा युनियनको नेतृत्वको प्यानलमा दुई सदस्य पदमा…
माधव नेपाल भन्छन्ः ‘ओलीले फुर्ति नलाए हुन्छ, सबैतिर हाम्रै बहुमत छ’
काठमाडौँ, २२ चैत–नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले उपाध्यक्ष वामदेव गौतम पनि आफ्नो पक्षमा आउन लागेको बताएका छन् । काठमाडौँ जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै उनले भने, ‘पदाधिकारी, स्थायी कमिटी, पोलिटब्युरो,…
ईसाई समाजद्धारा दमकमा बृहत सरसफाई तथा बृक्षारोपण
दमक, २२ चैत–धार्मीक क्रियाकलापसहित सामाजिक र परोपकार सेवामा सक्रिय दमक नगर इसाई समाजले आज झापाको दमकमा सरसफाई तथा बृक्षारोपण गरेको छ । इसाई धम्र्मालम्बीहरुको आस्थाको केन्द्र प्रभु यशू ख्रीष्टको सम्झानामा…
