नेकपा (माओवादी केन्द्र) ले शिबसतासी नगरमा संगठन विस्तार गर्न तयारी गर्दै
दुधे, २१ चैत–नेपाल कम्युनिस्ट पाटी (माओवादी केन्द्र) शिबसतासी नगर कमिटीले आज झापाको दुधेमा कार्यक्रम सम्पन्न गरेको छ । दुधेस्थित सामुदायीक अध्ययन केन्द्रको भवनमा आयोजित कार्यक्रममा पूर्व सञ्चारमन्त्री तथा पाटीका केन्द्रीय…
नेपाल-खनाल समूहले दुई महिना पार्टी सुदृढीकरण अभियान चलाउने
काठमाडौं, २१ चैत–नेकपा एमालेको माधवकुमार नेपाल–झलनाथ खनाल समूहले दुई महिने पार्टी सुदृढीकरण अभियान चलाउने भएको भएको छ । आज राजधानीमा बसेको खनाल–नेपाल समूहको स्थायी कमिटी बैठकले सो निर्णय गरेको नेता…
जीवनचक्र समाजको अध्यक्षमा पुनः गणेश प्रसाद गौतम
दमक, २१ चैत–सामाजिक क्षेत्रमा क्रियाशील जीवन चक्र समाज नेपालको अध्यक्षमा पुनः गणेश प्रसाद गौतम चुनिएका छन् । समाजको दमकस्थित होटल पाथिभरा सम्पन्न दोस्रो साधारणसभाले दुई बर्षेकार्यकालका लागि पुनः गौतमलाई अध्यक्ष…
हुलुका सवारी चालक संघ दमकको नयाँ नेतृत्व
दमक, २१ चैत–नेपाल यातायात मजदुर संघ हुलुका सवारी चालक संघ दमकको नयाँ नेतृत्व चयन भएको छ । इलामको चुलाचुलीस्थित शिखरकटेरीमा शनिवार सम्पन्न सातौ अधिबेशनले प्रितम दाहाल (तुलसी) को अध्यक्षतामा नयाँ…
प्यारालाईसिसवाट थलिएकी वर्षा र उनका चार महिने शिशुको निम्ति सहयोग जुट्दैं
सौठा (मोरङ) , २१ चैत–तीन महिनाको नाबालक छोराकी आमा बर्षा राई प्यारालाईसिस्बाट ओच्छ्यानमा थलिएको सामाचार सामाजिक तथा सञ्चार माध्यमहरुले प्रकाशन गरेपछि सहयोग जुट्दै गएको छ । मोरङको रतुवामाई नगरपालिकाको वडा…
भारतमा कोरोना भयावहः नाकामा १०५ को मात्रै परीक्षण
कञ्चनपुर, २१ चैत–छिमेकी भारतमा दोस्रो लहरको कोरोना संक्रमण भयावह बन्दै गएपछि नाकामा स्वदेश फर्किने नेपालीको भिड बढ्दै छ । तर, उनीहरू सबैको स्वास्थ्य परीक्षण हुन सकेको छैन । स्वदेश फर्किने १० प्रतिशतको…
नेपाल–खनाल समूहको स्थायी कमिटी वैठक बस्दै, राष्ट्रव्यापी अभियान घोषणा गर्दै
काठमाडौं, २१ चैत–नेकपा एमालेको वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल समूहले आज (शनिबार) संगठन विस्तार तथा सुदृढीकरणसम्बन्धी अभियान’ घोषणा गर्दैछ । पार्टी अध्यक्ष केपी शर्मा ओलीको कारबाहीमा परे लगत्तै…
प्रधानमन्त्रीले आज बालुवाटारबाटै १६५ सडक शिलान्यास गर्दै
काठमाडौं, २१ चैत–प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शनिबार) बालुवाटारबाटै एकैचोटी १६५ सडकको शिलान्यास गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विहान ११ बजे बालुवाटारस्थित निवासबाटै सडक शिलान्यास गर्न लागेका हुन्…
शिवसताक्षी नगरका धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास सम्बन्धी अन्तरक्रिया
दमक, २० चैत–झापाको दूधेमा शिवसताक्षी नगर भित्रका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको विकास प्रवर्धक विषयक अन्तरक्रिया गरिएको छ । शिवसताक्षी नगरपालिका र सरोकारवाला निकायहरको अध्यक्ष तथा प्रतिनिधीहरुको उपस्थितिमा अन्तरक्रिया गरिएको हो…
नेपाल–खनाल समूहको आज स्थायी कमिटी वैठक बस्दै
काठमाडौं, २० चैत–नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहको स्थायी कमिटीको बैठक आज (शुक्रबार) बस्दै छ । कलंकी उकालोस्थित मेगा बैंक्वेट पार्टी भेन्युमा बिहान ११ बजे स्थायी कमिटी बैठक…
