म्यानमारमा सेनाको गोली लागेर ४३ जनाभन्दा धेरै बालबालिकाको ज्यान गयो
काठमाडौं, २० चैत–म्यानमारमा सेनाले सत्ता हातमा लिएपछि भएको हिंसात्मक प्रदर्शनका क्रममा सेनाको गोली लागेर अहिलेसम्म ४३ जनाभन्दा धेरै बालबालिकाले ज्यान गुमाएका छन् । फेब्रुअरीमा सेनाले सत्ता हातमा लिएर सङ्कटकाल घोषणा…
१५१ आरोहीलाई सगरमाथासहितका हिमाल आरोहण अनुमति
काठमाडौं, २० चैत–पर्यटन विभागले सगरमाथासहितका विभिन्न हिमाल आरोहणका लागि २० आरोही समूहलाई अनुमति दिएको छ । विभागले सगरमाथा, अन्नपूर्ण, मनास्लु, धौलागिरि, ल्होत्से, पुमरी, नुप्से र टुकुचे हिमाल आरोहण गर्ने अनुमति…
जसपालाई फकाउँदै ओली
काठमाडौं, २० चैत–प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार सुरक्षित राख्न जनता समाजवादी पार्टी (जसपा) सँग वार्ता जारी राखेका छन् । सत्ता साझेदारीका लागि जसपाले राखेका माग पूरा गर्न सरकार र…
गण्डकी प्रदेशका ९ जिल्लामा नेपाल-खनाल पक्षले बनायो छुट्टै कमिटी, कसलाई के जिम्मेवारी ?
काठमाडौं, २० चैत–नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीबाट असन्तुष्ट माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले शक्ति संगठित गर्दै गण्डकी प्रदेशमा प्रदेशदेखि जिल्ला तहसम्म छुट्टै कमिटी बनाएको छ । गण्डकी…
प्रदेश १ मा नेपाल पत्रकार महासंघको अध्यक्ष बन्न तीन जनाको उम्मेदवारी
विराटनगर, १९ चैत–नेपाल पत्रकार महासंघको आगामी चैत २५ गते हुने निर्वाचनका लागि प्रदेश १ का पत्रकारहरूले मनोनयन पत्र दर्ता गराएका छन् । प्रदेश १ को अध्यक्ष बन्नका लागि अग्रज पत्रकार…
जीवन सुखी बनाउन सेक्स कलाका केही टिप्सहरु
एजेन्सी, १९ चैत–सेक्स पति पत्नी बिचमा अनिवार्य आवश्यक्ता हो । जीवन सुखी बनाउन सेक्स जीवनमा रमाउनु जरुरी रहेको छ । तर हाम्रो समाजमा अनैतिक सेक्सका कारण समस्याहरु थपिएका छन् ।…
यायोक्खाको निप्सुङ ३८औ अंक सार्वजनिक
मोरङ, १९ चैत–किरात राई यायोक्खाको केन्द्रीय समितिले प्रकाशन गर्दै आएको निप्सुङ ३८औ अंक बुधबार सुनसरीको धरानबाट सार्वजनिक भएको छ । केन्द्रीय तथ्याङ्क बिभागले आगामी जेठ २५ देखि असार ८ गते…
दुधेमा सतासीधाम बहुमुखी क्याम्पसको भवन शिलान्यास
दमक, १९ चैत–झापाको शिवसताक्षी नगरपालिकाको दूधेमा सतासीधाम बहुमुखी क्याम्पसको भवन शिलान्यास गरिएको छ । शिवसताक्षी–९ दूधेमा माननीय सांसद एलपीसाँवा लिम्बू, प्रदेश सांसद झलकसिं दर्लामी र शिवसताक्षी नगरपालिकाकी उपमेयर भोजकुमारी…
अदालतले फैसला पुनरावलोकन नगर्नु विडम्बनाः देव गुरुङ
काठमाडौं, १९ चैत–नेकपा माओवादी केन्द्रका प्रमुख सतेचक देव गुरुङले सर्वोच्च अदालतले एमाले र माओवादी ब्यूँताउने फैसलामा पुनरावलोकन नगर्नु बिडम्बना भएको प्रतिक्रया दिएका छन् । सर्वोच्चले आज माओवादीका अध्यक्ष पुष्पकमल दाहाल…
असीमित सत्ताभोगको अतृप्त तृष्णाले ओलीलाई ‘म’ र ‘मेरो’ बाहेक केहि नदेख्ने बनाएको छः भुसाल
काठमाडौं, १९ चैत–नेकपा एमालेका नेता घनश्याम भुसालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका लागि संसारमा चाकर र शत्रु बाहेक कोही नभएको बताएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफूलाई…
