ताप्लेजुङका आगलागी पीडितहरुलाई सांसद भट्टराईको ५ लाख, सरकारले पनि ५-५ लाख दिने

झापा, १९ फागुन–ताप्लेजुृङबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईले दोभान बजारमा भएको आगलागी पीडितको उद्धार कोषमा ५ लाख रुपैयाँ दिएर आर्थिक संकलन शुरु गरेका छन् । मंगलबार ताप्लेजुृङको मेरिङदेन…

प्रतिनिधिसभा बैठकअघि सभामुखले सबै दलका नेतासँग छलफल गर्ने

काठमाडौं, १८ फागुन–प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले यही फागुन २३ गते बस्ने प्रतिनिधिसभाको बैठकअघि विभिन्न दलका नेता र कार्यव्यवस्था परामर्श समितिमा छलफल गर्ने भएका छन् । आज प्रतिनिधिसभाको बैठक कक्षको तयारीको…

हामीलाई प्रधानमन्त्री होइन, प्रतिगमनबाट मुक्ति मात्र चाहिएको होः अध्यक्ष नेपाल

मोरङ, १८ फागुन–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले आफूहरुलाई प्रधानमन्त्री नभई प्रतिगमनबाट मुक्ति मात्र चाहिएको बताएका छन् । आज प्रेस संगठन मोरङले विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै…

प्रधानमन्त्री भन्छन्ः ‘सक्ने भए हटाउ, अर्को चुनावमा दुई तिहाइसहित सिंहदरबार फर्किन्छु’

झापा, १८ फागुन–गृह नगर झापा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याएर सिंहदरबार फर्किने दावी गरेका छन् । आज झापाको विर्तामोडस्थित पूर्वाञ्चल क्यान्सर…

स्व.सुजना शेर्माको आज २५औं जन्मोत्सवमा छात्रवृत्रि वितरण, रक्तदान, निःशुल्क स्वास्थ्य शिविर

अनिलदेब राई/डुडामारी (शिबसताक्षी), १८ फागुन–झापाको शिबसताक्षी–८ डुडामारीस्थित भगवती आधारभूत बिद्यालयमा आज सुजना शेर्मा स्मृती छात्रवृत्रि वितरण तथा सुजना मार्ग उद्घाटन गरिएको छ । सोही अवसर पारेर डुडामारीमा बृहत खुल्ला रक्तदान…

बिर्तामोडमा क्यान्सर अस्पताल उद्घाटन गर्न प्रधानमन्त्री ओली आज झापा आउँदै

झापा, १८ फागुन–प्रधानमन्त्री केपी शर्मा ओली यसै साता दोस्रो पटक गृह जिल्ला झापा आउँदैछन्। बिर्तामोडमा दुर्गा प्रसाईँले एक वर्षअघि सञ्चालनमा ल्याएको पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्न ओली आज गृह जिल्ला…

पूर्व प्रधानमन्त्री भट्टराई आज स्वदेश फर्किदै, क्यान्सर नभएको पक्का

काठमाडौं, १८ फागुन–उपचारको शिलशिलामा भारतको नयाँदिल्ली रहेका जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराई आज (मंगलबार) स्वदेश फर्किदै छन् । पेटमा क्यान्सर भएको…

बढ्न थाल्यो गर्मी, कस्तो रहला आजको मौसम ?

काठमाडौं, १८ फागुन–जाडो मौसम सकिएको छ । विस्तारै देशभर गर्मी फर्किन थालेको छ । अहिले देशभरको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् । अहिले देशमा कुनै पनि उल्लेखनीय मौसमी…

प्रधानमन्त्रीको देश दौडाहा तीब्रः आज झापा र मोरङ आउदै

काठमाडौं, १८ फागुन–प्रधानमन्त्री केपी शर्मा ओलीको देश दौडाहा झन तीब्र बनेको छ । प्रधानमन्त्री ओली आज (मंगलबार) झापा र मोरङ आउदैछन् । प्रधानमन्त्री ओली काठमाडौंबाट पहिले गृह नगर झापा जाने…

प्रधानमन्त्री ओलीको निर्वाचन आयोगको सेटिङ पनि भत्कँदैछः प्रचण्ड

काठमाडौँ, १७ फागुन–नेकपा प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सूर्य चिन्ह हाम्रो हो धन्ने घोषणा हुन मात्र बाँकी रहेको छ । पेशागत महासंघ नेपाल र नेपाल राष्ट्रिय कर्मचारी महासंघको एकता…