जनता समाजवादी पार्टी झापाको अध्यक्षमा अनुतसिंह राजवंशी
दमक, १७ फागुन–जनता समाजवादी पार्टी नेपालको झापा जिल्ला समायोजन टुङ्गिएको छ । जसपा नेपाल केन्द्रीय कार्यकारिणी समितिबाट गठित जिल्ला समायोजन कार्यदलले सर्वसम्मत निर्णय सहित समायोजन टुङ्गोमा पुर्याएको कार्यदल सदस्य एवम्…
पथरीशनिश्चरेमा करदाता सेवा कार्यालय
मोरङ, १७ फागुन–मोरङको पथरीशनिश्चरे नगरपालिका–१ बुद्धचोकमा स्थापित करदाता सेवा कार्यालय संघीय पर्यटन मन्त्री भानुभक्त ढकालको हातबाट आज (सोमबार) उत्घाटन भएको छ । कार्यालय उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री ढकालले निर्वाचनको बेला…
राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गतेका लागि संसद् अधिवेशन आह्वान
काठमाडौं, १७ फागुन–राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गतेका लागि संसद् अधिवेशन आह्वान गरेकी छिन् । मन्त्रिपरिषद्को सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले २३ गते ४ बजेका लागि संसद् बैठक आह्वान गरेकी हुन्…
ओली समूहको भ्रमबाट जनता मुक्तहुँदै गएको प्रचण्ड-नेपाल समूहका नेताको भनाइ
मोरङ, १८ फागुन–नेपाल कक्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड, नेपाल समूहका केन्द्रीय सदस्यहरुले प्रधानमन्त्री केपी ओलीले अदालत, निर्वाचन आयोगमा सेटिङ छ भन्दै समर्थक तान्ने दिन गएको बताएका छन् । ओलीले आदालत, निर्वाचन…
विप्लव, बैद्यसहित चार कम्युनिष्ट पार्टीको इटहरीमा सभा
अर्जुन जम्नेली राई/मोरङ, १७ फागुन–नेत्रविक्रम चन्द (बिप्लव), ऋषि कटेलले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा), मोहन बैद्य र आहुतीले नेतृत्व गरेको चार वटा कम्युनिष्ट पार्टीले मंगलबार सुनसरीको इटहरीमा जनसभाको तयारी…
साहित्य, कला, संगीत र संस्कृति संरक्षण गर्न माइधारमा बृहत साहित्यिक कार्यक्रम हुने
दमक, १७ फागुन–झापाको शिबसताक्षी–१० माइधारमा बृहत् साहित्यिक तथा सांस्कृतिक कार्यक्रम २०७७ हुने भएको छ । मौलिक साहित्य, कला, संगीत र संस्कृति संरक्षण गर्ने उद्देश्यका साथ यहि फाल्गुण २२ गते शनिबारका…
टोटनह्यामको फराकिलो जित, लिभरपुल पनि विजयी
काठमाडौं, १७ फागुन–इङलिस प्रिमियर लिग अन्तर्गत फुटबलमा लिभरपुलले सेफिल्ड युनाईटेडलाई हराएको छ। यस्तै टोटनह्यामले बर्नलीमाथि फराकिलो जित हासिल गरेको छ। गएराति सम्पन्न खेलमा लिभरपुलले सेफिल्डलाई २-०ले हरायो भने टोटनह्यामले बर्नलीमाथि…
तोलामा ४०० ले बढ्यो सुनको भाउ
काठमाडौं, १७ फागुन–साताको दोस्रो दिन सुनचाँदीको भाउ बढेको छ। साताको अन्तिम दिन र पहिलो दिन पाँच पाँच सयले घटेको सुनको भाउमा आज भने उकालो लागेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका…
डा.भट्टराईलाई न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि, मंगलबार फर्कने
काठमाडौं, १७ फागुन–पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईलाई न्युरो–इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको पुष्टि भएको छ । भारतको नयाँदिल्लीमा उपचाररत् भट्टराईको बायेप्सीलगायतका परीक्षणबाट क्यान्सर…
भारतीय प्रधानमन्त्री मोदीले लगाए कोरोनाविरुद्धको खोप
एजेन्सी (काठमाडौं), १७ फागुन–भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् । उनले आज बिहान कोरोनाविरुद्धको खोप लगाएका हुन् । मोदीले भारतमै उत्पादित कोभ्याक्सिन खोपको पहिलो डोज लिएका बीबीसीले…
