केपी ओलीकै कारण देश अँध्यारो सुरुङतर्फ धकेलियोः प्रचण्ड
काठमाडौं, २३ माघ–नेपाल कम्युनिस्ट पार्टी नेकपाको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी ओलीको कारणले देश अँध्यारो सुरुङतर्फ गएको बताएका छन्। ललितपुर जिल्ला कमिटीले आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष…
देशलाई समृद्धितर्फ डोर्याउने र मूल पार्टी नै हामी हौँः ओली
काठमाडौं, २३ माघ–प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो समूह नै मूलपार्टी भएको र यही समूहले नै देशलाई समृद्धितर्फ डोर्याउने दाबी गरेका छन्। नारायणहिटी क्षेत्रमा आयोजित सभालाई सम्बोधन गर्दै ओलीले आफूले नेतृत्व…
सरकारले संविधानको उल्लंघन गर्योः सभामुख सापकोटा
काठमाडौं, २३ माघ–प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले शृंखलाबद्ध रुपमा संविधानको उल्लंघन भएको भन्दै संविधानको रक्षार्थ सर्वोच्च अदालतमा पुगेको बताएका छन् । सभामुख सापकोटाले शुक्रबार पत्रकार सम्मेलन गर्दै सरकारले शृंखलाबद्ध रुपमा संविधान…
ओली समूहको नेकपाले आज दरबार मार्गमा शक्ति प्रदर्शन गर्दै
काठमाडौं, २३ माघ–प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको (नेकपा) ले आज काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछ । ओली समूहले आज नारायणहिटी संग्राहलय अगाडि आमसभा गर्ने तयारी गरेको छ । आम सभाभाका लागि…
ओलीको तमासा हेरेर बस्दैनौँः नेपाल
काठमाडौं, २३ माघ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष माधवकुमार नेपालले प्रतिगमनविरुद्ध आफूहरुको आन्दोलन जारी रहने बताएका छन् । उनले सरकारका गलत कदमविरुद्ध सडक संघर्ष जारी राख्ने बताएका हुन् । नेकपा…
आमहड्तालमा सरकारी दमन कायर हर्कतः वरिष्ठ नेता खनाल
काठमाडौं, २२ माघ–नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले शान्तिपूर्ण आमहड्तालमा सरकारी दमन हुनु कायरताको हर्कत भएको बताएका छन् । खनालले बिहीबारको आमहड्तालका क्रममा घाइते भएकाहरुको शीघ्र उपचार…
नेशनलद्धारा बिष्ट परिवारलाई मृत्यु दाबी भुक्तानी
झिलझिले, २२ माघ–झापाको शिबसताक्षी-११ झिलझिलेका स्वर्गीय रमेश कुमार बिष्टका श्रीमती प्रबित्रा बिष्टलाई नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्त्तानी वापत रु ५ लाख ११ हजार २ सयको चेक हस्तान्त्रण गरेको…
म्यानमारमा सेनाले लगायो फेसबुक प्रयोगमा प्रतिबन्ध
काठमाडौं, २२ माघ–म्यानमारमा सेनाले ‘कू’ गरेपछि सेनाको आदेशमा इन्टरनेट सेवाहरू बन्द गरिएका छन् । म्यानमारमा फेसबुक प्रयोगमा फेब्रुअरी ७ सम्मका लागि पूर्णरुपमा प्रतिबन्ध लगाइएको हो । तथा अन्य सामाजिक सञ्जालमा…
प्रिमियर लिगमा सिटीको लगातार १३औं जित, लिभरपुल पराजित
काठमाडौं, २२ माघ–इग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेस्टर सिटीले बर्नलीलाई २–० पराजित गरेको छ। सिटीको यो लगातार १३ औं जित हो। घरेलु मैदानमा बर्नलीले आफ्ना गोलरक्षक निक पोपको कमजोरीका…
बन्दको प्रभावः बिर्तामोडमा कार तोडफोड
बिर्तामोड, २२ माघ–नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड–नेपाल पक्षले आह्वान गरेको नेपाल बन्दको प्रभाव झापामा पनि देखिएको छ । नेकपाको प्रचण्ड–माधव समूहका कार्यकर्ताले झापाको बिर्तामोड एउटा कार तोडफोड गरेका छन् ।…
