सांसद सरोजकुमार सिंह अख्तियारद्वारा पक्राउ
जनकपुर, २९ जेठ–मधेश प्रदेशका सांसद सरोजकुमार सिंह कुश्वाहा अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा पक्राउ परेका छन्।सांसद कुश्वाहालाई अख्तियारको टोलीले काठमाडौंको अनामनगरबाट पक्राउ गरेको हो। सांसद विकासको रकम स्थानिय उपभोक्ता समितिमार्फत कमिशन…
गृहमन्त्री लेखक भन्छन्ः ‘संसद अवरोधको औचित्य छैन’
काठमाडौं, २९ जेठ–गृहमन्त्री रमेश लेखकले संसद अवरोध गर्नुको कुनै औचित्य नभएको बताएका छन्। बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। गृहमन्त्री लेखकले केही समय यता संसद…
पूर्वसांसद आलमलाई सफाइ दिने न्यायाधीश थारुलाई मोसो छ्यापियो
काठमाडौँ, २९ जेठ–ज्यान मुद्दामा कारागार चलान भएका नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलमलाई सफाइ दिने उच्च अदालत, जनकपुरको वीरगञ्ज इजलासका न्यायाधीश डा। खुसीराम थारुलाई मोसो छ्यापिएको छ। नेकपा बहुमतका कार्यकर्ताले…
नेपालका कम्युनिष्टलाई कम्युनिष्ट भन्न मिल्दैन, नाममात्रै फेर्न बाँकी छः देउवा
काठमाडौँ, २९ जेठ–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालमा वास्तविक कम्युनिष्टहरु नरहेको बताएका छन्। बिहीवार नेपाल शिक्षक संघको २४औँ संघीय प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले कम्युनिष्टहरु विश्वमै सक्किसकेको…
कमल थापा भन्छन्ः ‘राजावादीको एकता कसैले टुटाउन सक्दैन’
काठमाडौं, २९ जेठ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले राजतन्त्र पुनर्स्थापनाको आन्दोलन जारी रहेको बताएका छन् । राजा महेन्द्रको १०५ औँ जन्म जयन्तीको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रम ‘राष्ट्र निर्माणमा…
चैत १५ गते तीनकुने घटनाः आज फैसला आउन सक्ने
काठमाडौं, २९ जेठ–गत चैत १५ गते तीनकुनेमा राजावादीहरुको प्रदर्शनका क्रममा अवाञ्छित गतिविधि गरेको आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंलगायत ३९ जनाको थुनछेक बहसको आज अन्तिम दिन हो । आज काठमाडौं जिल्ला…
एमालेको विद्यार्थी संंगठनमा नयाँ नेतृत्व चुन्न मतदान जारी
काठमाडौं, २९ जेठ–नेकपा (एमाले) को विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को २४ औं महाधिवेशनमा मतदान जारी छ। सहमतिमा नेतृत्व चयन नभएपछि आज (बिहिबार) बिहानबाट मतदान सुरु…
ताप्लेजुङस्थित पाथीभरा केबलकार निर्माणमा ठूलो अनियमितता
ताप्लेजुङ, २९ जेठ–ताप्लेजुङस्थित पाथीभरा (मुक्कुम्लुङ) केबलकार निर्माणका नाममा ठूलो अनियमितता भएको भन्दै लेखा समितिमा उजुरी परेको छ। केबलकार निर्माणका नाममा ठूलो अनियमितता भएको आरोप लगाउँदै त्यसमा संलग्न व्यक्तिहरूमाथि छानबिन गरी…
जातीय मुक्ति मोर्चाहरुको सम्मेलनलाई उद्घाटन गर्न प्रचण्ड झापा आउने
दमक, २८ जेठ–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) झापा आउने भएका छन् । जेठ ३१ गते रिभर भ्यू पार्टी प्यालेसमा हुने पाँच जातीय मोर्चाहरुको राष्ट्रीय…
अनेरास्ववियुमा नेतृत्व चयनः अध्यक्षमा दुई र महासचिवमा तीन जना भिड्दै
काठमाडौं, २८ जेठ–नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको जारी महाधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि आज (बुधबार) मतदान हुँदैछ। मंगलबार राति उम्मेदवारी दर्ता भएको थियो। ३२ वर्षे उमेरहद लागेपछि अध्यक्षमा दुई जना…
