माधव भन्छन्ः ‘पतञ्जली प्रकरणमा मेरो कुनै संलग्नता छैंन्’

काठमाडौँ, २५ जेठ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले पतञ्जली प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नरहेको स्पष्ट पार्नु भएको छ। आज (आइतबार) एकीकृत समाजवादी बागमती प्रदेश कमिटीको दोस्रो…

शिक्षण अस्पताल महाराजगञ्जमा लिङ्ग परिवर्तनको सफल शल्यक्रिया

काठमाडौं, २५ जेठ–त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा नेपालमै पहिलोपटक सफलतापूर्वक लिङ्ग परिवर्तनसम्बन्धी शल्यक्रिया भएको छ। जनकपुरका निवासी २५ वर्षीया एक पारलैङ्गिक ९ट्रान्सजेन्डर० व्यक्तिमा पुरुषको लिङ्गको तन्तुहरुलाई चाहिने मात्रामा उपयोग गरेर…

डिपोर्ट भएका थप ४० नेपालीहरु अमेरिकाबाट काठमाडौं पठाइँदै

काठमाडौं, २५ जेठ–अमेरिकाबाट डिपोर्ट भएका थप ४० नेपालीहरु आज काठमाडौं फर्किदै छन्। उनीहरुलाई अमेरिकाले चार्टर्ड विमानमार्फत काठमाडौं पठाउन लागेको हो । नेपालीहरु सवार अमेरिकी चार्टर्ड विमान आइतबार अपराह्न सवा चार…

एकीकृत समाजवादीका अध्यक्ष भन्छन्ः ‘अदालतले न्याय दिनेछ’

काठमाडौँ, २४ जेठ–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले आफूलाई अदालतले न्याय दिने बताउनु भएको छ। मधेश प्रदेश सम्पर्क कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘सबै गलत…

पाराबारी बजारमा अन्तरपालिका भलिबल प्रतियोगिता सुरु

पाराबारी ((धरमपुर), २१ जेठ–झापाको शिबसताक्षी–३ पाराबारी बजारमा आजदेखि जारी चौथो पाराबारी अन्तरपालिका भलिबल प्रतियोगिता शुरु भएको छ । पाराबारी बजारमा आज भब्य समारोहबीच नगर प्रमुख मेघाहाङ (रोशन) थोप्रोले चौथो पाराबारी…

गृहमन्त्रीले भनेः ‘भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिन्छु’

काठमाडौं, २१ जेठ–गृहमन्त्री रमेश लेखकले भिजिट भिसा प्रकरणबारे संसदमै जवाफ दिने बताएका छन्। आज ९बुधबार० राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरूले भिजिट भिसा प्रकरणबारे गृहमन्त्री लेखकलाई प्रश्न गरेका थिए।…

दक्षिण कोरियाको २१औं राष्ट्रपतिमा ली जे-म्युङ विजयी

काठमाडौं, २१ जेठ–दक्षिण कोरियाको राष्ट्रपती निर्वाचनमा लिबरल डेमोक्रयाटिक पार्टीका ली जे–म्युङ विजयी भएका छन्। राष्ट्रिय निर्वाचन आयोगले ली कोरियाको २१औं राष्ट्रपतिका रूपमा निर्वाचित भएको घोषणा गरेको छ। लीले ४९ प्रतिशत…

इण्डियन प्रिमियर लिगः रोयल च्यालेन्जर्स बेङ्लुरुलाई उपाधि

काठमाडौं, २१ जेठ–इण्डियन प्रिमियर लिगको उपाधि रोयल च्यालेन्जर्स बेङ्लुरुले जितेको छ। टस जितेर ब्याटिङमा उत्रिएको बेङ्लुरुले ९ विकेट गुमाएर १९० रन बनाएको थियो। १९१ रनको लक्ष्य लिएर मैदानमा उत्रिएको पञ्जाव…

कोशी र मधेश प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं, २१ जेठ–हाल देशका पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव छ। कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । दिउँसो देशभर…

प्रचण्ड भन्छन्ः ‘भिजिट भिसा प्रकरणको लडाई निष्कर्षमा पुर्‍याएरै छाड्छौं’

काठमाडौं, २० जेठ–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भिजिट भिसा प्रकरणको लडाइँलाई निष्कर्षमा पुर्‍याएरै छाड्ने बताएका छन् । काठमाडौंमा नेवाः तामाङ जागरण अभियान सुरू गर्दै उनले सरकारले…