भ्रष्टाचार आरोपपछि मङ्गोलियाका प्रधानमन्त्रीद्वारा राजीनामा

उलानबाटर, २० जेठ–मङ्गोलियाका प्रधानमन्त्री लुभ्सान्नामस्राइन ओयुन–एर्डेनले सांसदहरू बीच विश्वास मत गुमाएपछि मङ्गलबार राजीनामा दिएका छन् । राजधानी उलानबटारमा कथित भ्रष्टाचारविरुद्ध केही दिनको विरोध प्रदर्शनपछि गोप्य मतदान भएको हो । ओयुन–एर्डेन…

माओवादी अध्यक्ष प्रचण्डले कार्यकर्तालाई हिंसा भड्काउन उक्साएः राप्रपा

काठमाडौं, २० जेठ–राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले पूर्व प्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्ना कार्यकर्तालाई हिंसा भड्काउन उक्साएको आरोप लगाएको छ । आज (मंगलबार) बसेको केन्द्रीय…

केर्खा नजिकै बनक्षेत्रमा करेन्ट लागेर जंगली हात्तीको मृत्यु

धरमपुर, २० जेठ–झापाको रतुवामाई बृक्षारोपण आयोजनाको बन क्षेत्रमा आज विहान करेन्ट लागेर जंगली हात्तीको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका ५ अन्तरगत रतुवामाई वृक्षारोपण आयोजनाभित्र मंगलबार करेन्ट लागेर एक…

१० महिनामा झापाका विभिन्न स्थानमा तीनवटा हात्तीको मृत्यु

धरमपुर, २० जेठ–झापाको कमल गाउँपालिका–३ मा गए राति करेन्ट लागेर एक वटा जंगली हात्तीको मृत्यु भएको छ । कमल–३ स्थित रतुवामाई वृक्षारोपण आयोजनाको जंगलमा एक वटा हात्तीको मृत्यु भएको जिल्ला…

पदक जितेकी एरिकालाई त्रिभुवन विमानस्थलमा स्वागत

काठमाडौं, २० जेठ–कराते खेलाडी एरिका गुरूङ विश्व करातेको सबैभन्दा कठिन मध्येको एक कराते(१ प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक जितेर नेपाल फर्किएकी छिन्। एरिकाले आइतबार सम्पन्न महिला ६८ केजीमाथि तौल समूह…

गणेश रसिकको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जली

काठमाडौं, २० जेठ–नेपाली सांगीतिक क्षेत्रका कालजयी गायक तथा संगीतकार गणेश रसिकको पार्थिव शरीर अन्तिम श्रद्धाञ्जलीका लागि पशुपतिस्थित विद्युतीय शवदाह परिसरमा राखिएको छ । विद्युतीय शवदाह गृहमा रसिकको अन्तेष्टि गरिने संगीतकार…

सिण्डिकेट हुनेगरी सरकार र व्यवसायीबीचको सहमति आपतिजनकः ज्वाला

काठमाडौं, २० जेठ–नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा पूर्वभौतिक पूर्वाधार तथा यातायात पूर्व मन्त्री प्रकाश ज्वालाले गए राति सरकारले व्यवसायीसँग गरेको सहमतिले यातायातको क्षेत्रमा फेरि सिण्डिकेट कायम हुने बताएका छन्।…

गड मोदर एकाडेमी स्कुलले दमक-८ किराँत चौकमा भवन निर्माण गर्दै

दमक, १९ जेठ–लामो समयदेखि दमकमा शैक्षिक क्षेत्रको विकास र उन्नयनका लागि क्रियाशिल गड मोदर एकाडेमी एण्ड टेक्नोलोजी स्कुलले यसै वर्षदेखि नयाँ स्थानबाट सेवा शुभारम्भ गर्ने भएको छ । दमक–८ किराँत…

लाओस र हङकङविरूद्ध खेल्ने नेपाली राष्ट्रिय टोली घोषणा

काठमाडौं, १९ जेठ–राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक म्याट रसले हङकङविरुद्धको मैत्रीपूर्ण खेल र लाओसविरुद्धको एएफसी एसियन कप २०२७ छनोट खेलका लागि अन्तिम टोली घोषणा गरेका छन्। प्रशिक्षक म्याट रसले…

आज जेठ १९ गतेः दरबार हत्याको २४औँ स्मृति दिवस

झापा, १९ जेठ–पूर्वराजा वीरेन्द्र शाहलगायत परिवारको नारायणहिटी राजदरबारमा हत्या भएको २४औँ स्मृति दिवस आज विभिन्न कार्यक्रम गरेर मनाइँदै छ । विसं २०५८ जेठ १९ गते शुक्रबार नारायणहिटी राजदरबारमा राजपरिवारको भोज…