ओलीले गफ चुटेरै तीन वर्ष बिताएः खनाल

काठमाडौं, १४ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले गफ चुटेरै तीन वर्ष बिताएको बताएका छन् । नेता खनालले प्रधानमन्त्री केपी शर्मा ओलीले देश…

निरंकुश बाटो समातेका ओलीको अब आयु पुग्योः माधव नेपाल

काठमाडौं, १४ पुस–नेकपाका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको आयु पुगेको बताएका छन् । आज संसद विघटनविरुद्ध काठमाडौंमा आयोजित विरोधसभालाई सम्वोधन गर्दै अध्यक्ष नेपालले भने, ‘निरंकुश बाटो समातेका केपी…

लोकतन्त्रमाथिको प्रहार नसच्चिए भोलि देशमा आन्दोलनको आँधीबेहरी आउँछः प्रचण्ड

काठमाडौं, १४ पुस-नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसद विघटनको विषयमा सम्माननीय अदालतले संविधानको मर्म र जनताको भावनाको अनुसार नै फैसला गर्नेमा आफू विश्वस्त रहेको बताएका…

शिबसताक्षीमा ट्रकको ठक्करबाट पिकअप चालकको मृत्यु

दमक, १४ पुस–झापाको शिवसताक्षी नगरपालिका-१० मा आज भएको सवारी दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ । पश्चिमबाट पुर्वतर्फ जाँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले शौचालय गएर फर्कदै…

पार्टी एकताको पक्षमा र प्रतिगमनको विरुद्धमा झापाका कम्युनिष्टहरुः नेता कोइराला

बिर्तामोड, १४ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) झापाको जिल्ला भेला सम्पन्न भएको छ । पार्टी एकताको पक्षमा र प्रतिगमनको विरुद्धमा बिर्तामोडस्थित गौरीशंकर स्मृति प्रतिष्ठानमा आज भेला सम्पन्न भएको हो । चार…

कोरियन प्रविधिबाट व्यवसायिक प्याज खेती

झापा, १४ पुस–झापाको दक्षिणी क्षेत्र झापा गाउँपालिका वडा ६ का किसानले व्यवसायिक प्याज खेती थालेका छन। झापा गाउँपालिका ६ को चन्द्रकित्ता आसपासमा २२ बिगाह जग्गा भाडामा लिई प्याज खेती गरिएको…

विप्लव समूहले तीन दलसँग मिलेर रणनीतिक संयुक्त मोर्चा बनाउने

काठमाडौं, १४ पुस–प्रतिबन्धित नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अन्य तीन साना कम्युनिस्ट पार्टीसँग मिलेर रणनीतिक संयुक्त मोर्चा निर्माण गर्ने भएको छ । विप्लव समूहले ऋषिराम कट्टेल नेतृत्वको नेपाल…

कोरोनाबाट झापामा १३१ को मृत्यु, ४५०० संक्रमित

दमक, १४ पुस–कोरोना भाइरसको संक्रमणवाट झापामा हालसम्म १३१ जनाको मृत्युभएको छ भने ४५०० संक्रमित भएका छन् । स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चम्लागाईका अनुसार कोरोना संक्रमणवाट हालसम्म जिल्लाका विभिन्न…

दमकमा खोप केन्द्रको भवन निर्माण

दमक, १४ पुस–झापाको दमककै विकट मानिने वडा नं ३ स्थित उत्तरी क्षेत्रमा शरणार्थी मामिलासम्बन्धी राष्ट्रसङ्घीय उच्चायोग (युएनएचसीआर) ले खोप केन्द्र भवन निर्माण गरिदिएको छ । दमक-३ का वडाध्यक्ष नवीन बरालका…

उखु किसानको आन्दोलन स्थगित, तीन साताभित्र वक्यौता भुत्तानी हुने

काठमाडौं, १४ पुस–लामो समयदेखि माइतीघर–बानेश्वर सडकमा आन्दोलनरत उखु किसान र सरकारबीच चार बुँदे सहमति भएको छ । सहमतिसँगै उखु किसानको आन्दोलन स्थगित भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा…