ताप्लेजुङस्थित पाथीभरा क्षेत्रको वनमा पाँच दिनदेखि डढेलो, मन्दिर जोगाउन हेलिकप्टर प्रयोग
ताप्लेजुङ, १४ पुस–ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा…
साफ फुटबल २०७८ कात्तिक २८ बाट हुने
काठमाडौं, १४ पुस–दक्षिण एसियाली फुटबल महासंघ (साफ) को कार्यकारी समितिको बैठकले कोरोनाका कारण अर्को वर्ष सारिएको साफ फुटबलको मिति तय गरेको छ । अर्को वर्ष हुने साफ च्याम्पियनसिप फुटबलको मिति…
दाहाल-नेपाल समूहका नेता गुरुङले भनेः ‘सर्वोच्च अदालतले संविधानको रक्षा गर्नेछ’
कास्की, १४ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका नेता देवप्रसाद गुरुङले सर्वोच्च अदालतले संसद् विघटनका विपक्षमा आदेश दिनेमा आफूहरु आशावादी रहेको बताएका छन् । नेकपा गण्डकी प्रदेश कमिटीले आज पोखरामा…
तीन करोड ६५ लाख भ्रष्टाचार गरेको अभियोगमा मुद्दा
काठमाडौं, १४ पुस–अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लालबकैया नदी नियन्त्रण आयोजनाका प्रमुखसहित पाँचजनाविरुद्ध विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार आयोजना प्रमुख राजकुमार श्रीवास्तव, इन्जिनियर…
कांग्रेस र कम्युनिस्टको विकल्प अब राप्रपाः कमल थापा
हेटौँडा, १४ पुस–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अबको विकल्प राप्रपा भएको बताएका छन् । सोमबार आफ्नो चुनावी क्षेत्र मकवानपुर–१ को वाग्मती गाउँपालिकामा आयोजित अगुवा कार्यकर्ता भेलामा थापाले यस्तो बताएका…
प्रचण्ड नेपाल समूहले आज देशैभर प्रदर्शन गर्ने, भृकुटीमण्डपमा शीर्ष नेताले सम्बोधन गर्ने
काठमाडौं, १४ पुस–प्रधानमन्त्री केपी शर्मा ओलीको संसद् विघटन गर्ने कदमको विरोध जनाउँदै आन्दोलनरत नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले मंगलबार देशैभर प्रदर्शन, जुलुसको आयोजना गर्ने भएको छ…
प्रधानमन्त्री ओलीको गृह जिल्लामा प्रचण्ड-नेपाल समूहका युवाहरुद्धारा मसाल जुलुस
दमक, १३ पुस–संसद विघटन भएसंगै रुष्ट बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहले आज प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापाको दमकमा प्रदर्शन गरेका छन् । जिल्लाको दमक, बिर्तामोड र…
अदालतमा विचाराधीन मुद्दामा कांग्रेस बोल्दैनः देउवा
काठमाडौं, १३ पुस– कांग्रेस सभापति शेरबहादुर देउवाले अदालतमा विचाराधीन मुद्दामा नबोल्ने बताएका छन् । देउवाले भक्तपुरमा आयोजित पार्टीको विरोध सभामा बोल्दै यस्तो बताएका हुन् । उनले भने, “अदालतमा विचाराधीन मुद्दामा…
प्रतिनिधिसभा पुनःस्थापनाको विकल्प छैनः भुसाल
नवलपरासी, १३ पुस–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले प्रतिनिधिसभा पुनःस्थापना गर्नाको विकल्प नभएको बताएका छन् । नवलपरासी ९बर्दघाट सुस्तापश्चिम०को परासीमा पत्रकारसँग नेता भुसालले भने, “मुलुकमा…
दमकमा कांग्रेसको विरोध प्रर्दशन
दमक, १३ पुस–नेपाली कांग्रेसले आज झापाको दमकमका विरोध प्रर्दशन गरेको छ । विरोध प्रर्दशनमा पार्टीका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री डाक्टर मिनेन्द्र रिजालले प्रधानमन्त्री केपी शर्मा ओलीमा सत्तालिप्साका कारण देशमा संकट…
