कराते वान प्रिमियर लिगमा एरिका गुरुङलाई ऐतिहासिक काँस्य पदक
काठमाडौं, १९ जेठ–नेपाली कराते खेलाडी एरिका गुरुङले प्रतिष्ठित प्रतियोगिता कराते वान प्रिमियर लिगमा ऐतिहासिक काँस्य पदक जितेकी छन्। हिमालयन वारियर एरिकाले आइतबार राति मोरक्कोको राजधानी रावतमा प्रिमियर लिगमा महिला ६८…
निजामती कर्मचारी संगठनका नेता भण्डारी एकीकृत कर्मचारी संगठनमा प्रवेश
दमक, १९ जेठ–नेपाल निजामती कर्मचारी संगठनको केन्द्रीय परिषद सदस्य ज्ञानेन्द्रप्रसाद भण्डारी नेकपा (एकीकृत समाजवादी) निकट कर्मचारीहरुको संगठन एकीकृत सरकारी कर्मचारी संगठनमा प्रवेश गर्नुभएको छ । झापा मेचीनगर घर भएका भण्डारी…
हात्ती प्रभावित मेचीनगर १ र ४ मा अहिले चितुवा आतंक
झापा, १८ जेठ–हात्ती प्रभावित मेचीनगर नगरपालिका–२ र ४ मा दैनिकजसो चितुवाले बाख्रा मार्न थालेपछि स्थानीयवासी समस्यामा परेका छन्। दिनभरि चिया बगान, पारिवारिक निजी वनमा लुक्ने उक्त चितुवाले साँझ परेपछि स्थानीयवासीका…
भूसाल भन्छन्ः ‘पार्टीहरूको पञ्चायतीकरण र नेताहरूको राजतन्त्र कायम छ’
काठमाडौं, १८ जेठ–नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भूसालले पार्टीहरुको पञ्चायतीकरण र नेताहरुको राजतन्त्र कायम रहेको बताएका छन्। शनिबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव भूसालले गणतन्त्रको स्टिकर टाँसेर…
झाँक्री भन्छिन्ः ‘गणतन्त्रमाथि प्रश्न उठाउनेसमय भएको थिएन’
काठमाडौं, १८ जेठ–नेकपा (एकीकृत समाजवादी) की नेता रामकुमारी झाँक्रीले गणतन्त्रमाथि प्रश्न उठाउने समय नभएको बताएकी छन्। ललितपुरमा शनिबार आयोजित एक कार्यक्रममा बोल्दै झाँक्रीले गणतन्त्रमा अभ्यास गरेका १८ वर्ष, संविधान जारी…
शेखर कोइराला भन्छन्ः ‘पहिचानको लडाइँमा किराँत समुदायको साथमा छु’
काठमाडौं, १७ जेठ–नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले पहिचान, पहुँच र प्रतिनिधित्वको लडाइँमा आफू सधैँ किराँत समुदायको साथमा रहेको बताएका छन् । नेता कोइरालाले नेपाली कांग्रेसले द्वन्द्व समाधान र पहिचानको सम्मानमा…
प्रेस युनियन माईपश्चिमले गर्यो पत्रकार संगठनहरुवीच मैत्रीपूर्ण फुटसल
दमक, १७ जेठ–नेपाल प्रेस यूनियनको ३४औ स्थापना दिवसको अवसर पारेर झापाको गौरादहमा आज (शनिवार) पत्रकार संगठनहरुबीच मैत्रीपूर्ण फुटसल प्रतियोगिता सम्पन्न भएको छ । प्रेष युनियन माईपश्चिम क्षेत्रीय समितिको आयोजनामा भएको…
जिल्लास्तरीय तेक्वान्दो प्रतियोगितामा दमकका ८ खेलाडीले ल्याए उपाधि
दमक, १७ जेठ–झापाको अर्जुनधारामा आज (शनिबार) जिल्ला स्तरीय तेक्वान्दो प्रतियोगिता सम्पन्न भएको छ । शनिश्चरे तेक्वान्दो डोजाङले आयोजना गरेको सो प्रतियोगितामा दमक तेक्वान्दो डोजाङका आठ जना खेलाडीले उपाधि हात पारेका…
काठमाडौँ केन्द्रित जागरण अभियान मङ्गलवारदेखिः प्रचण्ड
काठमाडौँ, १७ जेठ–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र( का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीलाई जनतासँग जोड्न आउँदो मङ्गलवारदेखि काठमाडौँ उपत्यका केन्द्रित जागरण अभियान सञ्चालन गरिने बताएका छन्। पार्टीको कीर्तिपुर नगर समितिद्वारा…
भष्ट्रचार र गुण्डाराजबिरुद्ध एकीकृत समाजवादी झापाको खवरदारी
दमक, १७ जेठ–नेकपा (एकीकृत समाजवादी) झापाले आज (शनिबार) गिरीबन्धु चिया बगानमै पदाधिकारी बैठम सम्पन्न गरेको छ । गिरीबन्धु चिया बगानको भूमि भष्ट्रचारका विषयमा सरकार र सरोकारवालाको गम्भिर ध्यानाकर्षण गराउने उदेश्यले…
