देशभर थपिए ६१३ कोरोना संक्रमित, ७३९ जना निको, पाँचको मृत्यु

काठमाडौं, ९ पुस–नेपालमा पछिल्लो २४ घण्टामा थप ६१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…

सर्वोच्च र निर्वाचन आयोगलाई प्रचण्डको आग्रहः ‘संविधानको अपहरण नहोस्’

काठमाडौं, ९ पुस–नेकपा प्रचण्ड–माधव पक्षका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सर्वोच्च अदालत र निर्वाचन आयोगले संविधान र कानुन अनुसार फैसला गर्नुपर्ने बताएका छन् । नेकपाको नामसम्बन्धी विवादको पेसी १४ गतेलाई…

प्रदेशसभा भंगको तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं, ९ पुस–दुई वर्ष कार्यकाल बाँकी रहँदै प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री केपी ओलीले प्रदेशसभा पनि विघटन गर्नेत तयारी गरेका छन् । ओलीले आफूसमर्थक मुख्यमन्त्रीहरूविरुद्ध अविश्वास प्रस्ताव आउने भएपछि प्रदेश सभा…

नेपाल माल्टा कम्युनिटीको तेस्रो अधिवेसन सम्पन्न, अध्यक्षमा गिरी सर्वसम्मत चयन

काठमाडौं, ९ पुस-नेपाल माल्टा कम्युनिटिकोे तेस्रो साधारण सभाबाट अध्यक्षमा नवीन गिरी सर्वसम्मत चयन भएका छन् । नेपाल माल्टा कम्युनिटिको प्रतिबद्धता निःस्वार्थ समाज सेवा आजको आवश्यकता” भन्ने मूल नारा लिएर अघि…

एकैपटक तीन नेपाली खेलाडी विदेशी लिगमा अनुबन्ध

काठमाडौं, ९ पौष–राष्ट्रिय क्रिकेट टिमका खेलाडी तीन खेलाडी एकै पटक विदेशी लिगमा अनुबन्ध भएका छन् । नेपालका लागि पहिलो पटक तीन खेलाडी विदेशी लिगमा एकै पटक अनुबन्ध भएको यो पहिलो…

फ्रिजमा राख्नु हुँदैन यी खानेकुरा

एजेन्सी, ९ पौष–चाँडै बिग्रन सक्ने खानेकुरालाई लामो समयसम्म बचाइ राख्न फ्रिजमा राख्नुपर्छ भन्ने सबैको बुझाइ हुन्छ । तर कतिपय खानेकुरा फ्रिजमा नराख्दा राम्रो हुन्छ । त्यस्ता खानेकुरा फ्रिजमा स्टोर गर्दा…

प्रदेश सांसद उषाकला राईको घोषणाः ‘ओली समूहको केन्द्रीय कमिटीमा नबस्ने’

काठमाडौ, ९ पौष–प्रदेशसभा एककी सदस्य उषाकला राईले प्रधानमन्त्री केपी शर्मा ओलीले विस्तार गरेको केन्द्रीय कमिटीमा नबस्ने घोषणा गरेकी छिन् । उनले बिहीबार सामाजिक सञ्जालमार्फत् केन्द्रीय कमिटी सदस्य फिर्ता गरेको जानकारी…

बादलले प्रचण्डलाई छाड्ने, ओलीसँगै बस्ने

काठमाडौं, ९ पौष–गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादलले प्रचण्ड–नेपाल समूहलाई छाड्ने उनका निकटवर्तीहरूले बताएका छन् । उनीहरूका अनुसार बादल केपी शर्मा ओली नेतृत्वमा रहेको नेकपामा नै बस्ने भएका हुन् । उनी…

अर्को कदम चाल्ने ओलीको चेतावनी !

काठमाडौं, ९ पौष–प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेशमा पनि सरकार परिवर्तनको संकेत देखिए अर्को कदम चाल्ने चेतावनी दिएका छन् । योहो टेलिभिजनसँग कुरा गर्दै उनले बुधबार बेलुका यस्तो बताएका हुन् ।…

जन्मदिनमा दिए राजकुमारले बोलोचोक सार्वजनिक पुस्तकालयलाई निःशुल्क पुस्तक

मकवानपुर, ९ पौष–मकवानपुर मनहरीका राजकुमार ग्याबा तामाङले २३ औँ जन्मउत्सवको अवसरमा एक पुस्तकालयलाई निःशुल्क पुस्तक प्रदान गर्नुभएको छ । कवि एवम् चित्रकार समेत रहनुभएका तामाङले आफ्नो जन्मदिनको अवसरमा बोलोचोक विकास…