नायिका श्वेता खड्काले गरिन् पुनः विवाह
काठमाडौं, २२ मंसिर–नायिका श्वेता खड्काले पुनः विवाह गरेकी छन् । आज (सोमबार) उनले धनगढीका विजयेन्द्र सिंह राउतसँग विवाह गरेकी हुन् । सोमबार काठमाडौंस्थित गोकर्ण रिसोर्टमा सीमित आफन्तका बीच विवाह गरेकी…
चिनियाँ खोप निर्मातालाई ५० करोड डलर सरकारी अनुदान
काठमाडौं, २२ मंसिर–चीनको औषधि निर्माता कम्पनी सिनोभ्याक बायोटेकलाई कोरोना भाइरस विरुद्धको खोप उत्पादनमा सघाउन चीन सरकारले झण्डै ५० करोड अमेरिकी डलर थप अनुदान उपलब्ध गराएको छ । सरकारी विवरण अनुसार…
बलात्कार मुद्दामा सिद्धबाबालाई जिल्ला अदालतको सफाइ
विराटनगर, २२ मंसिर–अनुयायी बलात्कार मुद्दामा विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । सोमबार न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै गिरीलाई…
सुकुम्बासीलाई पूर्जा वितरण गरिँदै
विराटनगर, २२ मंसिर–भूमिसम्बन्धी समस्या समाधान आयोगले प्रदेश नं १ मा आगामी असारभित्रमा जग्गाधनी पूर्जा वितरण गर्ने तयारी थालेको छ । आयोगका अनुसार प्रदेशमा करिब पाँच लाख भूमिहीन, सुकुम्बासी र अव्यवस्थित…
प्रदेश–१ मा ८० संक्रमित थपिदा ९६ जना डिस्चार्ज
विराटनगर, २२ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९६ जना डिस्चार्ज भएका छन् । होमआइसोलेसनबाट ९३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन् । हालसम्म डिस्चार्ज हुनेको संख्या…
आज १ हजार १४ कोरोना संक्रमित थपिए, १६२८ डिस्चार्ज
काठमाडौं, २२ मंसिर–पछिल्लो २४ घण्टामा १ हजार १४ कोरोना संक्रमित थपिएका छन् । सोही अवधीमा १ हजार ६२८ संक्रमित निको भएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा…
राजा आउ देश बचाउ होइन, जनता आउ देश बचाऊँ भनौंः अध्यक्ष थापा
काठमाडौं, २२ मंसिर–राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन् । सोमबार पार्टी कार्यालयमा भएको कार्यक्रममा उनले स्वःस्फूर्तरुपमा देशभर भएको…
नेपाल र चीनले भोलि संयुक्तरुपमा सगरमाथाको उचाइ घोषणा गर्ने
काठमाडौं, २२ मंसिर–नेपाल र चीनले भोलि संयुक्तरुपमा भोलि सगरमाथाको उचाइ सार्वजनिक गर्ने भएका छन् । नापी विभागले आज पत्रकार सम्मेलन गरेर यस्तो जानकारी गराएको हो । नेपालका तर्फबाट पनि यसअघि…
लिभरपुलको सहज जित
काठमाडौं, २२ मंसिर–साविकको विजेता टोली लिभरपुलले प्रिमियर लिग फुटबलमा सहज जित निकालेको छ । आइतबार राति भएको खेलमा लिभरपुलले उल्भ्समाथि ४–० गोलको सहज जित निकालेको हो । घरेलु मैदानमा भएको…
प्रदेश-१ का हाई-प्रोफाइलमा बढ्दैछ कोरोना संक्रमण
विराटनगर, २२ मंसिर–कोरोनाबाट संक्रमित प्रदेश नम्बर १ का प्रदेश प्रमुख सोमनाथ अधिकारी ९प्यासी० को शरीरमा अक्सिजन कम देखिएपछि शुक्रबार नै थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगियो । उनलाई त्रिभुवन विश्वविद्यालय…
