मेची नेत्रालय दमकमा डा.शरद चन्द्र राईद्वारा आँखाको पर्दा सम्बन्धी उपचार सुरु

दमक, २१ मंसिर–झापाको दमकमा पहिलो पटक मेची नेत्रालय आँखा तथा कान अस्पतालबाट रेटिना (आँखाको पर्दा) सम्बन्धी सम्पूर्ण सेवाहरु आजबाट सुरु भएको छ । विसं २०५४ सालबाट दमकको पाथिभरा नेत्रालयबाट आफ्नो…

राज्यमन्त्री जसमाया गजमेरले गरिन बृद्ध राईको उद्धार

दमक, २१ मंसिर–भोजपुरको षडानन्द नगरपालिकाका ४ का ७० बर्षीय रामबहादुर राईको उद्धार गरिएको छ । विगत ९ बर्षदेखि बिरामी परेका उनको प्रदेश १ सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरले शनिबार उद्धार…

थप १७ संक्रमितको मृत्यु, एक हजार ९६ मा कोरोना पुष्टि

काठमाडौं, २१ मंसिर–पछिल्लो २४ घण्टामा थप १७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म कोरोनाकै कारण नेपालमा मृत्यु हुनेहरूको कुल संख्या १५ सय ९४ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या…

को अध्यक्ष ? को प्रधानमन्त्री ? भन्दा पनि गणतन्त्र र पार्टी एकता जोगाउने कुरा मुख्यः प्रचण्ड

काठमाडौं, २१ मंसिर–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले को अध्यक्ष र प्रधानमन्त्री भन्दा पनि गणतन्त्रको रक्षा र पार्टी एकता बचाउने कुरा प्रमुख भएको बताएका छन्…

प्रदेश १ मा १२३ संक्रमित थपिए, २५१ जना डिस्चार्ज

विराटनगर, २१ मंसिर–प्रदेश १ मा आइतबार थप १२३ जना कोरोना संक्रमित थपिएका छन् । जसमा मोरङमा ४६, झापामा ३७, सुनसरीमा १५, इलाममा ११, ताप्लेजुङमा २, तेह्रथुम, भोजपुर र उदयपुरमा १–१…

‘डन’ विरुद्ध प्रहरीको अपरेसन

काठमाडौं, २१ मंसिर–प्रहरीले लामो समयपछि फेरि काठमाडौंमा सक्रिय नयाँ-पुराना ‘डन’को खोजी र उनका गतिविधिमा निगरानी सुरु गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले राजधानीका नयाँ-पुराना ‘डन’ विरुद्ध अपरेसन सुरु गरेको…

टोटेनहमलाई आर्सनलको चुनौती

काठमाडौं, २१ मंसिर–प्रिमियर लिग फुटबल अन्तर्गत आज टोटेनहमले आर्सनलसँग प्रतिस्पर्धा गर्दै छ । टोटेनहमको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार राति १०ः१५ मा सुरु हुनेछ । अजाको…

अभिनेत्री स्वेताले लेखिन्ः ‘म जीवनको नवीन यात्रामा’

काठमाडौं, २१ मंसिर–अभिनेत्री स्वेता खड्काले आफू नवीनय यात्रामा रहेको बताएकी छिन् । विवाहको अघिल्लो दिन मात्रै उनले आफ्नो विवाह हुन लागेको पुष्टि गरेकी हुन् । सामाजिक सञ्जालमा लामो स्टास राख्दै…

चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा

काठमाडौं, २१ मंसिर–चेल्सी प्रिमियर लिगको शीर्ष स्थानमा पुगेको छ । शनिबार राति भएको खेलमा चेलसीले लिड्स युनाइटेडमाथि जित निकाल्दै शीर्ष स्थानमा पुग्न सफल भएको हो । घरेलु मैदानमा भएको खेलमा…

युभेन्ट्सको पुनरागमन जित

काठमाडौं, २१ मंसिर–इटालियन सिरी ए फुटबलमा साविकको विजेता युभेन्ट्सले पुनरागमन जित निकालेको छ । शनिबार राति भएको खेलमा युभेन्ट्सले टोरिनो माथि २-१ गोलको जित निकालेको हो । घरेलु मैदानमा भएको…