दमकमा चार जनासहित झापामा २८ जना संक्रमित थपिए
दमक, २३ मंसिर–झापाको दमकमा चार जनासहित जिल्लामा आज थप २८ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य कार्यालय झापाका अनुसार मङ्गलबार जिल्लाका १० वटा पालिकामा १४ महिला र १४ जना…
दोमुखा पर्यटकीय संस्थाको १०औं बार्षिक साधारणसभा बिहिबार हुने
दोमुखा (शिबसताक्षी), २३ मंसिर–झापाको दोमुखा धार्मीक तथा पर्यटकीय संस्थाको बिहिबार १०औं बार्षिक साधारणसभा हुने भएको छ । शिबसताक्षी-१० दोमुखास्थित मन्दिर प्राङ्गणमा हुने सभाले आर्थिक बर्षमा भएका कार्यलाई समेटिएको बार्षिक प्रतिवेदन…
जंगलमा हात बाँधेर घाँटी रेटेर हत्या गरिएको थियो शिक्षकको
काठमाडौं, २३ मंसिर–मोरङमा आज बिहान शिक्षकको अपहरणपछि घाँटी रेटेर हत्या गरेको खुलेको छ । यसअघि, उनको गोली हानी हत्या भएको बताइएको थियो । स्थानीयले प्रहरीलाई मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४…
तीन घण्टा बसेर सकियो सर्वदलीय बैठक
काठमाडौं, २३ मंसिर–प्रधानमन्त्री केपी शर्मा ओलीको आयोजनामा बालुवाटारमा भएको सर्वदलीय बैठक तीन घण्टा बसेर सकिएको छ। देशमा राजावादीहरु र नेत्रविक्रम चन्द विप्लवसहितका समूहको सक्रियता बढेको भन्दै प्रधानमन्त्री ओलीले सर्वदलीय बैठ…
सगरमाथाको उचाइ बढ्यो, नयाँ उचाइ ८८४८.८६ मिटर
काठमाडौं, २३ मंसिर–विश्वकै सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइ घोषणा भएको छ । नेपाल र चीनले मंगलबार भर्चुअल माध्यममार्फत एक विशेष कार्यक्रम गर्दै एकसाथ सगरमाथाको नयाँ उचाइ घोषणा गरेका हुन् ।…
शिक्षकको अपहरणपछि गोली हानी हत्या
काठमाडौं, २३ मंसिर–मोरङमा शिक्षकको अपहरणपछि गोली हानी हत्या भएको छ । मोरङका एसपी सन्तोष खड्काका अनुसार मिक्लाजुङ गाउँपालिका १ बर्खेका ५४ वर्षीय शिक्षक राजेन्द्र श्रेष्ठको आज बिहान गोली हानी हत्या…
सर्वदलीय बैठकमा सरकारकै आलोचना स् राजावादीको आन्दोलन सरकारको अकर्मण्यताको उपज
काठमाडौं, २३ मंसिर–सर्वदलीय बैठकमा सहभागीहरुले सरकारले जनतालाई चित्त बुझाउन नसकेर र संविधानलाई ठिक ढंगले लागू गर्न नसेकाले पछिल्लो गतिविधि भएको धारणा राखेका छन् । बैठकमा सहभागी नेकपाका एक नेताका अनुसार…
इलामको पानीटारः पर्यटकको आकर्षण बन्दै
इलाम, २३ मंसिर–तीन वर्षअघि देउमाई नगरपालिकाको पानीटारका बारेमा अधिकांश जिल्लावासी नै बेखबर थिए। चियाबारी भन्नेबित्तिकै कन्याम, श्रीअन्तु मात्र बुझिने भएकाले पानीटार गुमनाम थियो । केही पर्यटकले इलाम चियाबारी र जस्वीरे…
आन्दोलनरत किसानहरूले आज भारत बन्द गर्दै
नयाँदिल्ली (एजेन्सी), २३ मंसिर–कृषि विधेयकविरुद्ध आन्दोलनरत भारतका किसानहरूले आज (मंगलबार) भारत बन्द गर्दैछन्। सरकारले आफ्ना मागप्रति बेवास्ता गरेको भन्दै उनीहरूले देशव्यापी बन्द आह्वान गरेका हुन्। किसानहरूले आह्वान गरेको भारत बन्दलाई…
प्रधानमन्त्री ओलीको आह्वानमा आज सर्वदलीय बैठक
काठमाडौं, २३ मंसिर–प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबारका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलको सर्वदलीय बैठक आह्वान गरेका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ११ बजे डाकिएको बैठकमा ती दलका प्रमुख…
