बार्सिलोना काडिचसँग पराजित
काठमाडौं, २१ मंसिर–स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना पराजित भएको छ । यो सिजन लगातार खराब प्रदर्शन गरिरहेको बार्सिलोनाको चौथो हार हो । आइतबार राति भएको खेलमा बार्सिलोना काडिचसँग २–१ गोल…
रुसमा सर्वसाधारणले लगाउन थाले कोभिड विरुद्धको खोप
बीबीसी, २१ मंसिर–रुसले राजधानी मस्काउस्थित सर्वसाधारणमा कोभिड विरुद्धको खोप लगाउने कार्यक्रम सुरु गरेको छ । जसमा सबैभन्दा पहिले उच्च जोखिममा रहेका समूहलाई खोप दिइएको छ । यसमा रुसले अगस्टमा दर्ता…
घरेलुु मैदानमा सिटीको जित
काठमाडौं, २१ मंसिर–प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटी लिगको शीर्ष चारमा उक्लिएको छ । शनिबार राति भएको खेलमा सिटीले फुलहमलाई २–० गोल अन्तरले हराउँदै शीर्ष चारमा पुगेको हो । घरेलु मैदानमा…
रियल मड्रिड शीर्ष तीनमा
काठमाडौं, २१ मंसिर–स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले सेभियालाई १–० गोल अन्तरले पराजित गरेको हो । सेभियाको घरेलु मैदानमा भएको खेलमा…
कोभिडले फोक्सोमा क्षति पुर्याउने नयाँ तथ्य पत्ता लाग्यो
बीबीसी, २१ मंसिर–कोरोना भाइरसबाट संक्रमित भइसकेपछि फोक्सोमा पर्ने असर बिरामी भएको तीन महिनासम्म पनि देखा पर्ने गरेको नयाँ रिसर्चमा पत्ता लागेको छ । अक्सफोर्ड युनिभर्सिटीका बिरामीमा गरिएको यस अध्ययनमा भिन्दै…
चन्द्रमामा झन्डा गाड्ने दोस्रो सफल देश बन्यो चीन
बीबीसी, २१ मंसिर–अमेरिकी सफलताको ५० वर्षपछि चीनले पनि चन्द्रमामा आफ्नो झन्डा गाढेको छ । चीनको ‘नेस्नल स्पेस’ विभागले सार्वजानिक गरेको तस्बिरमा चन्द्रमाको सतहमा चिनियाँ झन्डा स्थिर भएर अडिएको देख्न सकिन्छ…
आज १० जना कोरोना संक्रमितको मृत्यु, १०२४ संक्रमित थपिए
काठमाडौं, २० मंसिर–कोरोनाका कारण पछिल्लो २४ घण्टामा १० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा १० कोरोना संक्रमितको मृत्यु भएको हो । हालसम्म…
महाधिवेशनसम्म अध्यक्ष, चुनावअघि प्रधानमन्त्री छाड्दिनः ओली
काठमाडौं, २० मंसिर–प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनसम्म पार्टी अध्यक्ष र आम चुनावअघि प्रधानमन्त्री नछाड्ने प्रस्ट पारेका छन् । शनिबार दिउँसो चार घण्टा चलेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले दुवै पद नछाड्ने…
संगम स्वीटसका सञ्चालक विमल शर्माले दैनिक एक सय रुपैयाँ सामाजिक काममा खर्चिने
दमक, २० मंसिर–झापा दमकका व्यवसायी विमल शर्माले दैनिक एक सय रुपैया सामाजिक कार्यमा खर्चिने भएका छन् । सामाजिक कार्यमा प्रोत्साहित गर्न उनले व्यवसायबाट प्राप्त हुने आम्दानीवाट दैनिक सय रुपैया सामाजिक…
भारतमा कोरोना संक्रमितको संख्या ९६ लाख नाघ्यो
नयाँदिल्ली, २० मंसिर–भारतमा कोरोना भाइरस संक्रमितको संख्या ९६ लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शनिबार जनाएको छ । भारतमा शुक्रबार थप ३६ हजार ६३५ जना थप व्यक्तिमा कोरोना…
