बिर्तामोड र अर्जुनधाराबाट ब्राउनसुगरसहित २ पक्राउ

विर्तामोड, १९ मंसिर–झापाको दुई भिन्न स्थानबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित बिहीबार दुई जनालाई पक्राउ गरेको छ । विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय अनारमनी र लागुऔषध नियन्त्रण ब्यूरो काँकडभिट्टाबाट खटिएको संयुक्त…

पत्रकारलाई आक्रमण गर्ने मालपोत कार्यालयका खरदार पक्राउ

दमक, १९ मंसिर–पत्रकारमाथि आक्रमण गर्ने मालपोत कार्यालय दमकका खरदार इन्द्र राजवंशी पक्राउ परेका छन् । मङ्गलवार अपराह्न करिब ४ बजे मालपोत कार्यालय दमकमा शिवसताक्षीका सेवाग्राही सुरेश साहले मालपोत कार्यालयका खरदार…

क्यानडाले जनवरीदेखि कोरोनाको खोप दिंदै

ओटावा, १९ मंसिर–क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेबारी पाउनु भएका मेजर जनरल डेनी फोर्टीनले बिहीबार आयोजित पत्रकार सम्मेलनमा…

ओलीलाई अष्टलक्ष्मीको प्रश्नः ‘बैठक नमान्ने भए लिखित प्रत्युत्तर किन पेस गरेको’

काठमाडौं, १९ मंसिर–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की नेतृ अष्टलक्ष्मी शाक्यले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बैठकमा उपस्थित भएर छलफलमा भाग लिन आग्रह गरेकी छन् । समस्याको निकास पनि त्यसैले दिने…

प्रचण्ड–नेपाल समूहको युवा विद्यार्थी भेला सुरू

काठमाडौं, १९ मंसिर–नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल समूहको युवा–विद्यार्थी भेला सुरु भएको छ । काठमाडौंको थापाथली क्याम्पसमा सुरु भेलामा वागमती प्रदेश कमिटी इन्चार्ज अष्टलक्ष्मी शाक्य,…

शिवगञ्जमा १५ शैयाको सुविधा सम्पन्न अस्पताल बन्ने

शिबगञ्ज, १८ मंसिर–पूर्वपश्चिम राजमार्गदेखी दक्षिणी क्षेत्रमा तीब्र सहरीकरणसँगै व्यवसायीक दृष्ट्रिकोणले मुख्य केन्द्रको रुपमा स्थापित झापाको शिबगञ्जमा १५ शैयासहितको सुविधा सम्पन्न अस्पताल बन्ने भएको छ । शिबसताक्षी–६ शिबगञ्जस्थित शिबगञ्ज प्राथमिक स्वास्थ्य…

माङगेनाको जन्मदिनमा बाल आश्रमलाई सहयोग

दमक, १८ मंसिर–सुन्दर समाज नेपाल दमककी अध्यक्ष एबम् दमककी सामाजिक अगुवा रुपा सेलिङले आफ्नो छोरी माङगेना सबेनहाङ्गको जन्मदिनमा मोरङको उर्लाबारीस्थित नमुना बाल गृह आश्रमलाई सहयोग गरेकी छन् । सुन्दर समाज…

विराट कोहलीले तोडे सचिन तेन्दुलकरको कीर्तिमान

एजेन्सी, १८ मंसिर–कोहलीले विश्व क्रिकेटमा एकपछि अर्को रेकर्ड आफ्नो नाममा पार्ने क्रम जारी राखेका छन्। सर्वाधिक चाँडो १२ हजार रन बनाउँदै उनले सचिन तेन्दुलकरको रेकर्ड तोडेका छन् । कोहलीले केवल…

पीएसजीसँग म्यानचेस्टर ३-१ ले पराजित

एजेन्सी, १८ मंसिर–युइएफए च्याम्पियन्स लिगअन्तर्गत गएराति भएको खेलमा फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई ३–१ गोलले पराजित गरेको छ। पीएसजीमा रहेका ब्राजिली फूटबलर नेयमारले मात्रै…

शक्ति प्रदर्शनसहित रामचन्द्र पौडेलले गरे पुल उद्घाटन

काठमाडौं, १८ मंसिर–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले तनहुँको बुल्दीखोला पुल उद्घाटन गरेका छन्। बुधबार नेकपाका कार्यकर्ताले अवरोध गरेसँगै रोकिएको पुल उद्घाटनको कार्यक्रम आज पौडेलले नै रिबन…