राजतन्त्रका पक्षमा काठमाडौंमा प्रदर्शन

काठमाडौं, २० मंसिर–राजतन्त्रको पक्षमा काठमाडौंमा विशाल प्रदर्शन भएको छ । राजतन्त्र पक्षधरहरुले राष्ट्रिय झण्डा, पृथ्वीनारायण शाहको तस्बिर, विभिन्न नारा अंकित ब्यानर, प्लेकार्डसहित काठमाडौंको माइतीघरमा प्रदर्शन गरेका हुन् । हिन्दु राष्ट्र…

बाँकेमा सहकारीको ४३ करोड हिनामिना आरोपमा अध्यक्षसहित ४१ जनामाथि मुद्दा

नेपालगन्ज, २० मंसिर–बाँकेमा एक सरकारी संस्थाले बचतकर्ताको ४३ करोड रुपैयाँ हिनामिना गरेको अभियोगमा प्रहरीले ४१ जनामाथि ठगी तथा संगठित अपराध अभियोगमा जिल्ला अदालतमा मुद्दा चलाएको छ। बचत गरेको रकम डेढ…

कोरोनाविरुद्धको भ्याक्सिन सुरुमा स्वास्थ्यकर्मीलाई

काठमाडौं, २० मंसिर–स्वास्थ्य मन्त्रालयले कोरोनाविरुद्धको भ्याक्सिन भण्डारणदेखि व्यवस्थापन गर्न छुट्टाछुट्टै समिति बनाएर काम अघि बढाएको छ । अमेरिकी कम्पनी फाइजर र मोडर्ना, बेलायतको अक्सफोर्ड विश्वविद्यालय, रुसी स्पुतनिक–५ को खोपको अन्तिम परीक्षण…

भारतमा किसान आन्दोलन उत्कर्षमा, मंसिर २३ गते भारत बन्दको घोषणा

नयाँदिल्ली, २० मंसिर–भारतमा किसान आन्दोलन उत्कर्षमा पुगेको छ । भारतको केन्द्र सरकारले ल्याएको कृषि कानुनको विरोधमा देशभरका किसानले आन्दोलन चर्काउँदै लगेका हुन् । यसैबीच किसानहरुले आगामी डिसेम्बर ८ ९मंसिर २३०…

नेकपाको सचिवालय बैठक बस्दै

काठमाडौं, २० मंसिर–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । सचिवालय बैठक दिउँसो १ बजेका लागि तय भएको छ । आज बस्ने सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा…

संसद बैठक बोलाउन कांग्रेसको माग

काठमाडौं, २० मंसिर–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले फेरि संघीय संसदको बैठक बोलाउन माग गरेको छ । शुक्रबार बसेको कांग्रेस पदाधिकारीसहितको बैठकले अविलम्ब संसद बैठक बोलाउन माग गर्ने निर्णय गरेको हो…

स्वरसम्राट नारायण गोपालको स्मृति दिवसमा सरगम संगीतालयले गर्यो श्रष्टा सम्मान

दमक, १९ मंसिर–स्वरसम्राट नारायण गोपालको ३०औं स्मृति दिवसको अवसर पारेर आज बिर्तामोडमा मातृकाप्रसाद संग्रौलालाई सम्मान गरिएको छ । नाकले अनेक–अनेक भाकामा मुरली र हार्मोनियम बजाउने साथै लेखन, वाद्यवादन, भजनकीर्तन एवं…

राजसंस्था र हिन्दुराष्ट्रको माग गर्दै झापामा भोली वृहत् मोटरसाईकल रयाली हुने

दमक, १९ मंसिर–भोलि (शनिबार) हुने राष्ट्रिय प्रजातन्त्र पार्टीको वृहत मोटरसाईकल रयालीको तयारी तीव्र पारिएको जनाएको छ । झापामा हुने वृहत् कार्यक्रममा दशौँ हजारको संख्यामा प्रदर्शनकारी उतार्ने राप्रपाको तयारी छ ।…

प्रदेश १ मा २९४ जना डिस्चार्ज, १३५ संक्रमित थपिए

विराटनगर, १९ मंसिर–पछिल्लो २४ घण्टामा प्रदेश १ मा २९४ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा २९३ जना होमआईसोलेसन र १ जना विराट मेडिकल कलेजबाट डिस्चार्ज भएका हुन । हालसम्म…

२९औं अन्तरास्ट्रिय अपांगता दिवस मनाइयो

केर्खा (कमल), १९ मंसिर–कोभीड–१९ पश्चातको उत्कृष्ट पुनरागमनको सुनिस्चितता, अपांगता भएका ब्यक्तिहरुको पहुँच र दिगो बिकासको लागि हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ २९ औ अन्तरास्ट्रिय अपांगता दिवस विभिन्न कार्यक्रमगरी मनाईएको…