इलाममा खनाल र नेम्वाङका योजना बाँडफाँट

इलाम, १३ मंसिर–पूर्व प्रधानमन्त्री एवं इलाम निर्वाचन क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य झलनाथ खनाल र संविधानसभाका अध्यक्ष एवं निर्वाचन क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङले संसद् विकास…

नेकपा फुट्बारे सोच्नु पनि हुँदैनः अध्यक्ष ओली

काठमाडौं, १३ मंसिर–नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटबारे नसोच्न आग्रह गरेका छन् । आज दिउँसो बसेको सचिवालय बैठकलाई संबोधन गर्दै ओलीले विद्यमान समस्यालाई छलफलमार्फत समाधान गर्दै जानुपर्नेमा…

१ हजार ३८० जना कोरोना संक्रमित थपिए, १९ जनाको मृत्यु

काठमाडौं, १३ मंसिर–पछिल्लो २४ घण्टामा १ हजार ३८० कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ५१५ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा कोरोना संक्रमितको…

लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विकेन्द्रित

इटहरी, १३ मंसिर–सुनसरीको इटहरी उपमहानगरका गाँउ–गाँउमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई विकेन्द्रित गरिएको छ । अभियानका क्रममा इटहरीका सवै २० वटै वडामा विभिन्न कार्यक्रम आयोजना भइरहेका छन । इटहरी…

संक्रमण घटेको होइन, कन्ट्याक्ट ट्रेसिङ कम भयो

काठमाडौं, १३ मंसिर–केही दिनयता देशभर चिसो ह्वात्तै बढेको छ। चिसो बढेसँगै जारी कोरोना महामारी थप फैलने चिन्ता थपिएको छ। कोरोना भाइरसको हटस्पट बनेको रहेको काठमाडौं उपत्यकामा पनि चिसो बढेसँगै ज्वरो…

झिलझिलेमा आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास

झिलझिले, १३ मंसिर–झापाको झिलझिलेमा आज एक कार्यक्रमीच आधारभूत स्वास्थ्य केन्द्रको भवन शिलान्यास गरिएको छ । शिबसताक्षी–८ झिलझिलेस्थित वडा कार्यालय नजिकै निर्माण हुने आधारभूत स्वास्थ्य केन्द्र वडा स्तरीय हो । सो…

नेकपा सचिवालय बैठकमा प्रचण्डले लगाएका आरोपको ओलीले जवाफ दिंदै

काठमाडौं, १३ मंसिर–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सचिवालयको वैठक आज (शनिबार) बालुवाटारमा बस्दैछ । दिउँसो १ बजे बोलाइएको बैठकमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रस्ताव पेस गर्ने…

चिनियाँ रक्षामन्त्री वेइ भोलि नेपाल आउँदै

काठमाडौं, १३ मंसिर–चिनियाँ रक्षामन्त्री एवं पहिलो बरियताका स्टेट काउन्सिलर जनरल वेइ फेङ्गे औपचारिक भ्रमणका क्रममा भोलि (आइतबार) नेपाल आउने भएका छन् । परराष्ट्र मन्त्रालयले शनिबार बिहान विज्ञप्तिमार्फत् चिनियाँ रक्षामन्त्रीको भ्रमण…

गौतमबुद्ध विमानस्थलमा १० मेगावाट क्षमताको सोलार प्लान्ट राखिने

काठमाडौं, १३ मंसिर–सरकारले निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा विद्युत् आपूर्तिका लागि सौर्य प्रणाली (सोलार प्लान्ट) जडान गर्ने भएको छ । निर्माणको अन्तिम चरणमा रहेको सो विमानस्थलमा १० मेगावाट क्षमताको सौर्य प्रणाली…

सन्दीप लामिछानेलाई कोरोना संक्रमण

काठमाडौं, १३ मंसिर–नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सन्दीप लामिछानेलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । सन्दीपले शनिबार बिहान सामाजिक संजाल फेसबुकमार्फत आफूमा कोरोना भाइरसको संक्रमण देखिएका बताए । सन्दीपले आफू…