भगवती आधारभूत विद्यालयमा फिल्टरिङ गरिएको खानेपानी

गोविन ल्वागुन/डुडामारी (शिबसताक्षी), ४ मंसिर–झापाको शिबसताक्षी–८ स्थित डुडामारी चौकमा रहेको भगवती आधरभुत बिध्यलयमा फिल्टरिङ गरिएको खानेपानी आयोजना आज एक कार्यक्रमकाबीच बिध्यलयलाइ हस्तान्तरण गरिएको छ । हेल्पिङ हयन्ड फर रिलिफ डेभ्लभमेन्ट…

डुडामारीस्थित भगवती आधारभूत विद्यालयलाई शुद्ध खानेपानीको प्रवन्ध

डुडामारी, ४ मंसिर–समुदायीक विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई स्वच्छ र सफा पिउने पानीको प्रवन्ध भएपछि झापाको शिबसताक्षी–८ डुडामारीस्थित भगवती आधारभूत विद्यालयका शिक्षक, विद्यार्थी र अभिबाहकहरु खुशीले दंग भएका छन् । विद्यार्थीहरुको लागि…

दमकमा कोरोना संक्रमणवाट मृत्यु हुनेको संख्या २९ पुग्यो

दमक, ४ मंसीर–कोरोना संक्रमणवाट दमक ९ का ७० बर्षिय एक जना बृद्धको आज विहान मृत्यु भएको छ । मृत्यु हुनेमा दमक नगरपालिका ९ का ७० बर्षिय बलबहादुर धिमाल रहेको नगरपालिकाको…

चन्द्रगढी विमानस्थलको स्तरोन्तति गरिने, स्थानीयद्धारा संघर्ष समिति गठन

भद्रपुर, ४ मंसिर–भद्रपुरस्थित चन्द्रगढी विमानस्थलको स्तरोन्ततिको नाममा पुनः भवन र गेट सार्ने चलखेल सुरु भएसँगै त्यसको विरोधमा यहाँका स्थानीयले चन्द्रगढी विमानस्थल सरोकार एवं संघर्ष समिति गठन गरेका छन्। जनप्रतिनिधि तथा…

अश्लील भिडियो बनाई ब्‍ल्याकमेलिङ गरेको अभियोगमा पक्राउ

सिरहा, ४ मंसिर–अश्लील भिडियो बनाई ब्‍ल्याकमेलिङ गरेको आरोपमा एकजना पक्राउ परेका छन् । २२ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अश्लील भिडियो बनाई ब्‍ल्याकमेलिङ गरेको अभियोगमा कल्याणपुर नगरपालिका ४ बस्‍ने २०…

धनुषामा कोरोना संक्रमणबाट वडाध्यक्षको मृत्यु

जनकपुर, ४ मंसिर–धनुषामा कोरोना संक्रमणबाट एकजना वडाध्यक्षको मृत्यु भएको छ । धनुषाधाम नगरपालिका ६ का वडाध्यक्ष बन्देबहादुर मोक्तानको बिहीबार जनकपुरस्थित प्रादेशिक अस्पतालको आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएको हो । ७०…

दमकका कोरोना संक्रमित वृद्धको मृत्यु

दमक, ४ मंसिर–कोरोना भाइरस संक्रमित झापाको दमक नगरपालिकाका एक वृद्ध पुरुषको बिहीबार बिहान मृत्यु भएको छ । दमक-९ का ७० वर्षीय वृद्धको मृत्यु भएको नगरपालिकाको स्वास्थ्य शाखाले जानकारी दिएको छ।…

इंग्ल्यान्डको फराकिलो जित

काठमाडौं, ४ मंसिर–नेसन्स लिग फुटबलमा इंग्ल्यान्डले फराकिलो जित निकालेको छ । बुधबार राति समूहको अन्तिम खेलमा आइसल्यान्डमाथि ४-० को फराकिलो जित निकालेको हो । घरेलु मैदानमा भएको खेलमा इंग्ल्यान्डको जितका…

आज विश्व शौचालय दिवस

काठमाडौं, ४ मंसिर–आज विश्व शौचालय दिवस, नेपालमा पनि मनाइँदैछ। शौचालय वा सरसफाइको अभावले मानिसको जीवनयापनमा पुर्‍याउने असरमा केन्द्रित गर्दै यो दिवस मनाउने गरिन्छ। विश्वव्यापी दीगो विकासको लक्ष्य अन्तर्गत सन् २०३०…

सीमा खुलाउन धर्ना बसे सांसद

जनकपुर, ४ मंसिर–कोरोना भाइरस (कोभिड १९) को संक्रमण नियन्त्रण गर्न भन्दै आठ महिनादेखि बन्द रहेको भारतीय सीमा खुलाउन सीमा क्षेत्रमा धर्ना कार्यक्रम सुरु भएको छ । बुधबारदेखि सुरु भएको धर्ना…