झापा चन्द्रगढी विमानस्थलको विस्तार छिट्टै हुन्छः मन्त्री भट्टराई

भद्रपुर, २८ कार्तिक–संस्कृति, पर्यटन तथा नागरिक उड्डयानमन्त्री योगेशकुमार भट्टराईले लामो समय थला परेको नेपालको पर्यटन क्षेत्र अब उठ्ने बताएका छन् । एक हप्ता लामो गृह जिल्ला ताप्लेजुङ्ग बसेर शुक्रबार काठमाडौं…

राप्रपाबाट कांग्रेसमा प्रवेश गरेका थापालाई सहमहामन्त्री बनाउने 

काठमाडौं, २८ कार्तिक–नेपाली कांग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेर पार्टी प्रवेश गरेका नेता सुनिलबहादुर थापालाई सहमहामन्त्रीमा समायोजन गर्ने निर्णय गरेको छ । शुक्रबार बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले थापालाई…

शुक्रबार १३ कोरोना संक्रमितको मृत्यु, सक्रिय संक्रमितको संख्या ३७ हजार

काठमाडौं, २८ कार्तिक–पछिल्लो २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टाको अवधिमा १३ संक्रमितको मृत्यु भएको जानकारी दिएको हो । कोरोनाका कारण…

२ हजार १११ कोरोना संक्रमित थपिए, मृत्यु हुनेको संख्या १२०२ पुग्यो

काठमाडौं, २८ कार्तिक–पछिल्लो २४ घण्टामा २ हजार १११ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोही अवधीमा ३ हजार ५३७ संक्रमित निको भएका छन् । हालसम्म नेपालमा…

यमपञ्चक सुरूः आज काग तिहार

काठमाडौँ, २८ कात्तिक– कार्तिक कृष्ण त्रयोदशीका दिनमा मनाइने काग तिहार पर्व आज बिहान यमराजको दूतका रुपमा कागलाई मीठो–मीठो चीजबीज खान दिएर मनाइँदैछ। बिहान सूर्योदयकालमा त्रयोदशी भएको दिन काग तिहार मनाउनुपर्ने…

का‌ंग्रेस केन्द्रीय समिति बैठक आज, महाधिवेशनको नयाँ मिति तोक्न सक्ने

काठमाडौं, २८ कार्तिक–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक आज बस्दैछ। पार्टी केन्द्रिय कार्यालय सानेपामा दिउँसो एक बजे बस्ने बैठकमा पार्टीको आगामी १४ औ महाधिवेशन र पार्टीको आन्तरिक विवादका…

आज नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण फूटबल

काठमाडौं, २८ कार्तिक–कोरोना भाइरसको महामारी सुरु भएपछि नेपालले आज पहिलो पटक अन्तर्राष्ट्रिय फुटबल खेल खेल्दैछ।​ मुजिब बोर्सो फिफा अन्तर्राष्ट्रिय फुटबल सिरिजको दुई वटा मैत्रिपूर्ण खेलमा नेपालले बंगलादेशसँग प्रतिष्पर्धा गर्न लागेको…

अर्जेन्टिना पाराग्वेसँग बराबरीमा रोकियो

काठमाडौं, २८ कार्तिक–विश्वकप छनोट अन्तर्गत अर्जेन्टिनाले पाराग्वेसँग बराबरी खेलेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिनाले पाराग्वेसँग १–१ गोलको बराबरी खेलेको हो । अर्जेन्टिनाका घरेलु मैदानमा भएको खेलमा पाराग्वेसँग बराबरी…

लम्बियो प्रहरी समायोजन प्रक्रिया

काठमाडौं, २८ कार्तिक–प्रहरी समायोजन अध्यादेशमा राष्ट्रपतिले लालमोहर लगाएको झन्डै एक महिना बितिसक्दा पनि नेपाल प्रहरीको समायोजन प्रक्रिया अगाडि बढ्न सकेको छैन । नेपाल प्रहरीको समायोजनका लागि तयार पारिएको संगठन तथा…

बैतडी बस दुर्घटनाका नौं मृतकको शव सनाखत हुन बाँकी, सात घाइते गम्भिर

बैतडी, २८ कार्तिक–बैतडीको दशरथचन्द राजमार्गअन्तर्गत बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बस दुर्घटना हुँदा नौ जनाको मृत्यु भएको छ । दार्चुलाको गन्नाबाट महेन्द्रनगरका लागि छुटेको पवनदूत यातायातको ना ५ ख ५१४१ नम्बरको…