मंसिर २ गतेबाट खुला ठाउँमा होइन, कोठाभित्रै खाना खुवाइने
काठमाडौं, २९ कार्तिक–काठमाडौंमा आगामी मंसिर दुई गतेबाट खुला सडकमा भोजन सेवा सञ्चालन नगरिने भएको छ । स्वास्थ्य क्षेत्रको जोखिम, सङ्क्रमणको सम्भावना र मानवअधिकारको संरक्षण गर्ने उद्देश्यले त्यस्तो सेवा सडक क्षेत्रबाट…
मंगलबारे बजारमा बिमली टे्डर्सको औपचारिक सेवा सञ्चालन
धरमपुर (मंगलबारे), २८ कार्तिक–झापाको शिबसताक्षी–२ धरमपुरस्थित मंगलबारे बजारका युवा व्यवसायी नेत्र बिमलीले आजदेखी नयाँ व्यवसाय सञ्चालनमा ल्याएका छन् । मंगलबारे बजारस्थित आफ्नै निजी निवासमा नितिन भेराइटिज व्यवसाय सञ्चालन गरिरहेका बिमलीले…
रमपम पुर्वेली म्युजिक अवार्ड-२०२० मा जीतेन राईलाई ‘दिर्घ सम्मान
इटहरी, २८ कार्तिक–पुर्वेली लोक गीत संगित प्रति समर्पित मोफसलमा पहिलोपटक सर्बाधिक बिधा समेटिएको रमपम पूर्वेली म्युजिक अवार्ड २०२० मा गायक तथा संगितकार जितेन राईलाई लाईफ टाईम अचिभमेण्ट अवार्ड प्रदान गरिएको…
तिब्बतसँगको सीमा निरीक्षण गर्न प्रधानमन्त्री ताप्लेजुङ आउने
ताप्लेजुङ, २८ कात्तिक–प्रधानमन्त्री केपी शर्मा ओली चीनको स्शासित क्षेत्र तिब्बतसँगको सीमा निरीक्षणसहितको कार्यक्रमका लागि ताप्लेजुङ आउने भएका छन् । जिल्लाको उत्तरी नेपाल र तिब्बतको सीमाक्षेत्र टिपताला भञ्ज्याङको निरीक्षण तथा फक्ताङ्लुङ…
कात्तिक कृष्ण त्रयोदशीः नयाँ भाँडा खरिद गरी धनतेरस पर्व मनाइँदै
काठमाडौँ, २८ कात्तिक–कात्तिक कृष्ण त्रयोदशीका दिन मनाइने धनतेरस पर्व आज सुन, चाँदी, तामा आदि धातुका नयाँ भाँडा कुँडा किनेर ल्याई घरमा राखिँदैछ । यसरी ल्याइएको भाँडाकुँडामा कात्तिक कृष्ण औँसीका दिन…
प्रदेश १ मा ७३६ डिस्चार्ज, ३६४ संक्रमित थपिए
विराटनगर, २८ कात्तिक–पछिल्लो २४ घण्टामा प्रदेश १ मा ७३६ जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुने सवै होमआईसोलेसनका छन् । हालसम्म १७ हजार १५४ जना डिस्चार्ज भएका छन् । प्रदेश…
झापाका ६३ जनामा कोरोना भाइरस संक्रमण, ३ पुरुषको मृत्यु
झापा, २८ कात्तिक–जिल्लामा थप ६३ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जसमा १८ महिला र ४५ पुरुष रहेका छन् । झापामा कोरोना संक्रमणका कारण तीन जना पुरुषको मृत्यु…
डा.गोविन्द केसीलाई कोरोना संक्रमण
काठमाडौं, २८ कार्तिक–चिकित्सा शिक्षा सुधारका अभियन्ता डा गोविन्द केसीलाई कोरोना संक्रमण देखिएको छ। लक्षण देखिएपछि बिहीबार उनको पिसिआर परीक्षण गरिएको थियो। हाल उनलाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको उनका सहयोगी…
बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल पराजित
काठमाडौं, २८ कार्तिक–बंगलादेशसँगको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको छ। नेपालले पहिलो हाफको १० मिनेटमा पहिलो गोल खाएको थियो भने दोस्रो गोल दोस्रो हाफमा खेलको ८० औं…
शिबगञ्जस्थित एक कोरोना संक्रमितको मृत्यु
झिलझिले, २८ कात्तिक–झापा शिवसताक्षी नगरपालिकाका थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । शिवसताक्ष- ६ शिबगञ्जका ६२ वर्षिय भीम न्यौपानेको उपचारका क्रममा आज विहान बिएण्डसी हसिपटल बिर्तामोडमा मृत्यु भएको…
