नेकपाभित्र आन्तरिक विवादकाबीच प्रधानमन्त्री ओली किमाथांका भ्रमणमा
काठमाडौं, २६ कार्तिक–आन्तरिक विवादले पार्टी फुटको दिशातिर अगाडि बढिरहेका बेला प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली आज (बुधबार) संखुवासभा भ्रमणमा निस्किँदै छन् । प्रधानमन्त्री ओली…
नेकपा विवाद वार कि पारको स्थितिमा, २७ गते सचिवालय बैठक
काठमाडौं, २६ कार्तिक–पाँच दिनअघि नेकपाका कार्यकारी अध्यक्षसहित पाँचजना नेताहरूले सचिवालय बैठक राख्न सहमतिको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई पत्र बुझाएका थिए । ४८ घण्टा (आइतबार र सोमबार) को समयसीमा…
बिहारमा फेरि नितीश कुमारः एनडीएलाई पूर्ण बहुमत
बिहार, २६ कार्तिक–बिहार विधानसभा निर्वाचनमा मुख्यमन्त्री नितीश कुमार नेतृत्वको राष्ट्रिय जनतान्त्रिक गठबन्धन (एनडीए) ले स्पष्ट बहुमत प्राप्त गरेको छ । गएराति सम्पन्न मतगणनामा २४३ विधानसभा सिटमा भएको बिहारमा एनडीएले फेरि…
शिबगञ्जमा वडा कार्यालयलाई दाताहरुले जुटाइदिए १० कठ्ठा जमिन
शिबगञ्ज, २५ कार्तिक–शिबगञ्जका स्थानीय चार जना दाताहरुले १० कठ्ठा जमिन उपलब्ध गराएपछि झापाको शिबसताक्षी नगरपालिकाको वडाँ नं ६ शिबगञ्जमा वडा कार्यालय बन्ने भएको छ । वडा अध्यक्ष एबम् नेपाली काँग्रेसका…
मिस नेपाल-२०२० मा २१ जना प्रतिस्पर्धी
काठमाडौं, २५ कार्तिक–यो वर्षको २६ औँ नेपाल सुन्दरी प्रतियोगितामा २१ जनाबीच प्रतिस्पर्धा हुने भएको छ। हिडन ट्रेजर मिस नेपाल-२०२० ले मंगलबार राजधानीमा ती प्रतिस्पर्धीहरुबारे सञ्चारकर्मीलाई जानकारी दिएको हो। प्रतिस्पर्धामा मोरङ,…
म्यानमारमा आङ साङ सूचीको पार्टीलाई बहुमत
काठमाडौं, २५ कार्तिक–म्यानमारको सत्तारुढ दल नेश्नल लिग फर डेमेक्रेसी (एनएलडी) ले बहुमत प्राप्त गरेको छ । प्रजातन्त्रवादी नेतृ आङ साङ सूची नेतृत्वको पार्टीले आइतबार भएको निर्वाचनबाट प्रतिनिधि सभामा बहुमत प्राप्त…
नेकपा सचिवालयका बहुमत सदस्यद्वारा बिहीबार बैठक प्रस्ताव
काठमाडौँ, २५ कार्तिक–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का बहुमत सचिवालय सदस्यहरुको बैठकले बिहीबार बैठक राख्न प्रस्ताव गरेको छ। आज अपरान्ह पार्टी कार्यालय धुम्बाराहीमा बसेको कार्यकारी प्रचण्डसहित पाँच सचिवालय सदस्य उपस्थित…
विराटनगरबाट गाँजासहित दुई महिला पक्राउ
विराटनगर, २५ कात्तिक–विराटनगर महानगरपालिका–४ कन्चनवारीबाट नियन्त्रीत लागुऔषध गाँजासहित २ महिला पक्राउ परेका छन् । १ नम्बर प्रदेश प्रहरी कार्यालय बिराटनगरको अनुसन्धान समुहबाट खटिएको अनुसन्धान टोलीले आज दिउँसो १ बजे उनीहरुलाई…
आज २२ जना कोरोना संक्रमितको मृत्यु, २ हजार ७३६ संक्रमित थपिए
काठमाडौं, २५ कार्तिक–पछिल्लो २४ घण्टामा २२ कोरोना संक्रमितको मृत्यु भएको छ । सोही अवधीमा २ हजार ७३६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो…
सताक्षी प्रेस क्लबको मनहाङ स्मृती पत्रकारिता पुरस्कारबाट अनिलदेब राई पुरस्कृत हुने
गोविन ल्वागुन/शिबसताक्षी (डुडमारी), २५ कार्तिक–झापाको शिबसताक्षीमा क्रियाशिल पत्रकारहरुको साझा संस्था सताक्षी प्रेस क्लबले स्थापना गरेको मनहाङ स्मृती पत्रकारिता पुरस्कारबाट पत्रकार अनिलदेव पुरस्कृत हुने भएका छन् । मंसिर ६ गते सताक्षी…
