कांग्रेसको १४औं महाधिवेशन असारमा गर्ने देउवाको संकेत

काठमाडौं, २९ असोज–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको आगामी १४औं महाधिवेशन तोकिएको समयमा सम्पन्न हुनेमा अन्योल बढेको छ । पूर्वनिर्धारित कार्यतालिकाअनुसार ७ देखि १० फागुनका लागि तोकिएको महाधिवेशनको सुरु कार्यतालिका नै…

राजस्थानलाई हराउँदै दिल्ली उक्लियो शीर्ष स्थानमा

काठमाडौं, २९ असोज–आइपिएलमा दिल्ली क्यापिटल्स फेरि शीर्ष स्थानमा उक्लिएको छ। दिल्लीले बुधबार राति भएको खेलमा राजस्थान रोयल्सलाई १३ रनले पराजित गरेर शीर्ष स्थानमा उक्लिएको हो। पहिले ब्याटिङ गरेको दिल्लीले ७…

ब्राजिलमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या डेढ लाख नाघ्यो

काठमाडौं, २९ असोज–ब्राजिलमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या १ लाख ५० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार ब्राजिलमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख ५०…

नव नियुक्त मन्त्रीहरुले ११ बजे सपथ लिंदै

काठमाडौं, २९ असोज–प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार मन्त्रिमण्डल आंशिक हेरफेर गरेका छन् । यस क्रममा खाली रहेका ३ मन्त्रालयका नेतृत्व परिपूर्ति गर्नुका साथै केही मन्त्रीका जिम्मेवारी फेरबदल गरिएका छन् ।…

कस्तो हुँदैछ अमेरिकी चुनाव २०२० ?

एजेन्सी, २९ असोज–अमेरिकी राष्ट्रपतिको चुनावका लागि अब तीन हप्ताभन्दा कम समय बाँकी रहँदा बाइडेन र ट्रम्प दुवै उमेदवारहरु यतिबेला बचेको समयलाई सक्दो सदुपयोग गर्नतर्फ लागि परेका छन् । मेल–इन भोटिङ…

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख १० हजार नाघ्यो

काठमाडौं, २९ असोज–भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख १० हजार ५८६ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७३० कोरोना संक्रमितको मृत्यु भएको छ…

विश्वासिलो सहकारी संस्थाद्धारा बार्षिक प्रतिवेदन सार्वजनिक

दमक, २८ असोज–विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाले बुधबार एक कार्यक्रमबीच नवौ बार्षिक साधारणसभाकमा प्रस्तुत गरिने प्रतिवेदन सार्वजनिक गरिएको छ । दमक-६ पिपल चौकमा कार्यालय रहेको सहकारी संस्थाले नवौं बार्षिक…

झापामा थपिए ४१ कोरोना संक्रमित

बिर्तामोड, २८ असोज–पछिल्लो समय झापा कोरोना संक्रमितको संख्या तिब्र गतिमा बढ्न थालेको छ । बुधबार जिल्ला ४१ जना संक्रमित थपिएका छन् । जसमा १० महिला र ३१ पुरुषमा संक्रमण देखिएको…

अर्थमन्त्रीमा विष्णुप्रसाद पौडेलले बाजी मारे

काठमाडौं, २८ असोज–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णुप्रसाद पौडेल अर्थमन्त्री बनेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा महासचिव पौडेललाई अर्थमन्त्रीमा नियुक्त गरेकी हुन्। यसअघिका अर्थमन्त्री डा युवराज खतिवडा…

सरकारले कोरोना बिमा गरेकाहरुको निस्शुल्क उपचार नगर्ने

काठमाडौं, २८ असोज–कोरोना बिमा गरेका बीमितहरु संक्रमित भएमा उनीहरुको परीक्षण र उपचार शुल्क बिमा रकमबाट काटिने भएको छ। सरकारले बिमा नगरेकाहरु गरिब, जेष्ठ नागरिक, एकल महिला, असहाय, अतिअपांग, फ्रन्टलाइनमा सुरक्षाकर्मी,…