भारतमा कोरोनाबाट १ लाख ९ हजारको मृत्यु
काठमाडौं (एजेन्सी), २८ असोज–भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ९ हजार ८५६ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ७०६ कोरोना संक्रमितको मृत्यु भएको…
कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ७७ लाख
काठमाडौं, २८ असोज–कोरोना संक्रमितको संख्या विश्वमा ३ करोड ७७ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७७ लाख ४ हजार १५३ पुगेको…
‘म असफल भएँ’ भनेर रोए उत्तर कोरियाका नेता किम
एजेन्सी, २८ असोज–पार्टी स्थापनाको ७५ औँ वार्षिकोत्सवका अवसरमा आयोजना गरिएको सैन्य परेड कार्यक्रममा बोल्दाबोल्दै उत्तर कोरियाली नेता किम जोङ उन भावुक बनेका छन् । देशलाई समृद्ध बनाउने वचन पूरा गर्न…
रोनाल्डोलाई कोरोना संक्रमण पुष्टि
एजेन्सी, २८ असोज–पोर्चुगलका स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई कोरोना संक्रमण भएको छ। युइएफए नेसन्स लिग चलिरहेका बेला राष्ट्रिय टोलीमा रहेका रोनाल्डोलाई कोरोना भएको पुष्टि पोर्चुगिज फुटबल महासंघले मंगलबार गरेको हो। लिगअन्तर्गत…
बलात्कारका घटना मिलाएमा जनप्रतिनिधि विरूद्धनै मुद्दा चलाइने
काठमाडौं, २७ असोज–महान्यायाधिवक्ता कार्यालयले बलात्कारका घटना मिलाउन भूमिका खेलेमा जनप्रतिनिधि विरूद्ध नै मुद्दा चलाउने चेतावनी दिएको छ। मंगलबार कार्यालयले विज्ञप्ति जारी गर्दै बलात्कारसम्बन्धी घटनाहरूको मिलापत्र गराएमा मुद्दा चलाउने चेतावनी दिएको…
विश्वासिलो सहकारी संस्थाको बार्षिक साधारणसभा बिहिबार हुने
दमक, २७ असोज–झापाको दमक–६ पिपल चौकमा रहेको विश्वासिलो बचत तथा ऋण सहकारी संस्थाको नवौ बार्षिक साधारणसभा असोज २९ गते विहिबार हुने भएको छ । संस्थाको आफ्नै कार्यालयमा बिहिबार एक कार्यक्रमबीच…
यौन क्षमता कसरी बढाउने ?
बुढेसकालमा यौन दुर्बलता हुनु स्वाभाविकै हो । बुढेसकालमा यौन चाहना हुने भए पनि यौन शक्ति कम हुँदै जान्छ । युवाअवस्थामै यौन दुर्बलता हुनु समस्या हो । व्यक्तिको तल्लो थालामस, पिट्युटरी…
यायोख्खाद्धारा यलम्बरको तस्विर सार्वजनिक
काठमाडौं, २७ असोज–किरात राई यायोक्खाले प्रथम किरात राजा यलम्बरको तस्विर सार्वजनिक गरेको छ । किरात राई यायोख्खा मंगलबार एक कार्यक्रम गर्दे प्रथम किराती राजा यलम्बरको तस्बिर सार्वजनिक गरेको हो ।…
जातीको प्रश्नमा ‘राई’ र धर्ममा ‘किरात’ लेखाउन किरात राई यायोख्खा अपिल
काठमाडौं, २७ असोज–‘राष्ट्रिय जनगणना २०७८’को जनगणनामा किरात राई यायोख्खाले जातीको महलमा जातीमा ‘राई’ र धर्ममा ‘किरात’ लेखाउन अपिल गरेको छ । यायोख्खाले मंगलबार एक कार्यक्रम जातिको प्रश्नमा राई र धर्मको…
झापामा सक्रिय संक्रमितको संख्या २०८ जना पुग्यो
बिर्तामोड, २७ असोज–झापामा आज पाँच जना कोरोना भाइरस संक्रमित थपिएका छन् । योँसँगै झामा सक्रिय संक्रमितको संख्या २०८ पुगेको छ । जिल्लाको गौरादहमा १ पुरुष, कमलमा १ पुरुष र दमकमा…
