जोकोभिचलाई पराजित गर्दै नाडालले जिते २० औ पटक ग्राण्डस्लाम
काठमाडौं, २६ असोज–विश्व नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै दोस्रो बरियताका रफायल नाडालले २० औं पटक ग्राण्डस्लाम जितेका छन्। उनले रोजर फेडररको २० ग्राण्डस्लासँग बराबरी गरे। गएराति सम्पन्न फ्रेन्च ओपनको…
नेकपामा एकताका काम सक्न चार दिन बाँकी, तर भागबण्डामा रस्साकस्सी !
काठमाडौँ, २६ असोज–तत्कालिन नेकपा माओवादी केन्द्र र एमालेबीच पार्टी एकता घोषणा भएको साढे दुई वर्ष बितिसक्दा पनि अझै एकताका बाँकी काम टुंगिएको छैन। भदौ २६ गते बसेको स्थायी कमिटी निर्णयअनुसार…
रेड जोनमा ५२ जिल्ला
झापा, २६ असोज–नेपालमा कोरोना भाइरस तीव्र गतिमा फैलिरहेको छ । इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखाको तथ्यांकअनुसार ५२ जिल्ला रेड जोनमा छन् । काठमाडौँमा सबैभनदा बढी संक्रमित छन् । २ सयभन्दा…
अमेरिकामा कोरोनाबाट २ लाख १२ हजारको मृत्यु
काठमाडौं, २६ असोज–अमेरिकामा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या २ लाख १२ हजार २२९ पुगेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार पछिल्लो २४ घण्टामा ९१८ संक्रमितको मृत्यु भएको छ ।…
आईपीएल टी ट्वान्टीमा मुम्बई शीर्ष स्थानमा
काठमाडौं, २६ असोज–मुम्बई इन्डियन्स यूएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले पराजित गर्दै…
भारतमा कोरोना संक्रमितको संख्या ७० लाख नाघ्यो
काठमाडौं, २६ असोज–भारतमा कोरोना संक्रमितको संख्या ७० लाख ५३ हजार ८०६ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ७४ हजार ३८३ संक्रमित थपिएका विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ ।…
विश्वमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० लाख ७० हजार
काठमाडौं, २६ असोज–कोरोनाका कारण विश्वभर ज्यान गुमाउनको संख्या १० लाख ७० हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको पछिल्लो तथ्यांक अनुसार हालसम्म विश्वमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १० लाख…
दमकमा थपिए २५ जना कोरोना संक्रमित
बिर्तामोड, २५ असोज–झापाको दमकमा आज २५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार १० स्थानीय तहका १९ महिला र ३६ पुरुषमा कोरोना पुष्टि भएको हो । मेचीनगरमा…
झापामा आज ५५ जनामा कोरोना पुष्टि
बिर्तामोड, २५ असोज–झापामा आज ५५ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय झापाका अनुसार १० स्थानीय तहका १९ महिला र ३६ पुरुषमा कोरोना पुष्टि भएको हो । मेचीनगरमा ५,…
डिके लामाले सञ्चालनमा ल्याएः ‘रिभव रेकडिङ्ग स्टुडियो’
दमक, २५ असोज–झापाको शिबसताक्षी नगरपालिका वडा नं ११ दूधेमा आजदेखी रिभव रेकडिङ्ग स्टुडियो सञ्चालनमा आएको छ । लामो समय डिके साउण्ड सर्भिसबाट परिचित स्थानीय डिके लामाले निर्माण गर्नु भएको स्टुडियोको…
