विर्तामोडस्तरीय निजामती कर्मचारी संगठनको अध्यक्षमा तेजेन्द्र तामाङ

बिर्तामोड, २ जेठ–नेपाल निजामती कर्मचारी संगठन बिर्तामोडको अध्यक्षमा तेजेन्द्र तामाङ सर्वसम्मत हुनु भएको छ । बिर्तामोड नगरपालिकाको सभा हलमा आज आयोजित संगठनको दोस्रो नगर अधिवेशनले तामाङको नेतृत्वमा १३ सदस्यीय नयाँ…

दमक नगरपालिकाको वेरुजु चार करोड बढी

दमक, २ जेठ–दमक नगरपालिकाको बेरुजु १.२७ प्रतिशत अर्थात ४ करोड १ लाख ८ हजार रहेको पाईएको छ । महालेखा परीक्षकको ६२ औ बार्षिक प्रतिवेदन २०८२ का अनुसार सवैभन्दा बढी मेचीनगर…

विगतका कमजोरीलाई स्वीकार गर्दै कम्युनिष्ट पार्टीहरु नयाँ धरातलबाट हिँड्नु पर्छः खनाल

काठमाडौँ, २ जेठ–नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले कम्युनिष्ट पार्टीहरूले विगतका कमजोरीलाई स्वीकार गरेर नयाँ धरातलबाट हिँड्नुको विकल्प नभएको बताएका छन्। निर्मल लामा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना…

कपिलवस्तुमा दुई महिलाको कारको ठक्करबाट मृत्यु

बुटवल, २ जेठ–कपिलवस्तुमा मर्निङ वाकमा निस्किएका दुई महिलाको कारको ठक्करबाट मृत्यु भएको छ । कारको ठक्करबाट गम्भीर घाइते बुद्धभूमि नगरपालिका–१ बसन्तुपुरकी ६० वर्षीया शान्ता खत्री र ६५ वर्षीया तिलकुमारी रायमाझीको…

अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु

काठमाडौं, २ जेठ– ‘जलवायु परिवर्तन, हिमाल र मानवताको भविष्य’ अवधारणामा केन्द्रित अन्तर्राष्ट्रियस्तरको सम्मेलन ‘सगरमाथा संवाद’ सुरु भएको छ। प्रधानमन्त्री केपी शर्माले आज विशेष समारोहमा संवादको समुद्घाटन गरे। समारोहमा स्वदेशी र…

साउदीमा कामविहीन नेपाली कामदारलाई स्वदेश फर्काउने पहल सुरू

काठमाडौं, २ जेठ–नेपाली राजदूतावास साउदी अरेबियाले स्थानीय जुबेलस्थित सेन्दान इन्टरेनसनल कम्पनीमा कामविहीन भएका नेपाली कामदारलाई स्वदेश फर्काउनका लागि आवश्यक पहल थालेको छ। रोजगारदाता कम्पनी टाट पल्टिने अवस्थामा पुगी कामविहीन भएका…

संयुक्त पहिचानवादी मोर्चाले मुकुम्लुङ र नो कोशी आन्दोलनमा जुट्ने घोषणा

झापा, १ जेठ–संयुक्त पहिचानवादी मोर्चा झापाको पहिलो बैठेकले पाँच निर्णय गरेको छ । मोर्चाको बिर्तामोडमा बसेको बैठकले बिभिन्न पाँच निर्याय गरेको संयुक्त पहिचानवादी मोर्चा झापाका संयोजक एलबी पालुङ्वाले जानकारी दिए…

दमक भ्युटावर शुल्क लिएर सञ्चालन गर्न दिइने

काठमाडौं, १ जेठ–सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले दुई पटक बसेको मन्त्रिपरिषद बैठकका निर्णयहरु आज (बिहीबार) सार्वजनिक गरेका छन्। वैशाख २५ गतेका ८ निर्णय र ३१ गतेका २२ निर्णय बिहीबार नियमित…

किराती राष्ट्रिय मुक्ति मोर्चाको नयाँ नेतृत्व, अध्यक्षमा राई

धरान, १ जेठ––नेकपा (माओवादी केन्द्र) को भातृ संगठन किराती राष्ट्रिय मुक्ति मोर्चाको नयाँ नेतृत्व चयन भएको छ । सुनसरीको धरानमा सम्पन्न पाचौं राष्ट्रिय सम्मेलनबाट पूर्वमन्त्री रामकुमार राई (पासाङ) को अध्यक्षतामा…

लागुऔषध कारोबारीको आरोपमा तीन जना पक्राउ

दमक, १ जेठ–झापाको दमक ५ का सञ्जय राई भनिने भुपेन्द्र राईसहित तीन जना लागुऔषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेका छन् । बुधबार साँझ साढे पाँच बजे उनीसहित लागुऔषध लिएर…