युवा संघ नेपाल काभ्रेको अध्यक्षमा मनोज थापा निर्वाचित
काभ्रे, ४ जेठ–नेकपा (एकीकृत समाजवादी) निकट यूवा संघ नेपाल काभ्रेको अध्यक्षमा मनोज थापा निर्वाचित हुनुभएको छ। शनिबार काभ्रेको बनेपामा सम्पन्न भएको अधिवेशनले थापाको नेतृत्वमा ३१ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको…
कोशी प्रदेश सरकारको नीति तथा कार्यक्रम भोलि आउने
काठमाडौं, ४ जेठ–कोसी प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम भोलि (सोमबार) प्रस्तुत गरिने भएको छ । आज बसेको प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले भोलि नीति तथा कार्यक्रम प्रदेशसभामा…
दमक खेलकुद महोत्सवः तेक्वान्दोतर्फ वडा नंं २, वडा नंं ४ र वडा नंं ५ बिजेता
दमक, ४ जेठ–दमक नगरपालिका खेलकुद विकास समितिले आयोजना गरेको खेलकुद महोत्सवमा सञ्चालित तेक्वान्दो खेलमा दमक वडा न २ पहिलो भएको छ । दमक–५ स्थित सर्वोदय अंग्रेजी बोर्डिङ स्कूलको प्राङगणमा सम्पन्न…
कमलमा उभौलीः किरात राई यायोक्खाद्धारा ज्येष्ठ नागरिकहरु सम्मानित
दमक, ३ जेठ–साकेला उभौलीको अवसर पारेर किरात राई यायोक्खा कमल प्रांरिम्भक समितिले जेष्ठ नागरिक सम्मान तथा साकेला शिली प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । पाडाजुङ्गीस्थित शसस्त्र प्रहरी गेट नजिकै साकेला…
पुराना बामपन्थी नेता इन्द्रबहादुर बुढाथोकीको निधन
दमक, ३ जेठ–नेकपा (एकीकृत समाजवादी) का केन्द्रीय सल्लाहकार सदस्य इन्द्रबहादुर बुढाथोकीको आज असमायीक निधन भएको छ । दमक नगरपालिकाका पूर्व नगर प्रमुख समेत रहनुभएका झापाका पुराना बामपन्थी नेता बुढाथोकीको हरिओम…
सांसदद्धय बस्नेत र राईको मुद्दाबारे देउवाः राजनीतिमा यस्तै हुन्छ, ठूलो अर्थमा लिनु हुँदैन
काठमाडौं, ३ जेठ–नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका निलम्बित सांसदद्वय माया राई र मोहनबहादुर बस्नेतमाथिको मुद्दालाई ठूलो अर्थमा नलिन आग्रह गरेका छन् । आज (शनिबार) बानेश्वरमा बसेको संसदीय दलको बैठकमा…
राष्ट्रिय बहुमुखी सहकारी संस्थाले गर्यो रक्तदान, ५४ प्रिन्ट रगत संकलन
दमक, ३ जेठ–राष्ट्रिय बहुमुखी सहकारी संस्थाले आज (शनिबार) वृहत खुल्ला रक्तदान कार्यक्रम आयोजना गरेको छ । नेपाल रेडक्रस सोसाइटी दमक उपशाखा रक्तसंचार विभागको प्राविधिक सहयोगमा भएको रक्तदानमा १३ महिलासहित ५४…
आज ३२औँ मदन-आश्रित स्मृति दिवस
काठमाडौं, ३ जेठ–३२ औँ मदन(आश्रित स्मृति दिवस शनिबार मनाइँदै छ। नेकपा (एमाले) का तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको रहस्यमय मृत्यु भएको दिन हरेक वर्ष जेठ…
विर्तामोडस्तरीय निजामती कर्मचारी संगठनको अध्यक्षमा तेजेन्द्र तामाङ
बिर्तामोड, २ जेठ–नेपाल निजामती कर्मचारी संगठन बिर्तामोडको अध्यक्षमा तेजेन्द्र तामाङ सर्वसम्मत हुनु भएको छ । बिर्तामोड नगरपालिकाको सभा हलमा आज आयोजित संगठनको दोस्रो नगर अधिवेशनले तामाङको नेतृत्वमा १३ सदस्यीय नयाँ…
दमक नगरपालिकाको वेरुजु चार करोड बढी
दमक, २ जेठ–दमक नगरपालिकाको बेरुजु १.२७ प्रतिशत अर्थात ४ करोड १ लाख ८ हजार रहेको पाईएको छ । महालेखा परीक्षकको ६२ औ बार्षिक प्रतिवेदन २०८२ का अनुसार सवैभन्दा बढी मेचीनगर…
