यो वर्षको नोबेल शान्ति पुरस्कार विश्व खाद्य कार्यक्रमलाई

काठमाण्डौ, २३ असोज–विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी) लाई यो वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गरिने भएको छ। दी नर्वेजियन नोबेल कमिटीले शुक्रबार डब्ल्यूएफपीलाई यो वर्षको नोबेल शान्ति पुरस्कार प्रदान गर्ने निर्णय…

कोरोनाभाइरस र सेक्सः यस्ता छन् केही महत्वपूर्ण जिज्ञाशाहरु

काठमाण्डौ, २३ असोज–यतिबेला विश्व महामारी कोरोनाभाइरसले विश्वभर सन्त्रास फैलाइरहेको छ। कोरोनाभाइरसको संक्रमणबाट विभिन्न किसिमका उपायहरु पनि अवलम्बन गर्न सुरु भइसकेको छ। विश्वभरका मानिस यतिबेला कोरोनाको संक्रमणबाट बच्न मास्क र सेनिटाइजरको…

आइसोलेसनमा नबस्ने संक्रमितलाई ६ महिनासम्म कैद

काठमाडौं, २३ असोज–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइसोलेसनमा नबस्ने कोरोना संक्रमितहरूलाई ६ महिनासम्म कैद गर्ने गरी कारबाही अगाडि बढाएको जनाएको छ। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले केही संक्रमितहरू आइसोलेसनमा नबसेको जानकारी…

कोरोनाबाट थप १० जनाको निधन, नेपालमा मृत्तक संख्या ६ सय पुग्यो

काठमाडौं, २३ असोज–नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट थप १० जनाको ज्यान गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थप नौ पुरुष र एक जना महिलाको कोरोनाबाट निधन…

आज प्रदेश १ मा ४८५ जना कोरोना संक्रमित थपिए, ११३ जना डिस्चार्ज

विराटनगर, २३ असोज–प्रदेश १ मा आज ४८५ जना कोरोना संक्रमित थपिएका छन् । दैनिक संक्रमण संख्यामा यो अहिले सम्मकै उच्च हो । मोरङमा २३०, सुनसरीमा १४३, झापामा ३३, इलाममा १०,…

आज थपिए २ हजार ५९ जना संक्रमित, १६८० जना निको, १० जनाको मृत्यु

काठमाडौँ, २३ असोज–नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म देशभर कोरोना संक्रमितको कुल संख्या १ लाख ६ सय ७६ पुगेको छ भने कोरोनाबाट हालसम्म ६००…

नेपालमा कोरोना संक्रमितको संख्या एक लाख नाघ्यो

काठमाडौं, २३ असोज–बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा थप २ हजार ५९ जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा हालसम्म संक्रमितको कुल संख्या एक लाख ६७६…

सनराइजर्स हैदराबादले किङ्स इलाभेन पन्जाबलाई ६९ रनले हरायो

एजेन्सी, २३ असोज–आइपिएल टी-२० क्रिकेटमा सनराइजर्स हैदराबादले तेस्रो जित निकालेको छ। विहीबार राति भएको खेलमा किङ्स इलाभेन पन्जाबलाई ६९ रनले पराजित गर्दै हैदराबादले तेस्रो जित निकालेको हो। दुबई अन्तर्राष्ट्रिय क्रिकेट…

दमकमा आइसोलेसन निर्माण सुस्त

दमक, २३ असोज–झापाको दमक नगरपालिकामा कोरोना भाइरसको सङ्क्रमणको त्रास बढ्दो छ । अहिलेसम्म नगरपालिकामा १८९ जनामा कोरोना सङ्क्रमण देखिसकेको छ । तीमध्ये १५५ जना सङ्क्रमित भने उपचारपछि निको भएर घर…

झापामा निजीका शिक्षक–कर्मचारीले पाएनन् तलब

दमक, २३ असोज–झापाका निजी विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीले बन्दाबन्दी शुरु भएयता ६ महिनाको तलब पाएका छैनन् । मुनाफा हुँदा सञ्चालकहरुले मात्र पाउने तर सङ्कट पर्दा श्रमजीवीले पारिश्रमिक नै त्यागिदिनु…