कैलालीको प्रहरी हिरासतमा एक महिनामै दुईको मृत्यु, कहाँ चुक्यो प्रहरी ?
धनगढी, २८ भदौं–भदौ २२ गते मोबाइल चोरीको आरोपमा पक्राउ परेका धनगढी–५ का १९ वर्षीय रोशन विकको भदौ २६ गते (बिहीबार) जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा मृत्यु भयो । उनी हिरासतको थुनुवा…
बार्सिलोनाको जित, मेस्सी मैदान फर्किए
एजेन्सी, २८ भदौं–स्पेनिस क्लब बार्सिलोनाले मैत्रीपूर्ण खेलमा जित निकालेको छ । लियोनल मेस्सीको कप्तानीमा मैदान उत्रिएको बार्सिलोनाले जिम्न्यास्टिकलाई ३–० ले हराएको हो । शनिबार राति प्रि–सिजन अन्तर्गतको खेलमा बार्सिलोनाले पहिलो…
पहिरो प्रभावितलाई भेट्न सभामुख सापकोटा सिन्धुपाल्चोक प्रस्थान
काठमाडौं, २८ भदों–सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका ७ का पहिरो प्रभावितलाई भेट्न सभामुख अग्निप्रसाद सापकोटा प्रभावित क्षेत्र प्रस्थान गरेका छन् । उनी बिहानै स्थलमार्गबाट हुँदै सो क्षेत्र प्रस्थान गरेका हुन् । गएरातिको…
सिन्धुपाल्चोक पहिरो अपडेटः बिहानीपख पहिरो, ४ जनाको शव फेला
काठमाडौं, २८ भदौं–सिन्धुपाल्चोक, बाह्रबिसेको पहिरोमा हराएकामध्ये ४ जनाको शव फेला परेको छ । स्थानीय शिक्षक बजीरसिंह भण्डारीका अनुसार बिहानीपख ३ बजेको आसपासमा गएको पहिरोमा परी कम्तीमा २५ घरमा क्षति पुगेको…
इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलको सुखद सुरुवात
काठमाडौं, २८ भदौं–इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले सुखद सुरुवात गरेको छ। गएराति भएको सिजनको पहिलो खेलमा लिड्स युनाइटेडलाई ४–३ गोल अन्तरले पराजित गर्दै साविक विजेता लिभरपुरलले सुखद सुरुवात गरेको हो।…
यूएस ओपन टेनिसको उपाधि नाओमीलाई
एजेन्सी (काठमाण्डौं), २८ भदौं–जापानी खेलाडी नाओमी ओसाकाले यूएस ओपन टेनिसको उपाधि जितेकी छिन्। बेलारुसियन खेलाडी भिक्टोरिया अजारेन्कालाई पराजित गर्दै ओसाकाले तेस्रो ग्रान्डस्लाम उपाधि जितेकी हुन्। आइतबार बिहान भएको खेलमा ओसाकाले…
धरानस्थित वीपीको ओपिडी आइतबारदेखी सेवा सुरु
विराटनगर, २८ भदौं–एक महिनादेखि बन्द रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले आइतबारदेखि ओपिडी सेवा सुचारु गरेको छ । प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले सूचना जारी गर्दै आइतबारदेखि ओपिडी सेवा…
प्रदेश १ मा कोरोना संक्रमणबाट ४७ जनाको मृत्यु
विराटनगर, २८ भदौं–प्रदेश १ मा अहिलेसम्म ४७ जनाको कोरोनाबाट मृत्यु भएको छ। प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार साउन छ गतेदेखि यता प्रदेश भर कोरानाबाट ४७ को मृत्यु भएको हो।…
पहिलो पटक यौन सम्पर्क कुन समयमा गर्ने ?
एजेन्सी, २७ भदौं–पहिलो पटक यौन सम्पर्क राख्नु अघि कति समय कुर्दा उपयुक्त हुन्छ भन्ने बारेमा हालै एक अध्ययन गरिएको छ । सोही अध्ययनको परिणाम बारे यहाँ चर्चा गरिएको छ ।…
नव-दम्पतीबीच हप्तामा कतिपटक यौन सम्पर्क गर्ने ? जानी राखौं…
एजेन्सी (झापा), २७ भदौं–यौन सम्पर्क खासगरी विवाहित दम्पतीको दिनचर्याकै एउटा हिस्सा हो । नव–दम्पतीबीच रातमा कति पटक यौन सम्पर्क स्थापित हुन्छ । जब उमेर ढल्कदै जान्छ वा बैवाहिक जीवन लम्बिदै…
