पाँच भारतीय नागरिकलाई चिनियाँ सेनाले छाड्यो

काठमाडौं, २७ भदौं–अरुणाचल प्रदेशको चीनसँगको सीमाबाट अपहरणमा परेको भनिएका पाँच भारतीय नागरिकलाई चिनियाँ सेनाले छाडेका छन् । भारतीय सञ्चारमाध्यमका अनुसार हाल उनीहरुलाई भारतीय सेना समक्ष हस्तान्तरण गरिएको छ । उनीहरुलाई…

ओखलढुंगामा राप्रपाका जिल्ला अध्यक्षसहित गाउँ कार्यसमिति नै नेकपा प्रवेश

ओखलढुंगा, २७ भदौं–राष्ट्रिय प्रजातन्त्र पार्टी (साविक राणा समूह) का जिल्ला अध्यक्ष जगत प्रसाद लुईटेल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन्। लुइँटेल राप्रपा राणा समूहमा लामो समयदेखि जिल्ला नेतृत्वमा…

पोखरामा दाहसंस्कार सकिएपछि कोरोना पुष्टि, मलामी थिए २ सय बढी

पर्वत, २७ भदौं–अहिलेको सामान्य अवस्थामा मानिसको मृत्यु हुँदा त शवलाई ढुक्क भएर व्यवस्थापन हुन नसकिरहेको बेलामा पोखरामा भने लापरबाही पनि सीमा नाघेको छ। कास्कीको पोखरा महानगरपालिका-५ मालेपाटन घर भएकी ४५…

रैथाने वीउको संरक्षण गर्दै चन्द्रडाँगीस्थित कञ्चन जैबिक विविधता तथा विकास समिति

अनिलदेब राई चन्द्रडाँगी (शिबसताक्षी), २७ भदौ–कृषकहरू आ–आफ्नो रोजाईमा थरिथरिका बीउ छनौट गर्छन् । थरिथरिका बीउहरु बजारमा उपलब्ध हुँदैन । परम्परागत रूपमा कृषकहरूले आफ्नै घरमा धेरै किसिमका बीउ आफैंले जोगाएर राख्ने…

कोरोना संक्रमणबाट शनिबार मात्रै १४ जनाको मृत्यु

काठमाडौं, २७ भदौं–पछिल्लो २४ घण्टामा नोभेल कोरोना भाइरसको संक्रमणबाट थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३३६ पुगेको…

काठमाडौं उपत्यकामा ४३१ सहित देशभर थपिए १,२०१ जना संक्रमित

काठमाडौं, २७ भदौं–पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ४३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आज शनिबार उपत्यकाका तीन जिल्लामा थप ४३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको…

कोरोनाबाट एकै दिन थप १४ जनाले ज्यान गुमाए, नेपालमा मृतक संख्या ३३६ पुग्यो

काठमाडौं, २७ भदौं–कोरोना भाइरस संक्रमणबाट नेपालमा एकै दिन थप १४ जनाको ज्यान गएको छ । योसँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ । १० वटा जिल्लाका ३ महिला…

शनिबार थप १२ सय दुई जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, २७ भदौं–देशका विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा पछिल्लो २४ घण्टामा १२ सय दुईजना कोरोना संक्रमित थपिएका छन्। सधैँझैँ नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्‍वर…

अफगान सरकार र तालिवानबीच दोहामा शान्ति वार्ता हुँदै

एजेन्सी (एएनआई), २७ भदौं–अफगानिस्तानमा लामो समयदेखि जारी हिंसाको अन्त्य गरी दिगो शान्ति स्थापना गर्ने उद्देश्यले कतारको दोहामा वार्ता हुन लागेको छ । अफगानिस्तानको सरकारी वार्ता टोली र तालिबान समूहसँगको वार्ता…

विराटनगरमा थप एक वृद्धको कोरोनाका कारण मृत्यु

विराटनगर, २७ भदौं–कोरोना भाइरसको संक्रमणका कारण शनिबार विराटनगरमा थप एक जनाको मृत्यु भएको छ। कोसी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा उपचाररत विराटनगर ८ का ६९ वर्षीय पुरुषको मृत्यु भएको…