चितवनमा दुई सैनिकको मृत्यु

काठमाडौं, २७ भदौं–चितवनमा रुखको हाँगा काट्ने क्रममा दुईजना सैनिकको मृत्यु भएको छ। गणको कम्पाउण्डमा रहेको रूखको हाँगा काट्ने क्रममा कालिका नगरपालिका-८ शक्तिखोरस्थित सिंहनाथ गणमा कार्यरत् दुईजना सैनिकको शनिबार मृत्यु भएको…

स्वास्थ्यलाई असर गर्ने स्यानिटाइजरमा मेथानोल नामक विषाक्त रसायन

काठमाडौं, २७ भदौं–हाल बजारमा पाइँदै आएको ह्याण्ड सेनिटाइजरमा स्वास्थ्यलाई गम्भीर असर गर्ने मेथानोल नामक विषाक्त रसायन मिसाइएको पाइएको छ। कोरोना भाइरस ९कोभिड १९० को रोकथामका लागि प्रभावकारी मानिएको ह्याण्ड सेनिटाइजरमा…

विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङ नियुक्ति हुने

काठमाडौं, २७ भदौं–नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा पुनः कुलमान घिसिङलाई नै नियुक्ति गर्ने तयारी भएको छ। आइतबार बस्ने मन्त्रिपरिषदको बैठकमा ऊर्जामन्त्री वर्षमान पुनको प्रस्तावमा प्रधानमन्त्री केपी शर्मा ओलीले घिसिङलाई नियुक्ति…

प्रदेश १ का धान पकेट क्षेत्रका धानबालीमा डढुवासँगै गवारोको प्रकोप

विराटनगर, २७ भदौं–मोरङको रतुवामाई नगरपालिकाका कृष्ण गुरागाईले २२ कठ्ठा क्षेत्रफलमा लगाएको धानमा रोगको प्रकोप बढेपछि चिन्तित भएका छन्। डढुवा र गवारोले हुर्कँदै गरेको धान धमाधम मर्न थालेपछि उनमा चिन्ता थपिएको…

दाताबाट प्राप्त राहतको खाद्यान्न गोदाममै कुहियो

दाङ, २७ भदौं–शान्तिनगर गाउँपालिकालाई विभिन्न संघसंस्थाले दिएको राहातको चामल गोदाममै कुहिन थालेको छ। गाउँपालिकाको गोदाममा राखिएको २५ किलोका ३२ बोरा चामलमध्ये अधिकांश बोरामा रहेको चामलमा ढुसी लागेका छ। गोदाममा रहेको…

सुनसरीमा कोरोना संक्रमित कैदीको मृत्यु, बुटवलका संक्रमितको भेन्टिलेटरमै मृत्युु

सुनसरी, २७ भदौं–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक कोरोना संक्रमित कैदीको ज्यान गएको छ । सुनसरीको इनरुवा अस्पतालबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा रिफर गरिएका रामधुनी नगरपालिका…

प्रदेश १ र प्रदेश २ मा भारी वर्षाको सम्भावना

काठमाडौं, २७ भदौं–जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश १ र…

स्याङ्जाका कोरोना संक्रमितको पोखरामा मृत्यु ँ

पर्वत, २७ भदौं–कोरोना सङ्क्रमण पुष्टि भएपछि उपचाररत स्याङ्जाका एक पुरुषको पोखरामा मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङ्जाको पुतलीबजार नगरपालिका-१ का ८५ वर्षीय पुरुषको…

पाटन अस्पतालमा उपचाररत दुई संक्रमितको मृत्यु

काठमाडौं, २७ भदौं–ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमित दुई जनाको निधन भएको छ। स्वास्थ्य कार्यालय, ललितपुरले दिएको जानकारीअनुसार भक्तपुरका ७२ वर्षीय एक पुरुषको शुक्रबार राती पौने १० बजे मृत्यु भएको…

महिलाहरु यौन जीवनमा असन्तुष्ट हुनुका ५ कारण

काठमाडौं-सम्बन्धमा यौन सम्बन्धको भूमिका महत्त्वपूर्ण हुन्छ तर कतिपय अवस्थामा महिलाहरू आफ्नो यौन जीवनमा त्यति सन्तुष्ट भएका पाइँदैन। महिलाहरू यस विषयमा खुलेर कुराकानी गर्न चाहँदैनन् तर उनीहरू भित्रैदेखि निराश भइरहेका हुन्छन्।…