एकीकृत समाजवादी पार्टीले दोस्रो चरणको आन्दोलन घोषणा गर्ने

काठमाडौँ, २४ वैशाख–नेकपा (एकीकृत समाजवादी) ले सुशासन र रोजगारीको माग पुरा गराउन दबाब दिन दोस्रो चरणको आन्दोलन घोषणा गर्ने भएको छ । मंगलबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले आन्दोलनको…

दमकको घिमिरे मार्केटमा ‘श्रेया सप्लायर्स’ को उद्घाटन

दमक, २४ बैशाख–दमक–६ घिमिरे मार्केटमा ब्याग (झोला) सम्बन्धि विभिन्न ब्राण्ड र अइटमका होलसेलर व्यवसायी देबेन्द्र बरालले आजदेखि सोही मार्र्केटमा श्रेया सप्लायर्स सञ्चालनमा ल्याउनुभएको छ । दुई दशक भन्दा लामो समयदेखि…

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड शौचालयमा लडेर घाइते

काठमाडौं, २४ वैशाख–नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लडेर घाइते भएका छन्। प्रचण्डको सचिवालयका अनुसार मंगलबार राति करिब १२ बजे निवासमा शौचालयमा चिप्लिएर लडेपछि निधारमा…

सुशीलाको उपचारमा खर्च अभावः भन्छिन्ः ‘नानीबाबूका लागि म बाँच्न चाहान्छु’

धरमपुर, २३ बैशाख–शिवसताक्षी–१ धरमपुरस्थित शुक्रबारे बजारकी सुशिला राजवंशीको उपचारमा अहिले खर्च अभाव भएको छ । स्वास्थ्यमा जटिल समस्याले च्यापेपछि सुशीलालाई विराटनगरस्थित विराट टिचिङ अस्पतालमा उपचारका लागि दैनिक ल्याउनका लागि निकै…

धरानबाट भोजपुर जादै गरेको बस धनकुटामा दुर्घटना, ३ जनाको मृत्यु

धनकुटा, २३ वैशाख–धनकुटामा सोमबार भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ। धरानबाट भोजपुर जाँदै गरेको को १ ख २१७७ नम्बरको बस हिजो सोमबार बिहान धनकुटाको औद्योगिक ग्रामको गोलाई…

सरस्वती मा.वि.ले लगायो नगरकार्यपालिमा अनिश्चितकालीन तालाबन्दी

दमक, २३ बैशाख–दमक–९ इटाभट्टास्थित सरस्वती माध्यमिक विद्यालयले आज नगरपालिकाको कार्यालय भवनमा तालाबन्दी गरेको छ । सरस्वती माविको नाममा दमक–८ मा रहेको जग्गामा निजी विद्यालय सञ्चालन हुँदा पनि दमक नगरपालिकाले नहटाएको…

वामपन्थी नेता तथा पूर्वमन्त्री प्रदीप नेपालको निधन

काठमाडौं, २३ वैशाख–नेकपा (एकीकृत समाजवादी) का सल्लाहकार तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ। पूर्वमन्त्री समेत रहनुभएका नेता प्रदीप नेपाल वामपन्थी आन्दोलनका अगुवा र बौद्धिक नेताको रुपमा परिचित हुनुहुन्थ्यो…

नेकपा (एमाले) धनुषाको जिल्ला अधिवेशनमा कुर्सी हानाहान

धनुषा, २३ वैशाख–नेकपा (एमाले) धनुषाको आठौं जिल्ला अधिवेशनमा कुर्सी हानाहान भएको छ। जनकपुरमा जारी अधिवेशनमा मंगलबार सचिव रघुवीर महासेठ र केन्द्रीय सदस्य उमाशंकर अरगरिया, निवर्तमान अध्यक्ष राजकिशोर यादव पक्षबीच विवाद…

उदयपुरको त्रियुगा खोलामा राति बस फस्यो, बिहान बाढीले बगायो

उदयपुर, २३ वैशाख–उदयपुरको त्रियुगा खोलामा बस पल्टिएको छ। चौदण्डीगढी नगरपालिका(५ मा सोमबार राति डाइभर्सन हुँदै खोला तर्नेक्रममा बस फसेको थियो। मंगलबार बिहान बाढी आएपछि को १ ख ४७५३ नम्बरको उक्त…

सांसद शाही भन्छन्ः ऋण ल्याउँदै भएभरका छोटे नेता पाल्दै अनि देश बन्छ ?

काठमाडौँ, २३ वैशाख–राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले देशको विकासभन्दा पनि बाहिरबाट ऋण​ ल्याउँदै नेताहरूलाई पाल्ने काम मात्रै भएको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा…