आज वैशाख शुक्ल नवमी अर्थात् सीता जयन्ती

काठमाडौं, २३ वैशाख–वैशाख शुक्ल नवमी अर्थात् सीता जयन्ती। उनीप्रति श्रद्धा भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ। रामनवमीको एक महिनामा यो पर्व पर्छ। त्रेतायुगमा मिथिलाका राजा जनकले ठूलो यज्ञ गरी खेत जोत्ने…

कोशी प्रदेश सरकारले गणतन्त्र दिवस तीन दिन मनाउने

मोरङ, २३ वैशाख–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी जेठमा मनाइने गणतन्त्र दिवस–२०८२ भव्य रुपमा मनाउन निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको बैठकले आगामी जेठ १४, १५…

दमक-३ दुम्सेमा वैशाख २७ गतेदेखि खेलकुद महोत्सव हुने

दमक, २२ बैशाख–दमकमा पहिलो पटक खेलकुद महोत्सव हुने भएको छ । दमक–३ दुम्सेस्थित प्रस्तावित रंगशालामा यहि बैशाख २७ देखि २९ गतेसम्म दमकमा खेलकुद महोत्सव हुने भएको हो । दमक नगरपालिका…

माधव नेपाल भन्छन्ः ‘सरकार मुलुकको लागि बोझ भयो, विकल्प खोज्नुपर्छ’

काठमाडौँ, २२ वैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले वर्तमान सरकार मुलुकको निम्ति बोझ बनेको भन्दै विकल्प खोज्नुपर्ने बताएका छन्। संसद भवन परिसरमा सञ्चारकर्मीसँग पूर्व प्रधानमन्त्री समेत रहनुभएका एकीकृत समाजवादीका…

एकीकृत समाजवादीले बुझायो ७ सय ५३ पालिकामा ज्ञापन पत्र

काठमाडौँ, २२ वैशाख–नेकपा (एकीकृत समाजवादी) ले देशभरका ७ सय ५३ पालिकामा ज्ञापन पत्र बुझाएको छ। आज (सोमबार) एकीकृत समाजवादी पार्टी केन्द्रीय कमिटीको निर्णयअनुसार देशभरका ७ सय ५३ पार्टीको पालिकामा पालिका…

झापाको कनकाई-४ तल्लो चप्रामारीमा प्रहरीले चलायो गोली

झापा, २२ वैशाख–झापामा प्रहरीले दुई राउण्ड हवाई फायर गरेको छ। सोमबार बिहान पौने ९ बजे कनकाई नगरपालिका(४ तल्लो चाप्रामारीमा लागुऔषध कारोबारीलाई समात्न प्रहरीले दुई राउण्ड गोली चलाएको जिल्ला प्रहरी कार्यालय…

नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरी पक्राउबारे प्रधानमन्त्रीको जवाफ

काठमाडौँ, २२ वैशाख–नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आफ्नो पार्टीका सांसद रेशम चौधरी पक्राउ प्रकरणबारे प्रधानमन्त्रीको जवाफ मागेको छ । आज सोमबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद लालवीर चौधरीले भोलिको बैठकमा उक्त…

महन्थ ठाकुरको प्रश्नः मधेशका हामीमाथि किन गरिन्छ निरन्तर अन्याय ?

काठमाडौं, २२ वैशाख–लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेशको भएकै कारण आफूहरूमाथि सधैँ अन्याय भइरहेको भन्दै विरोध जनाएका छन्। आज (सोमबार) प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै नागरिक उन्मुक्ति पार्टीका…

गिरीबन्धु जग्गा प्रकरणको छानबिन गर्न एकीकृत समाजवादीले बुझायो ज्ञापनपत्र

बिर्र्तामोड, २१ वैशाख–बिर्तामोडस्थित गिरीबन्धु टी–इस्टेटको जग्गा प्रकरण छानबिन गर्न माग गर्दै एकीकृत समाजवादीले कोशी प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाएको छ। आज (आइतबार) एकीकृत समाजवादी कोशी कमिटी अध्यक्ष सरिता खड्का, पूर्वमुख्यमन्त्री एबम्…

एकीकृत समाजवादीले बुझायो प्रदेश मुख्यमन्त्रीलाई ज्ञापनपत्र

विराटनगर, २१ वैशाख–नेकपा (एकीकृत समाजवादी) को कोशी प्रदेश कमिटीले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई जनजीविकाको सवालमा ज्ञापनपत्र बुझाएको छ। प्रदेश कमिटीकी अध्यक्ष सरिता खड्काले प्रदेशले तत्काल गर्नुपर्ने र भविष्यमा गर्नुपर्ने…