कोरोना संक्रमणबाट पर्सामा थप तीनजनाको मृत्यु
पर्सा, १३ भदौं–कोरोना भाइरस संक्रमणबाट वीरगञ्ज महानगरपालिकामा आठ घण्टाको अवधिमा तीनजनाको मृत्यु भएको छ। मृत्यु हुनेमा एक महिला र दुईजना पुरुष रहेका छन्। मृतकमध्ये दुईजना वीरगञ्ज–१२ मुर्ली र एक जना…
दमक नगरपालिकामा भदौ २० गतेसम्म निषेधज्ञा लम्ब्याउने निर्णय
दमक ,१२ भदौ–झापाको दमकमा जारी निषेधज्ञालाई फेरि एक साता थप गरिएको छ । आज नगरपालिकामा बसेको कोरोना रोकथाम तथा नियन्त्रण समन्वय समितिको बैठकले गत साउन ३२ गतेदेखि जारी रहेको निषेधज्ञालाई…
४ महिला र ८ पुरुषसहित कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु
काठमाडौं, १२ भदौं–कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको थप १२ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथ जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले कोरोना संक्रमणबाट मृत्यु हुनेको १९५ संख्या पुगेको छ…
पछिल्लो २४ घण्टामा ९२७ कोरोना संक्रमित थपिए, १६९ डिस्जार्ज
काठमाडौं, १२ भदौं–नोभेल कोरोना भाइरसका ९२७ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोरोना ब्रिफिङको १५८ औं दिनमा बोल्दै प्रवक्ता डा। जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा ९२७ संक्रमित थपिएको…
झापा कमलमा थप ९ जना संक्रमित भेटिए
दमक, ,१२ भदौ–कोरोना संक्रमणका कारण एक वृद्धको मृत्यु भएकै दिन झापाको कमल गाउँपालिकामा थप ९ जना संक्रमित भेटिएका छन् । गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख बाबुराम थुलुङ्का अनुसार ति सवै वडा…
ट्रम्प भनेः चिनियाँ कोरोना भाइरसलाई छिट्टै भ्याक्सिन बनाएर निमिट्यान्न गरिन्छ
एजेन्सी वासिङ्टन १२ भदौ–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्व महामारीका रूपमा फैलिएको कोरोनाभाइरसलाई फेरि चिनियाँ भाइरस भनेका छन्। बिहीबार राति रिपब्लिकन पार्टीको तर्फबाट २०२० का लागि राष्ट्रपति उम्मेद्वार स्वीकार्दै गरेको सम्बोधनमा…
मोरङमा आज दुई जना कोरोना संक्रमितको मृत्यु
विराटनगर, १२ भदौं–कोभिड-१९ (कोरोना भाइरस) का कारण शुक्रबार मोरङका दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा दुवै महिला छन् । विराटनगर महानगरपालिका १० बस्ने ६५ वर्षीया महिलाको कोसी अस्पताल…
अस्पताल पुगेको एक घण्टामै पोखरामा कोरोना संक्रमितको मृत्यु
पोखरा, १२ भदौं–पोखरामा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा श्वासप्रश्वासमा समस्या भएर आएका पोखरा महानगरपालिका १६ निवासी ५२ वर्षीय पुरुषमा कोरोना संक्रमण देखिएको थियो…
कञ्चनपुरमा शुल्क तिरेर खोला तर्नुपर्ने अवस्था
कञ्चनपुर, १२ भदौ–कञ्चनपुरको बेदकोट नगरपालिकाको दैजीमा पर्ने बल्मा नदीमा पुल निर्माणको कार्य समयमै नसकिँदा दक्षिणी क्षेत्रका तीन स्थानीय तहका बासिन्दाले शुल्क तिरेर खोला तर्नुपर्ने अवस्था रहेको छ । बर्खामा खोला…
महोत्तरीमा बन्दाबन्दीमै रेलको कामले गति लिंदै
महोत्तरी, १२ भदौं–कोरोना भाइरसको सङ्क्रमण छल्न जिल्ला प्रशासन कार्यालय महोत्तरीले जिल्लाभरि नै जारी गरेको कफ्र्यू (निषेधाज्ञा) आदेशको अवधि थपेको छ । भदौ १ गतेदेखि १० दिनलाई जारी गरिएको कफ्र्यू पछिल्लो…
