मलेसियादेखि एउटै उडानमा ल्याइयो १५ नेपालीको शव
काठमाडौं, १२ भदौं–पाँचौ चरणको उद्धार उडान सुरु भएपछि मलेशियाबाट एकैदिनमा १५ वटा शव नेपाल ल्याइएको छ। शुक्रबार बिहान पौने ८ बजे नेपाल एयरलायन्सको जहाजबाट १५ वटा शव ल्याइएको वैदेशिक रोजगार…
विराटनगरमा भेन्टिलेटरसहितको ५० शैय्याको कोभिड अस्पताल सञ्चालन
विराटनगर, १२ भदौं–विराटनगरस्थित न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटी हस्पिटलले भेन्टिलेटरसहितको ५० शैय्याको कोभिड अस्पताल सञ्चालनमा ल्याएको छ। विराटनगर-९ महेन्द्र चौकमा रहेको न्यूरोको शाखा मदर एण्ड चाइल्ड अस्पताललाई कोभिड अस्पतालमा रुपान्तरण गरी…
ओली-दाहाल भेटपछि नेकपाको भोलि बस्ने सचिवालय बैठक स्थगित
काठमाडौं, १२ भदौं–सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपाको भोलि बस्ने भनिएको सचिवालय बैठक स्थगित भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भएको भेटवार्तापछि भदौ १८ सम्मलाई…
जापानी प्रधानमन्त्री सिन्जो आवेद्धारा पदबाट राजीनामा
काठमाडौं, १२ भदौं–जापानमा सबैभन्दा लामो समयसम्म कार्यकारी पद सम्हालेका सिन्जो आवेले पदबाट राजीनामा दिएका छन्। केही समयदेखि खराब स्वास्थ्य र बिरामीका कारण उनले शुक्रबार पदबाट राजीनामा दिएका हुन्। यसअघि जापानको…
काभ्रेमा ३८ सय वर्ष पुरानो किरातकालीन मूर्ति भेटियो
इकमान लामा काभ्रे, १२ भदौं–धुलिखेल नगरपालिकामा प्राचीन किरातकालीन मूर्ति फेला परेको छ। धुलिखेल नगरपालिका-३ स्थित अरनिको राजमार्गबाट करिब तीन सय मिटर तल बतासे डाँडाको चंखुबेंसी मार्गमा रहेको कालीदेवीथानमा सो मूर्ति…
शिबसताक्षीमा कांग्रेस र नेकपा सम्बद्ध बिद्यार्थी नेताहरु राप्रपामा प्रवेश
दुधे, १२ भदौं–झापाको शिवसताक्षी नगरपालिकाका १४ जना विद्यार्थी युवाहरु राप्रपा प्रवेश गरेका छन् । बिहीबार एकै दिन १४ जना युवा बिद्यार्थीहरु नेपाली कांग्रेस पार्टीं, नेकपा मावोबादी (बिप्लव), नेकपा त्यागी राप्रपा…
सामाजिक सञ्जालमार्फत ठगी गर्ने ३ जना पक्राउ
चितवन, १२ भदौं–सामाजिक सञ्जालको प्रयोग गरी ठगी गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भिमाद–५ का ४० वर्षीया राजकुमार थापा मगर, चितवनको खैरहनी–१२ सिसाहनीका २८ वर्षीय…
२४ घण्टामा विश्वमा ६ हजार ४२४ कोरोना संक्रमितको मृत्यु
एजेन्सी (काठमाडौं), १२ भदौं–पछिल्लो २४ घण्टामा विश्वमा ६ हजार ४२४ कोरोना संक्रमितको मृत्यु भएको छ । अघिल्लो २४ घण्टामा ४ हजार ५८८ कोरोना संक्रमितको मृत्यु भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा…
२४ घण्टामा विश्वमा २ लाख ६७ हजार संक्रमित थपिए
एजेन्सी (काठमाडौं), १२ भदौं–पछिल्लो २४ घण्टामा विश्वमा २ लाख ६७ हजार ६७० कोरोना संक्रमित थपिएका छन् । यो अघिल्लो दिनको तुलनामा निकै धेरै हो । अघिल्लो २४ घण्टामा २ लाख…
धरानमा झापा कमल गाउँपालिका कोरोना संक्रमित वृद्धको मृत्यु
दमक, १२ भदौं–कोरोना संक्रमण देखिएका कमल गाउँपालिका–३ का एक वृद्धको मृत्यु भएको छ। उनको शुक्रबार बिहान सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बाबुराम…
