विमलेन्द्र निधीको आग्रहः ‘अब अभिभावक बनेर सभापतिमा मलाई सहयोग गर्नुस्’
काठमाडौं, ३१ साउन–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको १४ औं महाधिवेशनको तयारीसँगै पार्टी नेतृत्वका लागि नेताहरुबीच दावेदारी शुरु भइसकेको छ । महाधिवेशनबाट नेतृत्व हात पार्नका लागि कांग्रेसमा सभापतिको दावेदारी गर्ने नेताहरुको…
बीपी प्रतिष्ठानमा उपचाररत मोरङकी महिलाको कोरोनाबाट मृत्यु
सुनसरी, ३२ साउन–सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मोरङकी एक कोरोना संक्रमित महिलाको उपचारकै क्रममा मृत्यु भएको छ । प्रतिष्ठानको कोभिड–१९ अस्पतालमा उपचाररत ५० वर्षीया महिलाको कोरोना संक्रमणका कारण…
कोरोनाले विश्वमा ७ लाख ५५ हजार मानिसको मृत्यु
काठमाडौं, ३२ साउन–विश्वका २१६ देशमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ७ लाख ५५ हजार नाघेको छ । विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हालसम्म कोरोनाले विश्वमा ७ लाख…
फिफाको महिला वरियतामा ९९औँ स्थानमा नेपाल
काठमाडौं, ३२ साउन–विश्व फुटबल महासंघ ९फिफा०ले सार्वजनिक गरेको महिलातर्फको वरियतामा नेपाल ९९औँ स्थानमा यथावत रहेको छ। पछिल्लोपटक कोरोना भाइरसका कारण कुनै पनि अन्तर्राष्ट्रिय खेल नहुँदा त्यसको प्रभाव फिफा वरियतामा पनि…
सिन्धुपाल्चोक पहिरोमा बेपत्तामध्ये १९ जनाको शव भेटियो
काठमाडौं, ३२ साउन–सिन्धुपाल्चोकको जुगल गाउँपालिका २, लिदीमा शुक्रबार बिहान खसेको पहिरोमा बेपत्ता भएकामध्ये १९ जनाको शव फेला परेको छ । आज बिहानसम्म १९ जनाको शव भेटिएको हो । वाग्मती प्रदेश…
म्यान्चेष्टर सिटीलाई हराउँदै लियोन च्याम्पियन्स लिगको सेमिफाइनलमा
काठमाडौ, ३२ साउन–युरोपको प्रतिष्ठित फुटबल प्रतियोगिता च्याम्पियन्स लिगको सेमिफाइनलको समीकरण पुरा भएको छ। क्वाटरफाइनलको अन्तिम खेलमा गएराति म्यान्चेष्टर सिटीलाई हराउदै लियोन सेमिफाइनलमा प्रवेश गरेको छ। लिस्बनमा भएको खेलमा लियोनसँग ३–१…
रुसले बनाएको कोरोनाविरुद्धको खोप कति विश्वसनीय ?
काठमाडौं, ३२ साउन–रुस पहिलो देश हो, जसले कोभिड-१९ विरुद्धको ‘रोग प्रतिरोधी’ एउटा खोप दर्ता गरेको छ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले मंगलबार अर्थात अगस्त ११ मा भने । राष्ट्रपति पुटिनले उक्त…
भरतपुर अस्पतालका ३ चिकित्सकसहित ४ जनामा कोरोना
चितवन, ३२ साउन–शनिबार गरिएको परीक्षणमा सरकारी अस्पतालका मात्रै तीन चिकित्सक र एक स्वास्थ्यकर्मीसहित चारजनामा संक्रमण पुष्टि भएको छ । भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा। श्रीराम तिवारी, प्रसुति विभागका प्रमुख…
दमक उद्योग बाणिज्य संघले एक सातासम्म बजार-ब्यवसाय बन्द गर्ने
दमक, ३१ साउन–समुदायमा नै कोरोना भाइरसको सक्रमण फैलिएपछि झापाको दमकमा आज (शनिबार) देखी एक सातासम्म लकडाउन हुने भएको छ । दमक नगरपालिका कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा व्यस्थापन समितिको आज…
नेपाल कम्युनिस्ट पार्टीमा फेरि टर्यो ओलीको संकट
काठमाडौं, ३१ साउन–सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको संकट तत्कालका लागि टरेको नेताहरुले बताएका छन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सहमति गरेर कार्यदल…
