लियोनल मेस्सीलाई सिटीमा अनुबन्ध गर्ने ग्वार्डिवालाको चाहना

एजेन्सी, १ भदौं–स्पेनिस क्लब बार्सिलोनाका कप्तान लियोनल मेस्सीलाई प्रिमियर लिग क्लब म्यान्चेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डिवाला क्लबमा अनुबन्ध गर्ने चाहना व्यक्त गरेका छन् । लामो समय बार्सिलोनामा मुख्य प्रशिक्षकको…

म्यान्चेस्टर युनाइटेडलाई हराउँदै सेभिल्ला युरोपा कपको फाइनलमा

काठमाडौं, १ भदौं–स्पेनिस क्लब सेभिल्ला युरोपा कप फुटबलको फाइनलमा प्रवेश गरेको छ। गएराति भएको पहिलो सेमिफाइनलमा इङ्लिस क्लब म्यानचेस्टरयुनाइटेडलाई २–१ गोलले पराजित गर्दै सेभिल्ला उपाधि नजिक पुगेको हो। खेलको नवौं…

भारत कोरोनाको चपेटामा, विशेषज्ञ भन्छन्ः ‘नियन्त्रण गर्न असम्भव’

एजेन्सी, १ भदौं–महामारीको अति चपेटामा फसेको भारतका ग्रामिण भेगमा कोरोना भाइरस संक्रमण फैलन थालेको छ। ६० करोडभन्दा बढी भारतीयहरुको बसोबास रहेको क्षेत्रमा फैलिएको महामारी नियन्त्रण नै गर्न नसकिने अवस्थामा पुग्नसक्ने…

घट्यो सुनको भाउ

काठमाडौं, १ भदौं–सुनको भाउ आज पनि घटेको छ। आज सुन प्रतितोला २ सय रुपियाँ र चाँदी प्रतितोला १० रुपियाँ घटेको हो। हिजो पनि सुन प्रतितोला २ सय रुपियाँ र चाँदी…

देशका ४१ जिल्लामा कतै निषेधाज्ञा कतै लकडाउन, पर्सामा सेना परिचालन

काठमाडौं, १ भदौं–कोरोना संक्रमण बढ्दै गएपछि देशका अधिकांश जिल्लाले कतै निषेधाज्ञा त कतै लकडाउन लगाएका छन्। कुनै जिल्लामा निषेधाज्ञामार्फत सिडिओले त कतै स्थानीय तहले निर्णय गरेर अत्यावश्यकबाहेकका सेवामा रोक लगाएका…

राष्ट्रिय सहकारी बैंकले बढायो नाफा

काठमाडौं, ३२ साउन–राष्ट्रिय सहकारी बैंकले गत आर्थिक वर्षको असार मसान्तसम्म ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा ४९ करोड…

इन्धनको मूल्य १-१ रुपैयाँले बढ्यो

काठमाडौं, ३२ साउन–इन्धनको मूल्य १-१ रुपैयाँले बढेको छ । नेपाल आयल निगमले जारी गरेको नयाँ मूल्य अनुसार पेट्रोल १०५ रुपैयाँ प्रतिलिटर पुगेको छ भने डिजल र मट्टीतेल ९१ रूपैयाँ प्रतिलिटर…

कोरोना संक्रमितको संख्या २६ हजार ६६० पुग्यो

काठमाडौं, ३२ साउन–पछिल्लो २४ घण्टाको अवधिमा आइतबार ६४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने निको भएर थप १३४ जना संक्रमित डिस्चार्ज भएका छन् । यससंगै कोरोना भाइरसबाट संक्रमितको…

प्रदेश १ मा थप १०३ जना कोरोना संक्रमित

झापा, ३२ साउन–प्रदेश १ मा आज ३४ महिला र ६९ पुरुष गरि १ सय ३ जनामा कोरोनाभाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ। विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार मोरङ्गमा…

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुग्यो

काठमाडौं, ३२ साउन–नेपालमा कोरोनाभाइरस (कोभिड-१९) बाट थप २ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या १०४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पर्सामा एक पुरुष र मोरङमा…