बिर्तामोडमा लकडाउन आज राति १२ बजेदेखि हट्ने

बिर्तामोड, २५ साउन–झापाको बिर्तामोड नगरपालिकाले जारी गरेको बन्दाबन्दी आज राति १२ बजेदेखि खुल्ने भएको छ । नगरस्तरीय कोरोना संक्रमण रोकथाम तथा व्यवस्थापन समितिको आज बसेको बैठकले साउन २५ गते १२…

पथरीमा पत्रकारसहित ९५ जनाको पीसीआर परीक्षण

मोरङ, २५ साउन–मोरङको पथरी शनिश्चरे नगरपालिकामा कोरोना भाइरस भए नभएको परीक्षण गर्न आइतबार जनप्रतिनिधि र पत्रकारसहित ९५ जनाको थ्रोट स्वाब संकलन भएको छ । संघीय संसदीय समितीले बैज्ञानिक वन सम्बन्धि…

माधव नेपालद्धारा बुद्धबारे भारतीय विदेशमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति

काठमाडौं, २५ साउन–सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधव कुमार नेपालले भारतीय विदेशमन्त्री एस जयशंकरले गौतम बुद्धलाई महान् भारतीय भनेर दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन्। नेपालले सामाजिक सञ्‍जालमा…

स्वास्थ्य मन्त्रालयका चारजना कर्मचारीलाई कोरोना संक्रमण

काठमाडौं, २५ साउन–स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका चारजना कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार सिसिएमसीको टोलीले स्वास्थ्य मन्त्रालयका ८४ जना कर्मचारीको स्वाब संकलन गरेको थियो । तीमध्ये ४ जनाको…

कांग्रेसमा सभापति बन्‍ने दाउमा कांग्रेसका यी १० नेता

काठमाडौं, २५ साउन–नेपाली कांग्रेसको १४ औँ महाधिवेशन आगामी फागुन ७ गतेलाई तोकिएको छ। यद्यपी कांग्रेस पदाधिकारी नेताहरु फागुनमा महाधिवेशन गर्न नसक्ने निचोडमा छन्। त्यहीकारण महाधिवेशन वैशाख या जेठमा सार्नुपर्ने तर्क…

च्याम्पियन्स लिगः बार्सिलोना क्वार्टर फाइनलमा

काठमाडौं, २५ साउन–लियोनल मेस्सी र लुइस सुआरेज प्रेरित बार्सिलोनाले नापोलीलाई पराजित गर्दै च्याम्पियन्स लिगको क्वार्टर फाइनलमा स्थान सुरक्षित गरेको छ । क्वार्टर फाइनलमा अब बार्सिलोनाले बार्यन म्युनिखको सामना गर्नेछ ।…

भ्रष्टाचारको आरोप लागेका स्पेनका पूर्व राजाले छाडे देश, पुगे दुबई

काठमाडौं, २५ साउन–स्पेनका पूर्व राजा ख्वान कार्लोस संयुक्त अरब इमिरेट्स ९युएई० पुगेको दाबी गरिएको छ । एउटा भ्रष्टाचारको मामलामा आफ्नो नाम मुछिएपछि देश छोड्ने निर्णय गरेको पूर्व राजा कार्लोस विशेष…

महाधिवेशन सार्दै कांग्रेस, जेठ वा भदौमा गर्ने तयारी

काठमाडौं, २५ साउन–प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आगामी ७ देखि १० फागुनसम्म सम्पन्न गर्ने गरी तय गरेको पार्टीको १४ औं केन्द्रीय महाधिवेशन सार्ने तयारी गरेको छ । कांग्रेसले कोरोना संक्रमणको…

यो उत्तारचढाव विश्लेषण गर्ने समय होः क्रिस्टियानो रोनाल्डो

एजेन्सी, २५ साउन–च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलबाट बाहिरिएपछि क्रिस्टियानो रोनाल्डोले उतारचढावलाई विश्लेषण गर्ने समय भएको बताएका छन्। अफिसियल फेसबुक पेजमार्फत धारणा सार्वजनिक गर्दै रोनाल्डोले २०१९÷२० को सिजन सोचे भन्दा चाँडै समाप्त भएकाले…

ला लिगा गुमाएको बार्सिलोना च्याम्पियन्स लिगमा अघि बढ्ला ?

काठमाडौं, २५ साउन–स्पेनिस क्लब बार्सिलोना यो पटक अप्रत्यासीत नतिजा ब्योहोर्दै प्रतिष्ठित ला लिगा च्याम्पियन हुन असफल भयो। कोरोना महामारी सुरु हुनुअघि उपाधि जित्‍ने ढुक्क जस्तै देखिएको बार्सिलोना झन्डै ४ महिना…