विभाग भन्छः पानी पार्ने बादल पश्चिमबाट पूर्वतिर सर्दैछ, सचेत रहनुहोस् !

काठमाडौं, १९ वैशाख–हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बङ्गालको खाडीबाट भित्रिरहेको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको छ । देशका…

कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्लाका पछाडि नलागौँः बोर्ड

काठमाडौं, १९ र्वैशाख–राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा उत्र्तीण परीक्षा यही वैशाख २१ देखि आगामी जेठ २ गतेसम्म नियमित रूपमा सञ्चालन हुने स्पष्ट पारेको छ। परीक्षाका सन्दर्भमा अनधिकृत तवरले विभिन्न सामाजिक…

गणतन्त्र भ्रष्टहरू उत्पादन गर्ने कारखाना बन्योः कमल थापा

काठमाडौँ, १८ वैशाख–राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संघीय धर्मनिरपेक्ष गणतन्त्र भ्रष्टहरु उत्पादन गर्ने कारखानामा परिणत भएको आरोप लगाएका छन्। आज (बिहीवार) १३६औँ श्रमिक दिवसका अवसरमा राप्रपा, नेपाल आबद्ध…

जनप्रतिनिधि र कर्मचारी चढेको गाडी दुर्घटना, अधिकृत बस्नेतको ज्यान गयो

दमक, १८ वैशाख–दमक नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु चढेको गाडी दुर्घटनामा परेको छ । आज (बिहिबार) अपरान्ह करिब ४ः१० बजे उदयुपुरको कटारी नगरपालिका वडा नं ६ सोमबारेस्थित मदन भण्डारी लोकमार्गमा भएको…

वजेट अधिवेशनमा सुशासन र रोजगारीका एजेण्डाहरू उठाउछौँः ज्वाला

काठमाडौँ, १८ वैशाख–नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रकाश ज्वालाले वजेट अधिवेशनमा पार्टीका तर्फबाट सुशासन र रोजगारीका सम्बन्धमा जोडदार आवाज उठाउने बताउनु भएको छ। आज (बिहिबार) पेसागत महासंघ…

पूर्वप्रधानमन्त्री प्रचण्डद्धारा अन्तराष्ट्रिय श्रमिक दिवसको शुभकामना

काठमाडौं, १८ वैशाख–नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लेअन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण श्रमजीवी दिदीबहिनी, दाजुभाइ तथा आमाबुबाहरूमा सुख, शान्ति र समृद्धिसहित…

कोशी प्रदेशमा लगानी सम्मेलन आजः प्रधानमन्त्रीले उदघाटन गर्ने

विराटनगर, १८ वैशाख–कोशी प्रदेश सरकारले आज र भोलि शुक्रबार पहिलो प्रदेश लगानी सम्मेलन गर्दैछ । सम्मेलनको उदघाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्दैछन् । पहिलो लगानी सम्मेलनमा ७१ वटा परियोजना प्रस्तुत…

पूर्वप्रधानमन्त्री माधव नेपालद्वारा ‘अन्तराष्ट्रिय मे दिवस’को शुभकामना

काठमाडौं, १८ बैशाख–नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले अन्तराष्ट्रिय मे दिवसको शुभकामना दिएका छन्।मे डे का अवसरमा आज एक बिज्ञप्ति जारी गर्दै उनले सो सुभकामना…

यस्ता छन् आन्दोलनरत शिक्षकहरू र सरकारबीच ९ बुँदे सहमति

काठमाडौं, १७ वैशाख–सरकारसँग ९ बुँदे सहमति भएसँगै चैत २० गतेदेखि काठमाडौंमा चलिरहेको शिक्षकहरूको हड्ताल र प्रदर्शन स्थगित भएको छ। बुधबार बेलुकी बसेको मन्त्रिपरिषद बैठकले सरकारले शिक्षक महासंघ र शिक्षा मन्त्रालयबीच…

शिबसताक्षी-१ का युवाहरुलाई निःशुल्क मोटर ड्राइभिङ्ग तालिम

गोविन ल्वागुन/धरमपुर, १७ वैशाख–झापाको शिवसताक्षी–१ वडा कार्यालयले दलित लक्षित समुदायलाई निःशुल्क मोटर ड्राइभिङ्ग तालिम दिन शुरु गरेको छ । आर्थिक वर्ष २०८१।०८२ को सिलिङ्ग बजेटबाट बिनियोजित रु ५० हजार रकमबाट…