थप २५५ जनामा कोरोना संक्रमण, नेपालमा संक्रमितको संख्या १६,४२३ पुग्यो
काठमाडौं, २४ असार–नेपालमा पछिल्लो २४ घण्टामा थप २५५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २५५ जनामा कोरोना भाइरसको…
अमेरिकाले डब्ल्यूएचओसँग अन्ततः तोड्यो सम्बन्ध
एजेन्सी (काठमाडौं), २४ असार–अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट आफूलाई अलग गरेको जानकारी संयुक्त राष्ट्रलाई औपचारिक रुपमा जानकारी दिएको छ । संयुक्त राष्ट्रले अमेरिकाले यसबारे आफूलाई ६ जुलाईमा नै जानकारी…
नायिका साम्राज्ञीमाथि संकट
काठमाडौं, २४ असार–६ वर्षअघिको कुरा कोट्याउँदै साम्राज्ञी राज्यलक्ष्मी शाहले भुवन केसीमाथि आरोप लगाएपछि त्यसको प्रत्युत्तरमा भुवन केसी उत्रिएका छन् । उनले आफ्नो चरित्र हत्या भएको भन्दै न्यायका लागि कलाकार संघको…
शिबगञ्जमा लागूऔषध तथा साईबर अपराध सम्बन्धी संचेतना कार्यक्रम
जीवनसिंह राजवंशी शिबसताक्षी, २४ असार–झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ६ शिवगञ्जमा आज १ दिवशिय लागुऔषध, दुव्र्यशनी तथा साईवर क्राईम (अपराध) सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ । शिबगञ्जस्थित जन आर्दश…
सिटीलाई न्यु क्यासलको चुनौती
एजेन्सी, २४ असार–प्रिमियर लिग फुटबल अन्तर्गत बुधबार राति विभिन्न तीन खेलहरू हुँदैछन् । ती खेलमा दोस्रो स्थानको म्यानचेस्टर सिटीले १२ औँ स्थानको न्यु क्यासल युनाइटेडसँग प्रतिस्पर्धा गर्दैछ । सिटीको घरेलु…
सुन तोलाको ९१ हजार ५०० पुग्यो
काठमाडौं, २४ असार–सुनको भाउ फेरि बढेको छ। हिजो ७ सयले बढेको सुन आज फेरि ६ सयले बढेको नेपाल सुनचाँदी व्यावसायी महासंघले जनाएको छ। हिजो ९० हजार नौ सयमा कारोबार भएको…
शिबसताक्षीमा बिद्युत प्राधिकरणको प्रशाखाबाट सेवा सुचारु
दुधे, २४ असार–झापाको शिबसताक्षी नगरका उपभोक्ताहरुले दुधेमा नै बिद्युत महसुुल बुझाउन पाउने भएको छ । बिद्युत प्राधिकरण दमक शाखा अन्तर्गत शिबसताक्षी–११ दुधेस्थित वडा कार्यालय नजिकै प्राशाखा कार्यालय स्थापना गरेपछि बिद्युत…
ऋण चुक्ताका लागि मानसिक दबाब नदिन आग्रह
पोखरा, २४ असार–कोभिड–१९ को महामारीसँगै नेपालमा जारी बन्दाबन्दीका कारण पर्यटन क्षेत्र प्रभावित भएको अवस्थामा पश्चिमाञ्चल होटल सङ्घ पोखराले कर्जाको साँवा र ब्याज भुक्तानीका लागि ताकेता नगर्न बैंक तथा वित्तीय संस्थाहरुसँग…
भोलिदेखि मेघगर्जनसहित वर्षा, सतर्क रहन मौसम विभागको आग्रह
काठमाडौं, २४ असार–भोलिदेखि देशका अधिकांश भूभागमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मौसम पूर्वानुमान बुलेटिन जारी गर्दै भोलि बुधबार देशका अधिकांश भूभागमा सामान्य बदली रही…
चेल्सीले क्रिस्टल प्यालेसलाई हरायो, आर्सनल बराबरीमा रोकियो
एजेन्सी (काठमाडौं), २४ असार–इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ। गएराति भएको खेलमा चेल्सीले क्रिस्टललाई ३–२ गोल अन्तरले पराजित गरेको हो। क्रिस्टलको मैदानमा चेल्सीलाई जित दिलाउन ओलिभर…
