विदेशमा अलपत्र ९ सय भन्दा बढी नेपाली आज स्वदेश फर्किँदै
काठमाडौं, २४ असार–कोरोना भाइरसको महामारीले विभिन्न देशमा रोजगार गुमाएर अलपत्र परेका तथा स्वदेश फर्कन चाहाने ९ सय भन्दा बढी नेपाली आज स्वदेश फर्किदैछन्। आज विभिन्न ६ उडानमार्फत युएई, मलेसिया, कुवेत,…
रातो मछिन्द्रनाथको रथारोहण रोकियो
काठमाडौं, २४ असार–काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण बढेपछि रातो मछिन्द्रनाथको रथारोहण रोकिएको छ। रथ तयार पार्ने अनुमति पाएपछि रथ निमार्ण सम्पन्न गरी आज मछिन्द्रनाथको रथारोहण गर्ने तयारी हुँदै गर्दा गुठी…
आफन्तले मृत्यु भयो भनेका बिरामी निको भएर घर फर्किए
चितवन, २४ असार–उपचारका क्रममा मृत्यु भएको भनिएका व्यक्ति मङ्गलबार निको भएर घर फर्किएका छन्। स्थानीय चितवन मेडिकल कलेजले उपचारमा लापरवाही गरी ती व्यक्तिको मृत्यु भएको भनी आफन्तले कलेज तोडफोड गरेका…
हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटियोः डब्लुएचओ
एजेन्सी, २४ असार–विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटिएको जनाएको छ। यसअघि ३२ देशका २३९ वैज्ञानिकहरुले गरेको अध्ययनले हावाबाट कोरोना सर्ने पुष्टि गरेको थियो। वैज्ञानिकहरूले कोरोनाबारेको…
नेपालमा कोरोना संक्रमितको संख्या १६ हजार नाघ्यो
काठमाडौं, २३ असार–नेपालमा गएको २४ घण्टामा थप २०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप २०४ जनामा कोरोना भाइरसको…
गिरी समाजवादी पार्टीबाट निष्कासित, गुम्यो सांसद पद
काठमाडौं, २३ असार–समाजवादी पार्टीले नेतृ सरिता गिरीलाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको कारवाहीसँगै गिरी सांसद पद गुमेको छ । पार्टी महासचिव रामसहायप्रसाद यादवको नेतत्वमा तीन सदस्यीय कार्यदलले गिरीलाई कारबाही…
कांग्रेसमा १४औं महाधिवेशनको चहलपहल
काठमाडौं, २३ असार–महामारीका रूपमा फैलिएको कोरोना भाइरसका कारण प्रभावित नेपाली कांग्रेसको १४औं महाधिवेशनको चहलपहल पुनः सुरु भएको छ । पार्टीको केन्द्रीय कार्यसमिति बैठकले कोरोनाका कारण स्थगित महाधिवेशन प्रक्रिया सुरु गर्न…
धरमपुरमा आदीवासी जनजाति युवाहरुलाई एक महिने ड्राइभिङ तालिम
धरमपुर, २३ असार–बेरोजगार आदीवासी जनजाति युवाहरुलाई लक्षित गरेर स्वरोजगार बनाउन झापाको शिबसताक्षी-१ धरमपुरमा एक महिने ड्राइभिङ तालिम सुरु भएको छ । झापा क्षेत्र नं ४ (क) प्रदेशसभा सदस्य सांसद झलकसिंह…
अन्तरजातीय विवाहलाई प्रोत्साहन गरौँ
गत जेठ १० गते शनिबार रुकुम, जाजरकोटमा भएको त्यो निन्दनीय घटनाले नेपाली समाजको अमानवीय रुपलाई उदाङ्गो पारीदिएको छ। छ होनाहार युवा गुमायो यो देशले। जाजरकोट भेरी नगरपालिका ४, रानागाउँका २१…
पाटन अस्पतालमा मृत्यु भएका गोरखाका युवकमा कोरोना पुष्टि
काठमाडौं, २३ असार–पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएका गोरखाका युवकमा कोरोना भाइरसको संक्रमण देखिएको छ। मृत्युपछि परीक्षण गर्दा उनमा संक्रमण पुष्टि भएको अस्पतालका निर्देशक डा विष्णु शर्माले सेतोपाटीलाई जानकारी दिए।…
