भारतीय गुप्तचर निकायका प्रमुख नेपाल केन्द्रित, सेनाले दियो सूचना
काठमाडौं, २५ असार–भारतले आफ्ना गुप्तचर निकायका प्रमुखसहित पुरै शक्तिलाई नेपालमा परिचालन गरेको खुलेको छ। नेशनल सेक्युरिटी एजेन्सी, रिसर्च एण्ड एनालाइसिस विङ्ग (रअ) र इन्जिटेलेजन्स ब्यूरो (आइबी) का प्रमुखहरु नै नेपाल…
प्रदेश १ मा १७ सङ्क्रमित थपिए, ४९ जना घर फर्किए
विराटनगर, २५ असार–प्रदेश नं १ मा १७ जना कोभिड–१९ का सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार बुधबार मोरङका तीन, झापाका सात र सुनसरीका दुई, तेह्रथुमका एक, ताप्लेजुङ र…
बार्साको उपाधि होड कायमै, मड्रिडसँग अंक दूरी घट्यो
काठमाडौं, २५ असार–स्पेनिस ला लिगा अन्तर्गत गएरातिको खेलमा बार्सिलोनाले इस्पानियोललाई पराजित गरेको छ। निकै प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले इस्पानियोललाई १–० गोलले पराजित गरेसँगै शीर्ष स्थानको रियल मड्रिडसँगको अंक दूरी एकमा झारेको…
चेल्सीले क्रिस्टल प्यालेसलाई हरायो, आर्सनल बराबरीमा रोकियो
काठमाडौं, २५ असार–इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले क्रिस्टल प्यालेसलाई पराजित गरेको छ। गएराति भएको खेलमा चेल्सीले क्रिस्टललाई ३–२ गोल अन्तरले पराजित गरेको हो। क्रिस्टलको मैदानमा चेल्सीलाई जित दिलाउन ओलिभर जेरुड,…
अष्ट्रेलियामा फेरि लकडाउन, पेरू र चिलीको अवस्था झन् खराब
एजेन्सी, २५ असार–कोरोना (कोभिड–१९) भाइरसबाट संक्रमित हुनेको संख्या १ करोड २० लाख ९ हजार ३०१ जना पुगेको छ। संक्रमितमध्ये ५ लाख ४८ हजार ८२२ जनाको ज्यान गएको छ। महामारीबाट सबैभन्दा…
सिन्धुपाल्चोक पहिरो अपडेटः दुईको शव फेला, १८ बेपत्ता
सिन्धुपाल्चोक, २५ असार–सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका आएको पहिरोमा परी १८ जना बेपत्ता भएका छन्। भने दुई जनाको शव फेला परेको छ। ठूलो पहिरो गएको छ, १८ जना बेपत्ता भएको सूचना आएको…
यौनमा कसरी लिन सकिन्छ आनन्द ? उत्तेजना कसरी बढाउने ?
अनौठो र भड्किलो लाग्न सक्छ । किनभने हामीकहाँ यौनको कुरा गर्नसाथ हामी लाजले खुम्चन्छौं । हामीलाई लाग्छ, यौन भनेको छाडा कुरा हुन् । यही भ्रमित मानसिकताले हामी यौनको बारेमा खुला…
बाढीका कारण जापानमा मृत्यु हुनेको संख्या ५८ पुग्यो
टोकियो (एजेन्सी), २४ असार–वर्षासँगैको विनाशकारी बाढीका कारण जापानमा मृत्यु भएकाहरुको संख्या कम्तीमा ५८ पुगेको छ । बाढीले जापानको दक्षिणी क्षेत्रका सयौँ बस्ती तथा घरहरु डुबानमा परेको र ठूलो क्षती पुर्याएको…
सार्क मुलुकमा नेपाल पीसीआर परीक्षणमा अगाडि
काठमाडौं, २४ असार–दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) मुलुकमध्ये नेपालमा कोरोना भाइरस (कोभिड–१९) परीक्षणको स्थिति राम्रो रहेको पाइएको छ । प्रति दशलाख जनाको पीसीआर परीक्षणमा सार्कका अन्य मुलुकभन्दा नेपालको परीक्षण…
प्रचण्ड पक्षको रणनीतिः प्रधानमन्त्री खोस्ने, नसके पार्टी अध्यक्ष उम्काउने
काठमाडौं, २४ असार–पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आज (बुधबार) पनि सघन वार्तामा छन् । वार्ताको विषय एउटै छ– प्रधानमन्त्री र पार्टी अध्यक्ष पदबाट ओलीको राजीनामा ।…
