आन्दोलनमा सहभागि भएर फर्किरहेका शिक्षक चढेको रात्रि बस दुधेमा दुर्घटना
दमक, १३ वैशाख–काठमाडौंबाट झापा आइरहेको प्रदेश १–०१–००१–ख ४२ नम्बरको रात्रिबस आज बिहान ५ः३० बजे झापाको शिवसताक्षी नगरपालिका–९ स्थित पूर्वपश्चिम राजमार्गको दूधे खण्डमा दुर्घटना भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका…
शिक्षामन्त्रीको उपस्थितिमा आन्दोलनरत शिक्षक र सरकारबीच वार्ता
काठमाडौं, १३ वैशाख–सरकार र आन्दोलनरत नेपाल शिक्षक महासंघका प्रतिनिधिहरुबीच वार्ता जारी छ । सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा बिहान ८स् ०५ बजेदेखि छलफल सुरु भएको हो । शिक्षा विज्ञान…
झापा क्षेत्र न ५ को २९ वटै वडामा कांग्रेसले कार्यक्रम गर्दे
दमक, १२ बैशाख–नेपाली कांग्रेस झापाको दुई महिने अन्तरक्रियात्मक अभिमुखीकरण कार्यक्रम अन्तरगत शुक्रवार क्षेत्र न ५ मा अन्तरकृयात्मक बैठक सम्पन्न गरेको छ । कांग्रेस क्षेत्रीय समितिको आयोजना तथा कमल (२ क्याम्पास्थित…
ज्वालाको प्रश्नः २४ दिनसम्म शिक्षकका आवाज नसुन्ने कस्तो सरकार हो ?
काठमाडौँ, १३ वैशाख–नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रकाश ज्वालाले शिक्षकका मागहरू पूरा गर्न सरकारसँग जोडदार माग गर्नुभएको छ। प्रतिनिधिसभाको बैठकमा बोल्दै ज्वालाले केपी ओली नेतृत्वको सरकार यतिबेला कानमा तेल हालेर…
आईसीसी विश्वकप छनोटका लागि नेपाली महिला टोली घोषणा
काठमाडौं, १३ वैशाख–आईसीसी महिला टी–२० विश्वकप एसियाका लागि नेपाली महिला राष्ट्रिय टोली घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ क्यानले इन्दु वर्माको कप्तानीमा १४ सदस्य टोली घोषणा गरेको हो ।…
एकीकृत समाजवादीले गर्यो जम्मुकश्मीर आतङ्कवादी आक्रमणको विरोध
काठमाडौँ, १२ वैशाख–नेकपा (एकीकृत समाजवादी) ले मङ्गलबार भारतको जम्मु कश्मीरको पहलगाममा भएको आतङ्कवादी आक्रमणको विरोध गरेको छ। शुक्रबार पार्टी अध्यक्ष माधवकुमार नेपालले एक विज्ञप्ति जारी गरेर उक्त घटनाको विरोध जनाउनु…
आज भूकम्प स्मृति दिवस
झापा, १२ बैशाख–राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार साँझ सात बजेर ३४ मिनेटको समयमा चार दशमलव दुई म्याग्निच्यूडको भूकम्प गयो । रुकुमपूर्वको रन्मामैकोटलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्प पश्चिम…
शिक्षक महासंघले भन्योः ‘हाम्रो आन्दोलन जारी छ’
काठमाडौं, १२ वैशाख–शिक्षक महासंघ नेपालले शिक्षकहरुको आन्दोलन जारी रहेको जनाएको छ । महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरी शिक्षकहरुको आन्दोलन जारी रहेको जानकारी गराएका हुन् । बिहीबार…
प्रधानमन्त्रीले सार्वजनिक मञ्चबाटै गरे सरकार ढल्न लागेको संकेत
काठमाडौं, १२ वैशाख– प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँगको सम्बन्धमा खटपटका कारण सरकारमा गडबडी हुन लागेको संकेत सार्वजनिक मञ्चबाटै गरेका छन् । एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले आज ९बिहीबार० आफ्ना…
प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल दोमुखामा १०८ जलधारा निर्माण हुँदैं
दमक, ११ वैशाख–पूर्वकै प्रसिद्ध धार्मीक तथा पर्यटकीयस्थल दोमुखालाई थप सुन्दर र आर्कषक बनाइने भएको छ । शिबसताक्षी–१० माइधारदेखि उत्तर चुरे घनाजङ्गलसंगै कनकाई (माई) खोलाको किनारमा अवस्थित दोमुखामा आगान्तुक तीर्थालु पर्यटकहरुका…
