पाकिस्तानमा बम बिस्फोट, दुई सैनिकसहित चारको मृत्यु

एजेन्सी (कराँची), ८ असार–पाकिस्तानको सिन्ध प्रान्तमा शुक्रबार भएका तीन वटा बम बिस्फोटनबाट दुई सैनिक सहित चार जनाको मृत्यु भएको छ। स्थानीय संचार माध्यमका अनुसार सिन्धुदेश क्रान्तिकारी सेना नामको विद्रोही समूहले…

सरिता गिरीसँग स्पष्टीकरण सोध्‍ने समाजवादी पार्टीको निर्णय

काठमाडौँ, ८ असार–साविकको समाजवादी पार्टी नेपालले सांसद सरिता गिरीसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको छ। सोमबार बसेको पार्टी केन्द्रीय पदाधिकारीको बैठकले यस्तो निर्णय लिएको हो। नेपालले भारतद्वारा अतिक्रमित लिपुलेक, कालापानी र…

डब्लुएचओले भन्योः कोरोना महामारी गइसकेको छैन, संक्रमण अझै फैलिन्छ

काठमाडौं, ८ असार–विश्‍व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयले कोभिड–१९ को महामारी कायमै रहेकाले पर्याप्त सर्तकता अपनाउन सार्वजनिक रुपमा अपिल गरेको छ। विश्व स्वास्थ्य संगठनका प्रमुख डाक्टर जोस भ्यान्डेलरले नेपाल सरकारले लडकडाउन…

प्याब्सन एन–प्याब्सनलाई अखिलले भन्योः लकडाउन अवधिको शुल्क लिन पाइँदैन (विज्ञप्तीसहित)

काठमाडौं, ८ असार–चैत ६ गतेदेखि बन्द रहेका निजी विद्यालयका सञ्चालकहरुको संगठन प्याब्सन र एन–प्याब्सनले सो अवधिको पनि शुल्क असुल्न अभिभावकलाई गरेको अपिलप्रति अखिलले आपत्ति जनाएको छ । सत्तारुढ नेपाल कम्युनिष्ट…

शिबसताक्षीमा पत्रकारिता तालिम सम्पन्न

गोविन ल्वागुन दुधे, ८ असार–झापाको शिबसताक्षीमा सञ्चालित तीन दिने पत्रकारिता तालिम आज सम्पन्न भएको छ । तालिममा नगरका २५ जनाले सहभगिता जनाएका थिए । ग्रामिण भेगमा रहेका युवा जनशक्तिहरुलार्इ आधारभुत…

उपप्रधानमन्त्री पोखरेल भन्छन्ः अब सोलोडोलो लकडाउन हुँदैन

काठमाडौं, ८ असार–उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल। फाइल तस्बिर।उपप्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेल। फाइल तस्बिर। उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले अब सोलोडोलो रूपमा लकडाउन नहुने बताएका छन्। सुरूवाती…

ला लिगाः बार्सालाई पछि पार्दै रियल शीर्ष स्थानमा उक्लियो

एजेन्सी, ८ असार–स्पेनिस ला लिगामा रियल मड्रिड लिग तालिकाको शिर्ष स्थानमा उक्लिएको छ। गएराति भएको खेलमा रियल सोसीयडाडलाई २–१ गोल अन्तरले पराजित गदै मड्रिड शिर्ष स्थानमा उक्लिएको हो। उसकोको जितमा…

चेल्सीले एस्टन भिल्लालाई हरायो, लिभरपुल बराबरीमा रोकियो

एजेन्सी, ८ असार–इङलिस प्रिमियर लिग फुटबलमा चेल्सीले एस्टन भिल्लामाथि संघर्षपूर्ण जित हासिल गरेको छ। गएराति भएको खेलमा चेल्सीले भिल्लामाथि २–१ गोल अन्तरको जित हासिल गरेको हो। चेल्सीको जितमा क्रिस्टियन पुलिसिक…

हवाइमार्गबाट एकै दिन १४ सय नेपाली स्वदेश फर्किए

काठमाडौं, ८ असार–कोरोनाका कारण विदेशमा रोकिएका चौधसय नेपाली नागरिक आइतबार एकै दिन स्वदेश फर्केका छन्। कोरोना कहरका कारण समस्यामा परेर स्वदेश फिर्ता हुने क्रममा आइतबार एक हजार चार सय जना…

झापामा दुई वर्षीया बालिकालाई पनि कोरोना

भद्रपुर, ८ असार–झापामा आइतबार एक बालिकासहित ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। अर्जुनधारा नगरपालिकामा तीन, मेचीनगर नगरपालिकामा दुई र कनकाई नगरपालिकामा एक जनामा कोरोना पुष्टि भएको झापाका प्रमुख…